काभ्रेपलाञ्चोक
+977-9863403002
२० जेष्ठ २०८३ बुधबार

गोरखा

Auto Added by WPeMatico

गोरखामा पनि सार्वजनिक जग्गाका संरचना खाली गरिँदै, पालुङटारले सुरु गर्‍यो नापजाँच
गोरखा, राष्ट्रिय समाचार

गोरखामा पनि सार्वजनिक जग्गाका संरचना खाली गरिँदै, पालुङटारले सुरु गर्‍यो नापजाँच

अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्न जिल्लाका स्थानीय तहहरुले धमाधम सूचना जारी गरेका छन् ।
गोरखामा ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु
गोरखा, दुर्घटना, राष्ट्रिय समाचार

गोरखामा ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु

गोरखा नगरपालिका–८ फुलबारी पाठशाला नजिकै मिनि ट्रकको ठक्करबाट तीन बर्षीय बालकको मृत्यु भएको छ ।
गोरखाको छेवेटारमा खरबुजा खेतीको परीक्षण सफल, विस्तार गर्ने तयारी
गोरखा, प्रमुख समाचार (Home)

गोरखाको छेवेटारमा खरबुजा खेतीको परीक्षण सफल, विस्तार गर्ने तयारी

१९ वैशाख, गोरखा । गोरखा नगरपालिका–१० छेवेटारमा पहिलो पटक गरिएको खरबुजा खेती सफल भएको छ । परीक्षणको रुपमा बगरमा गरिएको खेती सफल भएपछि स्थानीय खुशी छन् । गोरखा नगरपालिकाको सहयोगमा स्थानीय मुलुकी कृषि सहकारी संस्थाले सरस्वती जातको खरबुजा खेती गरेको हो । बगरको करिब ६ रोपनी जग्गामा चार हजार बिरुवा लगाइएको छ । अहिले बिक्री […]
हुरीबतासले उडाएका घर मर्मत गर्दै गाउँका युवा
गोरखा, राष्ट्रिय समाचार, हावाहुरी

हुरीबतासले उडाएका घर मर्मत गर्दै गाउँका युवा

जिल्लाको पालुङटार नगरपालिका–९ मा गत वैशाख ६ गतेको हुरीबतासले उडाएका घर गाउँले युवा मिलेर बिनाज्याला मर्मतसम्भार गरिरहेका हुन् ।
गोरखामा सिंगुसले चिलेर १० जना घाइते
गोरखा, राष्ट्रिय समाचार, सिंगुस

गोरखामा सिंगुसले चिलेर १० जना घाइते

१२ वैशाख, गोरखा । गोरखा नगरपालिका–११ रानादी टोलमा सिंगुसले चिल्दा १० जनाभन्दा बढी व्यक्ति घाइते भएका छन् । दुई दिनको अन्तरालमा १० जनाभन्दा बढीलाई सिंगुसले चिलेको स्थानीयले बताएका छन् । घाइतेमध्ये केही प्रदेश अस्पताल गोरखामा उपचाररत छन् भने केही उपचार पश्चात घर फर्केका छन् । उपचार पश्चात घर फर्केका स्थानीय कुमार अम्गाईका अनुसार उक्त टोलमा […]
गोरखाको फिलिम–लार्केपास पदमार्गमा आजदेखि ५ दिनसम्म खच्चड हिँडाउन रोक
गण्डकी, गोरखा, प्रमुख समाचार (Home), फिलिम–लार्केपास पदमार्ग

गोरखाको फिलिम–लार्केपास पदमार्गमा आजदेखि ५ दिनसम्म खच्चड हिँडाउन रोक

८ वैशाख, गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्ने फिलिम–लार्केपास पदमार्गमा खच्चड आवतजावत गर्न आजदेखि पाँच दिनसम्म रोक लगाइएको छ । उक्त पदमार्ग स्तरोन्नति भइरहेकाले खच्चड ओहोरदोहोर गर्न/गराउन रोक लगाइएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले गाउँपालिकाको वडा नं ५ राना गाउँस्थित फिलिम–लार्केपास पदमार्गमा ढलान तथा रेलिङ निर्माणका लागि भइरहेकाले आज मङ्गलबार आजदेखि […]
गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
गण्डकी, गोरखा, प्रमुख समाचार (Home), सामुदायिक स्कुल

गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने

६ वैशाख, गोरखा । जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारबाट पठनपाठन सुरु हुने भएको छ । वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु गर्ने संघीय सरकारको निर्णय व्यवहारिक नभएको भन्दै भोलि वैशाख ७ गतेबाटै कक्षा सञ्चालन गर्न लागिएको हो । शुक्रबार जिल्ला समन्वय समितिको अगुवाइमा बसेको पालिका प्रमुखहरुको बैठकले शिक्षा मन्त्रालयबाट विद्यालय सञ्चालन, भर्ना लगायतका […]
पहिरोले बेनिघाट-आरुघाट-लार्के सडक अवरुद्ध
गोरखा, प्रमुख समाचार (Home), लार्के सडक

पहिरोले बेनिघाट-आरुघाट-लार्के सडक अवरुद्ध

धार्चे गाउँपालिका–३ दोभान नजिकैको कालाभिरमा माथिबाट चट्टानसहितको सुख्खा पहिरो खसेपछि मंगलबार बिहानदेखि सडक अवरुद्ध बनेको हो ।
गोरखाको रामशाहघाट-मनकामना सडकमा ईभी गाडी सञ्चालनमा रोक
गोरखा, प्रमुख समाचार (Home)

गोरखाको रामशाहघाट-मनकामना सडकमा ईभी गाडी सञ्चालनमा रोक

१४ चैत, गोरखा । गोरखाको मझुवास्थित रामशाहघाट हुँदै मनकामना जाने सडकखण्डमा इभी गाडी सञ्चालनमा रोक लगाइएको छ । सडकको अवस्था र दुर्घटनाको जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘त्यो खडकखण्डमा ईभी गाडी बढी दुर्घटना हुन थाल्यो,’ जिल्ला ट्राफिक प्रहरी इन्चार्ज सुरज अर्यालले भने, ‘त्यसैले केही समयका लागि ईभीका […]
Scroll to Top