काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

बर्दियामा अवरुद्ध सडक खुलाउने क्रममा झडप, ९ राउन्ड हवाई फायर
प्रमुख समाचार (Home), हवाई फायर

बर्दियामा अवरुद्ध सडक खुलाउने क्रममा झडप, ९ राउन्ड हवाई फायर

बाटो खुलाउने क्रममा प्रहरीसँग झडप भएको हो । प्रहरीमाथि आक्रमण गर्ने ९ जनालाई नियन्त्रणमा लिइएको डीएसपी बिष्टले बताए ।
शिवपुरी जंगलमा हराएका ४ जनालाई सेनाले गर्‍यो उद्धार
उद्धार, प्रमुख समाचार (Home), शिवपुरी जंगल

शिवपुरी जंगलमा हराएका ४ जनालाई सेनाले गर्‍यो उद्धार

शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका चार जनालाई नेपाली सेनाले उद्धार गरेको छ ।
रास्वपालाई बधाइ दिँदै गगनले भने- संविधान र विद्रोहको मर्म अनुसार काम गर्ने शुभेच्छा छ
प्रमुख समाचार (Home), रास्वपा

रास्वपालाई बधाइ दिँदै गगनले भने- संविधान र विद्रोहको मर्म अनुसार काम गर्ने शुभेच्छा छ

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सुविधाजनक ढंगबाट ५ वर्षका लागि सरकार सञ्चालन गर्ने म्यान्डेट प्राप्त गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाइ एवं शुभकामना व्यक्त गरेका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्ने क्रममा सभापति थापाले रास्वपा र नेतृत्वलाई बधाइ दिएका हुन् । साथै, उनले […]
तम्घासमा ट्राफिक सचेतना अभियान, सुरक्षित यात्रामा जोड
ट्राफिक सचेतना अभियान, तम्घास, प्रमुख समाचार (Home), सडक सुरक्षा

तम्घासमा ट्राफिक सचेतना अभियान, सुरक्षित यात्रामा जोड

जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीले ‘सुरक्षित यात्रा, जिम्मेवार नागरिक–सबैको साझा दायित्व’ भन्ने नाराका साथ ट्रफिक सचेतना कार्यक्रम सञ्चालन गरेको हो ।
कांग्रेस केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय
कांग्रेस केन्द्रीय समिति बैठक, प्रमुख समाचार (Home)

कांग्रेस केन्द्रीय समिति बैठकका लागि एजेन्डा तय

१० चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत हुने एजेन्डा तय भएको छ । ललितपुरको सानेपामा रहेको केन्द्रीय कार्यालयमा केहीबेरपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत हुने एजेन्डा तय गरिएको हो । एक केन्द्रीय सदस्यका अनुसार बैठकमा समसामयिक संविधान संसोधन अध्ययनका लागि विज्ञ समिति गठन, १५औं महाधिवेशन तयारी , उम्मेदवारसँग प्रदेशस्तरीय निर्वाचन समीक्षा, प्रदेश […]
नागरिकलाई डर होइन भर दिने गरी काम गर्नुस् : आईजीपी अर्याल
आईजीपी राजु अर्याल, प्रमुख समाचार (Home)

नागरिकलाई डर होइन भर दिने गरी काम गर्नुस् : आईजीपी अर्याल

१० चैत, काठमाडौं । नागरिकलाई सुरक्षाकर्मी देख्दा डर नभई भर महसुस हुने गरी काम गर्नुपर्ने सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले बताएका छन् । पशुपतिनाथ बाहिनी मुख्यालको २२औं स्थापना दिवसको कार्यक्रममा मंगलबार नयाँ बानेश्वरस्थित बाहिनी मुख्यालयमा बोल्दै आईजीपी अर्यालले उक्त कुरा बताएका हुन् । ‘सुरक्षाकर्मी देख्दा नागरिकमा डर भन्दा पनि भरको महसुस हुनुपर्छ । हामीले […]
आमाको नामबाट झन्डै तीन हजारले लिए नागरिकता
नागरिकता, प्रमुख समाचार (Home)

आमाको नामबाट झन्डै तीन हजारले लिए नागरिकता

नयाँ नियमावली जारी भएपछि हालसम्म २ हजार ९४८ जनाले नयाँ व्यवस्था अनुसार नागरिकता प्राप्त गरेको गृह मन्त्रालयले जनाएको छ ।
Scroll to Top