इच्छामृत्यु, प्रमुख समाचार (Home)भारतमा इच्छामृत्युको अनुमति पाएका हरिशको मृत्यु, १३ वर्षदेखि कोमामा थिए १० चैत्र २०८२ भारतमा निष्क्रिय इच्छामृत्युका लागि अनुमति पाउने पहिलो व्यक्ति हरिश राणाको मंगलबार दिल्लीको एम्समा निधन भएको छ ।