काभ्रेपलाञ्चोक
+977-9863403002
१३ असार २०८३ शनिबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

गुल्मीमा जिपको ठक्करबाट दृष्टिविहीन महिलाको मृत्यु
दृष्टिविहीन, प्रमुख समाचार (Home)

गुल्मीमा जिपको ठक्करबाट दृष्टिविहीन महिलाको मृत्यु

१५ चैत, गुल्मी । गुल्मीको चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक दृष्टिविहीन महिलाको मृत्यु भएको छ। जिल्लाको चन्द्रकोट गाउँपालिका-४ रिपास्थित शान्तिपुर-चन्द्रकोट भित्री सडक खण्डमा शनिबारबार साँझ करिब ६:४० बजे चन्द्रकोटबाट शान्तिपुरतर्फ आउँदै गरेको लु१ज १८३४ नम्बरको सफारी जिपले पैदलयात्री तुलसी थापालाई ठक्कर दिएको प्रहरीले जनाएको छ। चन्द्रकोट–४ कै करिब ५५ वर्षीया थापा दृष्टिविहीन रहेको र बाटो […]
शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो 
प्रमुख समाचार (Home), बीपी राजमार्ग

शुक्रबार साँझदेखि अवरुद्ध बीपी राजमार्ग दुईतर्फी खुल्यो 

राजमार्ग खुले पनि मौसमको प्रतिकूलतालाई ध्यान दिँदै यात्रामा सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।
सारङ्गीको धुनसँगै जीवनको गुजारा
प्रमुख समाचार (Home), सारङ्गी

सारङ्गीको धुनसँगै जीवनको गुजारा

१५ चैत, दमौली (तनहुँ) । बुटवल बसोबास गर्दै आभएका ७३ वर्षीय लोकबहादुर गन्धर्व र तनहुँको भानु नगरपालिका–१ माइती हुनुभएकी ६० वर्षीया डल्ली गन्धर्व नेपाली सारङ्गी बजाउँदै विभिन्न ठाउँ पुग्छन् ।परम्परागत गन्धर्व समुदायसँग सम्बन्धित यी दम्पतीले जीवनको अधिकांश समय सारङ्गीको मधुर धुनमा गीत गाउँदै बिताएका छन् । वर्षौंदेखि उनीहरूको दिनचर्या नै फरक छ, बिहानै घरबाट निस्कने, […]
१६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन रुपन्देहीमा हुँदै
प्रमुख समाचार (Home), भेटेरिनरी सम्मेलन

१६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन रुपन्देहीमा हुँदै

१५ चैत, बुटवल । ‘दिगो पशुधन र खाद्य सुरक्षाको लागि स्वास्थ्य मार्ग’ भन्ने मूल नारासहित रुपन्देहीमा १६औं राष्ट्रिय भेटेरिनरी सम्मेलन–२०२६ हुने भएको छ । नेपाल भेटेरिनरी एशोसियसन ९एनभीए०को आयोजनामा नेपालमा पशु स्वास्थ्य, प्रविधि तथा अनुसन्धानको विकासलाई प्रवर्द्धन गर्ने उद्देश्यले चैत २७ र २८ गते मणिग्राममा सम्मेलन हुन लागेको हो । सम्मेलनमा १५० भन्दा बढी अनुसन्धानपत्र […]
कहाँ चुके पुराना दल ?
पुराना दल, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार, विचार

कहाँ चुके पुराना दल ?

नागरिकहरू सुशासनको अभाव, भ्रष्टाचार र बेरोजगारीको समस्याबाट आक्रान्त थिए। सत्तासीन दलहरू नागरिकका असन्तोषप्रति बेखबर बने। २१ फागुनमा नागरिकले पुराना दलविरुद्ध मत जाहेर गरेर उनीहरूलाई पाखा लगाइदिए ।
ओली र लेखकलाई तत्काल रिहाइ गर्न कांग्रेस कैलालीको माग
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

ओली र लेखकलाई तत्काल रिहाइ गर्न कांग्रेस कैलालीको माग

१५ चैत, धनगढी । नेपाली कांग्रेस कैलालीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएको घटनाप्रति आपत्ति जनाउँदै तत्काल रिहाइको माग गरेको छ । कांग्रेस कैलालीका सभापति नारायण दत्त भट्टले प्रेस विज्ञप्ति जारी गर्दै सरकारले संविधान र प्रचलित कानुनविपरीत उनीहरूलाई पक्राउ गरेको बताउँदै तत्काल रिहा गर्न माग गरेका छन् । विज्ञप्तिमा जेनजी आन्दोलनपछि […]
लोचा खोलामा मोटरेबल पुल निर्माण सुरु
पुल निर्माण, प्रमुख समाचार (Home), लोचा खोला

लोचा खोलामा मोटरेबल पुल निर्माण सुरु

१५ चैत, खोटाङ । खोटाङको रावाबेसी गाउँपालिका–१ कुभिन्डे र रावाबेसी गाउँपालिका–६ हौंचुर जोड्ने लोचा खोलामा पक्की पुल निर्माण सुरु गरिएको छ । कोशी प्रदेश, भौतिक पुर्वाधार विकास मन्त्रालयबाट विनियोजित बजेटबाट लोचा खोलामा १५ मिटरको सिंगल स्पान पुल निर्माण सुरु गरिएको हो । वर्षाको समयमा उर्लेर झर्ने लोचा खोलाको पुल चैत १४ गते कोशी प्रदेशका पूर्वभौतिक […]
केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान, वर्षा, हिमपात

केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना

१५ चैत, काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको प्रभाव रहेकाले हाल नेपालभर साधारणतया बादल लागेको छ । कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात पनि भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने बाँकी […]
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर
प्रमुख समाचार (Home), विनिमयदर

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

१५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ०१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर […]
Scroll to Top