काभ्रेपलाञ्चोक
+977-9863403002
९ श्रावण २०८३ शनिबार

नेकपा

Auto Added by WPeMatico

unnamed 1
नेकपा, राष्ट्रिय समाचार, सुदूरपश्‍चिम

सुदूरपश्चिममा प्रचण्ड र माधव सहभागी संसदीय दलको बैठकमा गएनन् नेकपाका २ सांसद

९ जेठ, धनगढी । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डसहितका नेता सहभागी भएकव सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकमा सहभागी नभएका प्रदेश सभा सदस्यलाई कारबाही गर्नुपर्ने माग उठेको छ । पार्टीको प्रदेशस्तरीय प्रशिक्षण तथा केन्द्रीय सदस्यसँगको परामर्श बैठकमा सहभागी हुन धनगढी आएका संयोजक प्रचण्ड, सहसंयोक माधवकुमार नेपालसहितका नेताहरूको उपस्थितिमा शुक्रबार प्रदेश संसदीय दलको बैठक बसेको थियो । […]
unnamed 1
नीति तथा कार्यक्रम, नेकपा, प्रमुख समाचार (Home), रमेशकुमार मल्ल

सरकारको नीति तथा कार्यक्रममा नेकपाको १० बुँदे सुझाव

संविधान संशोधनका लागि बहस पत्र, नयाँ चरणको आर्थिक नीति, सुशासन र विद्युतीय सुशासन जस्ता विषय समेटिएको उल्लेख गर्दै सांसद मल्लले नीति तथा कार्यक्रमले जनअपेक्षा सम्बोधन गर्न पर्याप्त आधार प्रस्तुत गर्न नसकेको बताए ।
unnamed 1
नेकपा, प्रमुख समाचार (Home), वर्षमान पुन

प्रधानमन्त्री संसद्को नेता हो : वर्षमान पुन

३१ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह अनुपस्थित रहेको विषयमा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को ध्यानाकर्षण गराएका छन् । सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा दलीय आधारमा बिहीबार प्रतिनिधिसभामा बोल्दै पुनले संसदीय लोकतन्त्रमा संसद्को नेता प्रधानमन्त्री हुने बताए । संसद्लाई मर्यादित […]
unnamed 1
नेकपा, महाधिवेशन, राष्ट्रिय समाचार

नेकपाले सार्वजनिक गर्‍यो एकता राष्ट्रिय महाधिवेशनको कार्यतालिका

१९ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले आगामी मङ्सिरमा एकता राष्ट्रिय महाधिवेशन आयोजना गर्ने घोषणा गरेको छ । पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले आगामी मङ्सिर ११ देखि १५ गतेसम्म काठमाडौँमा महाधिवशेन गर्ने निर्णय गरेको हो । उक्त कार्यतालिका शनिबार पार्टीले विज्ञप्तिमार्फत जानकारी गराएको हो । आगामी साउन […]
unnamed 1
अध्यादेश, नेकपा, प्रमुख समाचार (Home)

संसद् छलेर अध्यादेश ल्याएको भन्दै नेकपाको आपत्ति

१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफैँले आह्वान गरेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश मार्फत शासन चलाउन खोज्नु गैर-लोकतान्त्रिक भएको भन्दै आपत्ति जनाएको छ । नेकपा कार्यसंयोजन समितिको बैठकले तत्काल संसद् अधिवेशन आह्वान गर्न र शिक्षा तथा निजामती ऐन जस्ता महत्त्वपूर्ण कानुन निर्माणमा सरोकारवालाको आवाज सम्बोधन गर्न माग गरेको छ । मन्त्रिपरिषद्को […]
unnamed 1
अध्यादेश, नेकपा, प्रमुख समाचार (Home)

संसद् छलेर अध्यादेश ल्याएको भन्दै नेकपाको आपत्ति

१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफैँले आह्वान गरेको संसद् अधिवेशन स्थगित गरेर अध्यादेश मार्फत शासन चलाउन खोज्नु गैर-लोकतान्त्रिक भएको भन्दै आपत्ति जनाएको छ । नेकपा कार्यसंयोजन समितिको बैठकले तत्काल संसद् अधिवेशन आह्वान गर्न र शिक्षा तथा निजामती ऐन जस्ता महत्त्वपूर्ण कानुन निर्माणमा सरोकारवालाको आवाज सम्बोधन गर्न माग गरेको छ । मन्त्रिपरिषद्को […]
unnamed 1
नेकपा, मेन स्टोरी

सरकारको कार्यशैलीप्रति नेकपाको आपत्ति, सुशासन र जनजीविकाका मुद्दामा प्रश्नै-प्रश्न

नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको प्रथम बैठकले वर्तमान सरकारका कामकारबाहीहरू अपरिपक्व, पूर्वाग्रहयुक्त र जनविरोधी रहेको ठहर गरेको छ ।
unnamed 1
नेकपा, प्रचण्ड, प्रमुख समाचार (Home), युवा नेतृत्व

पार्टीका सबै कमिटीमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने नेकपाको निर्णय

१५ वैशाख, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीका सबै कमिटीहरुमा ५० प्रतिशत युवालाई नेतृत्वमा ल्याउने निर्णय गरेको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समिति आजको बैठकले सो निर्णय गरेको हो । संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकको समापनमा तत्कालीन योजनाको चार बुँदे रुपरेखा प्रस्तुत गरेका थिए । सो प्रस्तावलाई बैठकले पास गरेको एक पदाधिकारीले जानकारी […]
Scroll to Top