अन्तर्राष्ट्रिय समाचार, ट्रम्प प्रशासन, नो किङ्स, प्रमुख समाचार (Home)ट्रम्प प्रशासनविरुद्ध अमेरिकामा ‘नो किङ्स’का प्रदर्शन १४ चैत्र २०८२ बढ्दो महँगी, ग्यासको मूल्य वृद्धि र इरानसँगको ‘अवैध युद्ध’का कारण अमेरिकी जनतामा चरम आक्रोश पैदा भएको छ ।