काभ्रेपलाञ्चोक
+977-9863403002
१३ असार २०८३ शनिबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

कोहली र पडिक्कलको अर्धशतकमा बेंगलुरुको शानदार विजयी सुरुवात
आईपीएल २०२६, क्रिकेट, खेलकुद, खेलकुद - Home, प्रमुख समाचार (Home), रोयल च्यालेन्जर्स बेंगलुरु, सनराइजर्स हैदरावाद

कोहली र पडिक्कलको अर्धशतकमा बेंगलुरुको शानदार विजयी सुरुवात

१४ चैत, काठमाडौं । देवदत्त पडिक्कल र विराट कोहलीको अर्धशतक तथा कप्तान रजत पाटिदारको आक्रामक पारीमा शनिबारदेखि सुरु भएको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ मा साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुले विजयी सुरुवात गरेको छ । घरेलु मैदान एम चिन्नास्वामीमा भएको खेलमा बेंगलुरुले सनराइजर्स हैदराबादलाई ६ विकेटले पराजित गरेको हो । हैदराबादले दिएको २०२ रनको […]
ओली–लेखक पक्राउपछिको घटनाक्रमबारे गृहमन्त्रीले लिए सुरक्षा ब्रिफिङ
छलफल, प्रमुख समाचार (Home), सुदन गुरुङ

ओली–लेखक पक्राउपछिको घटनाक्रमबारे गृहमन्त्रीले लिए सुरक्षा ब्रिफिङ

दिनभरको घटनाक्रम र सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङले छलफल बोलाएको स्रोत बतायो ।
ओली पक्राउको विरोधमा गुल्मीमा मसाल जुलुस
ओली पक्राउ, गुल्मी, प्रमुख समाचार (Home)

ओली पक्राउको विरोधमा गुल्मीमा मसाल जुलुस

एमालेका नेता तथा कार्यकर्ताले जिल्लाका विभिन्न स्थानबाट तम्घासको जिल्ला प्रशासन परिसरमा मसाल जुलुस निकाल्दै सरकारविरुद्ध नाराबाजी गरेका हुन् ।
कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने कदमबाट द्वन्द्व सिर्जना नहोस् : नेकपा
नेकपा, प्रमुख समाचार (Home)

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने कदमबाट द्वन्द्व सिर्जना नहोस् : नेकपा

१४ चैत, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका सन्दर्भमा चालेको कदमबाट द्वन्द्व सिर्जना हुने कार्य हुन नहुने बताएको छ । केन्द्रीय कार्यालयका तर्फबाट विज्ञप्ति निकालेर नेकपाले यस्तो बताएको हो । सरकारले मन्त्रिपरिषदको पहिलो बैठकबाट गत भदौ २३ र २४ गतेको घटनाको छानविन गर्न गठित कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने […]
अमेरिकी संसदमा बजेट विवाद कायमै : ‘होमल्यान्ड सेक्युरिटी’ ठप्प
अन्तर्राष्ट्रिय समाचार, अमेरिकी संसद, प्रमुख समाचार (Home), होमल्यान्ड सेक्युरिटी

अमेरिकी संसदमा बजेट विवाद कायमै : ‘होमल्यान्ड सेक्युरिटी’ ठप्प

यो राजनीतिक खिचातानीका कारण अमेरिकाभरका विमानस्थलमा सुरक्षा जाँचका लागि यात्रुले घण्टौँ कुर्नुपर्ने बाध्यता सिर्जना भएको छ ।
कांग्रेसको निष्कर्ष- सरकारको व्यवहार चयनमुखी
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसको निष्कर्ष- सरकारको व्यवहार चयनमुखी

शनिबार बसेको पार्टीको संसदीय सचेतना कार्यक्रमपछि पार्टीले एक विज्ञप्ति जारी गर्दै भदौ २३ र २४ गतेको व्यवहार ‘सेलेक्टिभ’ भएको निष्कर्ष निकालेको हो ।
सिंहदरबारको दक्षिण गेटबाट पक्राउ परे ७ प्रदर्शनकारी
पवन भट्टराई, प्रमुख समाचार (Home)

सिंहदरबारको दक्षिण गेटबाट पक्राउ परे ७ प्रदर्शनकारी

उनीहरू अहिले परिसरको हिरासतमा रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
ट्रम्प प्रशासनविरुद्ध अमेरिकामा ‘नो किङ्स’का प्रदर्शन
अन्तर्राष्ट्रिय समाचार, ट्रम्प प्रशासन, नो किङ्स, प्रमुख समाचार (Home)

ट्रम्प प्रशासनविरुद्ध अमेरिकामा ‘नो किङ्स’का प्रदर्शन

बढ्दो महँगी, ग्यासको मूल्य वृद्धि र इरानसँगको ‘अवैध युद्ध’का कारण अमेरिकी जनतामा चरम आक्रोश पैदा भएको छ ।
हुम्लामा भिरबाट लडेर एक युवकको मृत्यु
प्रमुख समाचार (Home), मृत्यु

हुम्लामा भिरबाट लडेर एक युवकको मृत्यु

१४ चैत, हुम्ला । हुम्लाको चंखेली गाउँपालिका–४ तल्लो पाली गाउँबाट फर्किने क्रममा भिरबाट लडेर घाइते भएका युवकको मृत्यु भएको छ । चंखेली गाउँपालिका–२ का ३१ वर्षीय अक नेपालीको मृत्यु भएको हो । घाइते भएका नेपालीलाई उपचारका क्रममा जिल्ला अस्पताल हुम्ला पुगाइएका उनको जिल्लामा उपचार हुन नसकेपछि नेपालगञ्ज लैजाने क्रममा विमानस्थल मृत्यु भएको जिल्ला प्रहरी कार्यालय […]
गोरखाको रामशाहघाट-मनकामना सडकमा ईभी गाडी सञ्चालनमा रोक
गोरखा, प्रमुख समाचार (Home)

गोरखाको रामशाहघाट-मनकामना सडकमा ईभी गाडी सञ्चालनमा रोक

१४ चैत, गोरखा । गोरखाको मझुवास्थित रामशाहघाट हुँदै मनकामना जाने सडकखण्डमा इभी गाडी सञ्चालनमा रोक लगाइएको छ । सडकको अवस्था र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘त्यो खडकखण्डमा ईभी गाडी बढी दुर्घटना हुन थाल्यो,’ जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरज अर्यालले भने, ‘त्यसैले केही समयका लागि ईभीका […]
Scroll to Top