काभ्रेपलाञ्चोक
+977-9863403002
१६ श्रावण २०८३ शनिबार

सुदन गुरुङ

Auto Added by WPeMatico

unnamed 1
राष्ट्रिय समाचार, सुदन गुरुङ

सुदन गुरुङमाथि छानबिन गर्न सरकारले बनायो समिति

सरकारले पूर्वगृहमन्त्री सुदन गुरुङ्गमन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ।
unnamed 1
प्रमुख समाचार (Home), बीपी राजमार्ग, सुदन गुरुङ

गृहमन्त्री गुरुङ रोशीखोला र बीपी राजमार्ग अनुगमनमा जाँदै

काभ्रेपलाञ्चोक । गृहमन्त्री सुदन गुरुङ बीपी राजमार्ग र रोशी खोलाको अवस्थाबारे जानकारी लिन स्थलगत निरीक्षणमा जाने भएका छन् । गृहमन्त्री गुरुङसहितको टिम अहिले ९ बजे काठमाडौंबाट काभ्रे प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । वर्षायाममा हरेक वर्ष आउने बाढीका कारण स्थानीयवासीले भोग्दै आएका समस्याबारे निरन्तर गुनासो आएपछि उनले उक्त क्षेत्रको प्रत्यक्ष अवलोकन गर्न लागेका हुन् […]
unnamed 1
जेनजी आन्दोलन, प्रमुख समाचार (Home), सुदन गुरुङ

गृहमन्त्रीले भेटे जेनजी आन्दोलनका घाइते

२० चैत, काठमाडौं । गृहमन्त्री सुदन गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेका छन् । उनले केएमसी अस्पतालमा उपचाररत घाइतेलाई गएराति भेटेका हुन् । चिकित्सकहरूबाट उनीहरूको स्वास्थ्यस्थितिबारे पनि मन्त्री गुरुङले जानकारी लिएको गृहमन्त्रीको निजी सचिवालयले जनाएको छ । घाइतेहरूलाई पूर्वसांसद डा. सुनिल शर्माले निःशुल्क उपचार गर्दै आएका छन् । निःशुल्क उपचार गरेकामा गृहमन्त्रीले केएमसीका सञ्चालक डा. शर्माप्रति […]
unnamed 1
प्रमुख समाचार (Home), सुदन गुरुङ

सोफामा सुतेको फोटो सार्वजनिक गर्दै गृहमन्त्री सुदन गुरुङले लेखे– जनताभन्दा माथि सरकार हुँदैन

काठमाडौं । गृहमन्त्री सुदन गुरुङले सोफामा सुतेको फोटो सार्वजनिक गरेका छन् । कार्यालयभित्रै सुतेको जस्तो देखिने फोटो उनले फेसबुकमार्फत् सार्वजनिक गरेका हुन् । फेसबुकमा फोटो पोस्ट गरेर उनले क्याप्सन लेखेका छन्, ‘निर्माताभन्दा ठूलो निर्माण हुँदैन, जनताभन्दा माथि सरकार हुँदैन ।’ फोटोमा उनी सोफामा सिरक ओढेर सुतेको देखिन्छ । गृहमन्त्री बनेलगत्तै उनी काममा सक्रिय देखिन्छन् । […]
unnamed 1
छलफल, प्रमुख समाचार (Home), सुदन गुरुङ

ओली–लेखक पक्राउपछिको घटनाक्रमबारे गृहमन्त्रीले लिए सुरक्षा ब्रिफिङ

दिनभरको घटनाक्रम र सुरक्षा अवस्थाबारे जानकारी लिन गृहमन्त्री गुरुङले छलफल बोलाएको स्रोत बतायो ।
unnamed 1
जीवनशैली प्रमुख, जीवनशैली समाचार, फेसन, मेन स्टोरी, सुदन गुरुङ

सुदन ठाँटिए गुरुङ पहिरनमा, घलेक र कछाडले चिरिच्याट्ट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्य निर्वाचित सुदन गुरुङले शपथ ग्रहण कार्यक्रममा आफ्नो जातीय परम्परागत पोशाकमा उपस्थिति जनाएका छन् । उनी गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित भएका थिए । सेतो कछाड, पटुका, दोसल्ला र ढाका टोपीमा सजिएका सुदन गुरुङको यो पहिरनले धेरैको ध्यान आकर्षित गरेको छ । सुदन गुरुङको पोशाकका मुख्य आकर्षण उनले […]
Scroll to Top