काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

धनगढीमा पनि ओली–लेखकको रिहा माग्दै प्रदर्शन
प्रदर्शन, प्रमुख समाचार (Home)

धनगढीमा पनि ओली–लेखकको रिहा माग्दै प्रदर्शन

१४ चैत, धनगढी । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै धनगढीमा पनि प्रदर्शन गरिएको छ । नेकपा एमालेको केन्द्रीय सर्कुलर अनुसार जिल्लामा क्रियाशील २३ वटै जनसंगठनको संयुक्त आयोजनामा धनगढीमा शनिबार दिउँसो प्रदर्शन गरिएको हो । एमाले पार्टी कार्यालयदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेटसम्म हातमा विभिन्न नारा लेखिएका प्लेकार्ड र […]
ओली-लेखक पक्राउ पक्षपातपूर्ण निर्णय, जबरजस्ती गर्न खोजे प्रतिवाद : नेविसंघ
ओली-लेखक पक्राउ, नेविसंघ, प्रमुख समाचार (Home)

ओली-लेखक पक्राउ पक्षपातपूर्ण निर्णय, जबरजस्ती गर्न खोजे प्रतिवाद : नेविसंघ

सुरज सेजुवालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्ता पक्षपातपूर्ण निर्णयहरू जबरजस्ती कार्यान्वयन गर्न खोजिए कडा प्रतिवाद गर्ने जानकारी गराउँदछ ।’
इरानमा ‘डिजिटल अन्धकार’, एक महिनादेखि इन्टरनेट बन्द
अन्तर्राष्ट्रिय समाचार, इन्टरनेट बन्द, इरान, प्रमुख समाचार (Home), मध्यपूर्व तनाव

इरानमा ‘डिजिटल अन्धकार’, एक महिनादेखि इन्टरनेट बन्द

पछिल्लो तथ्याङ्क अनुसार इरानी नागरिक ६७२ घण्टाभन्दा बढी समयदेखि विश्वव्यापी सञ्जालबाट पूर्ण रूपमा विमुख भएका छन् ।
लेखकको गृहजिल्ला कञ्चनपुरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन
कञ्चनपुर, कांग्रेसको विरोध प्रदर्शन, प्रमुख समाचार (Home), रमेश लेखक

लेखकको गृहजिल्ला कञ्चनपुरमा कांग्रेस-एमालेको विरोध प्रदर्शन

यसैबीच कांग्रेसको विरोध प्रदर्शनमा नेकपा एमाले पनि मिसिएको छ । कांग्रेसको प्रदर्शन पार्टी कार्यालय भएर पुष्पलाल चोकतर्फ अघि बढेपछि एमाले पनि मिसिएको हो । 
काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप
झडप, प्रमुख समाचार (Home)

काठमाडौं जिल्ला अदालत अगाडि प्रहरी र प्रदर्शनकारीबीच झडप

स्थिति नियन्त्रणमा लिन प्रहरीले प्रदर्शनकारीमाथि लाठीचार्ज गरेको छ । अहिले अवस्था तनावग्रस्त छ ।
जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र नहोस् : जेनजी मुभमेन्ट नेपाल
जेनजी मुभमेन्ट, प्रमुख समाचार (Home)

जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र नहोस् : जेनजी मुभमेन्ट नेपाल

१४ चैत, काठमाडौं । जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनका दमनकारीलाई बचाउने षड्यन्त्र कतैबाट नगर्न आग्रह गरेको छ । संस्थाले प्रेस वक्तव्य निकालेर जेनजी आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोपमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई गिरफ्तार गरी कारबाही प्रक्रिया अगाडि बढाएकोमा स्वागत गरेको छ । साथै, उक्त घटनामा संलग्न तत्कालीन गृह प्रशासन तथा सुरक्षा निकायका जिम्मेवार […]
बालेनमाथि दीपक धामीको आरोप- लिपुलेकमा भारत र चीनले बुट बजार्दा बोलेनन्
अनेरास्ववियु, ओलीको गिरफ्तारी, दीपक धामी, प्रमुख समाचार (Home)

बालेनमाथि दीपक धामीको आरोप- लिपुलेकमा भारत र चीनले बुट बजार्दा बोलेनन्

‘स्टन्टबाजी र आफ्नो इगोको तृप्तिका लागि गरिएका यो किसिमका गतिबिधिहरूको खेद प्रकट गर्न चाहन्छु,’ धामीले भने ।
गुल्मी अस्पतालमा पहिलोपटक स्तन क्यान्सर शल्यक्रिया
गुल्मी अस्पताल, प्रमुख समाचार (Home), स्तन क्यान्सर

गुल्मी अस्पतालमा पहिलोपटक स्तन क्यान्सर शल्यक्रिया

१४ चैत, गुल्मी । गुल्मी अस्पतालमा पहिलोपटक स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । विशेषज्ञ सेवा अभावका बीच पनि अस्पतालले बाह्य विशेषज्ञ टोलीको सहयोगमा शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको हो । रेसुङ्गा नगरपालिका-८ निवासी ७१ वर्षीया तुल्सी विश्वकर्मालाई स्तन क्यान्सर देखिएपछि प्रारम्भिक उपचारका लागि गुल्मी अस्पतालमा चेकजाँच गरिएको थियो । थप उपचारका लागि उनलाई बुटवल रिफर […]
साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा इरानको हमला, १२ अमेरिकी सैनिक घाइते
अन्तर्राष्ट्रिय समाचार, इरानको हमला, प्रमुख समाचार (Home), साउदी अरब

साउदी अरबको प्रिन्स सुल्तान एयरबेसमा इरानको हमला, १२ अमेरिकी सैनिक घाइते

अमेरिकी मिडियाले एयरबेसमा भएको इरानी हमलामा घाइते भएका अमेरिकी सैनिको संख्या १२ पुगेको जनाएका छन् ।
बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’
नेपाल बार एशोसिएसन, प्रमुख समाचार (Home)

बार एशोसिएसनका अध्यक्ष विजय मिश्र भन्छन्– ‘पक्राउ कानुनी शासन अनुसार भएन’

१४ चैत, काठमाडौं । नेपाल बार एशोसिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकको पक्राउ कानुनी शासन अनुसार नभएको बताएका छन् । कार्की आयोगको प्रतिवेदनको आधारमा पूर्व प्रधानमन्त्री ओली र पूर्व गृहमन्त्री लेखकलाई सुरक्षाकर्मीले शनिबार विहान सबेरै उनीहरुको निवासबाट नियन्त्रणमा लिएका थिए । जुन किसिमले […]
Scroll to Top