काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा
उपसभामुखको निर्वाचन, प्रमुख समाचार (Home), रुबीकुमारी ठाकुर, सरस्वती लामा

आज उपसभामुखको निर्वाचन, रुबी र सरस्वती प्रतिस्पर्धामा

२७ चैत, काठमाडौं । उपसभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । अपराह्न ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा उपसभामुख चयनका लागि निर्वाचन हुने संघीय संसद सचिवालयले जनाएको छ । उपसभामुख पदका लागि श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद सरस्वती लामा उम्मेदवार छन् । उनीहरु दुवै समानुपातिक सांसद हुन् […]
अमेरिकी डलरको भाउ बढ्यो, पाउण्ड, स्वीस फ्रयांक र अष्ट्रेलियन डलर घट्यो
आजको विनिमय दर, प्रमुख समाचार (Home)

अमेरिकी डलरको भाउ बढ्यो, पाउण्ड, स्वीस फ्रयांक र अष्ट्रेलियन डलर घट्यो

२७ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विनिमयदर अनुसार अमेरिकी डलरको भाउ बढेको छ । पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयांक, अष्ट्रेलियन डलर र सिंगापुर डलर भने आज घटेको छ । आज अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५६ पैसा तोकिएको छ । हिजो अमेरिकी डलर एकको […]
कर कर्मचारीलाई आचारसंहिता : अनधिकृत भेट नगर्नू, एजेन्ट नबन्नू
कर कर्मचारीलाई आचारसंहिता, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम

कर कर्मचारीलाई आचारसंहिता : अनधिकृत भेट नगर्नू, एजेन्ट नबन्नू

करदातालाई दुःख दिने वा झुलाउने काम गर्न नहुने, तोकिएको समयमा कार्यालयमा उपस्थित भई जिम्मेवारी निर्वाह गर्नुपर्ने, कार्यालयमा तोकिएको पोशाक र कर्मचारी परिचय पत्र देखिने गरी अनिवार्य रुपमा लगाउनु पर्ने समेत आचारसंहितामा तोकिएको छ ।
औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई मन्त्रालय तानियो
औषधि व्यवस्था विभाग, नारायणप्रसाद ढकाल, प्रमुख समाचार (Home)

औषधि व्यवस्था विभागका महानिर्देशक ढकाललाई मन्त्रालय तानियो

औषधि व्यवस्था विभागका महानिर्देशन नारायणप्रसाद ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय तानिएको छ ।
प्रलोभनमा पारेर महिलाको सम्पत्ति जफत गर्ने पक्राउ
अपराध, उमेश सापकोटा, जबरजस्ती करणी, ठगी, प्रमुख समाचार (Home), राष्ट्रिय समाचार

प्रलोभनमा पारेर महिलाको सम्पत्ति जफत गर्ने पक्राउ

प्रहरी अनुसन्धानबाट उनले सम्बन्ध विच्छेद भएका महिलाहरू खोज्ने, सहयोग गर्छु भनि ल्याएर साथी बनाइ विश्वासमा पारी ललाइ-फकाइ गरी उनीहरूको नाममा भएको अचल सम्पत्ति बैंकमा धितो राख्न लगाइ पैसा निकाल्न लगाउने गरेको खुलेको छ ।
कान्स फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स् इन द फग्’ छनोट
‘एलिफेन्ट्स् इन द फग्’, प्रमुख समाचार (Home), मनोरञ्जन प्रमुख, मनोरञ्जन होम

कान्स फेस्टिभलमा नेपाली फिल्म ‘एलिफेन्ट्स् इन द फग्’ छनोट

नेपाली फिल्मको करिब ६ दशक लामो इतिहासमा कान्स फेस्टिभलमा आधिकारिक रूपमा छनोट हुने यो पहिलो फिल्म बनेको बताइएको छ ।
स्थानीय तहलाई सुदृढ बनाउनुपर्छ : सभामुख
डीपी अर्याल, प्रमुख समाचार (Home), सभामुख

स्थानीय तहलाई सुदृढ बनाउनुपर्छ : सभामुख

सभामुख डीपी अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान गर्ने कार्यमा प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक
नागढुंगा सुरुङ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

नागढुंगा सुरुङमा तिर्नुपर्ने दस्तुर दर सार्वजनिक

२६ चैत, काठमाडौं । सरकारले नागढुंगा सुरुङ प्रयोग गरेबापत सर्वसाधारणले तिर्नुपर्ने दस्तुर दर सार्वजनिक गरेको छ । यस्तो दर २६ साउन २०८२ मा तय भएको थियो । सरकारले राजपत्रमा सूचना प्रकाशित गर्दै बिहीबार दस्तुर दर सार्वजनिक गरेको हो । सार्वजनिक दर अनुसार कार, भ्यान, पिकअप, ट्रयाक्टर, माइक्रोबस र अन्य हलुका सवारीले काठमाडौं छिर्दा ६५ रुपैयाँ […]
फोटो पत्रकार नरेन्द्र श्रेष्ठको तस्विर ‘वर्ल्डप्रेस फोटो’मा उत्कृष्ट
पत्रकार नरेन्द्र श्रेष्ठ, प्रमुख समाचार (Home)

फोटो पत्रकार नरेन्द्र श्रेष्ठको तस्विर ‘वर्ल्डप्रेस फोटो’मा उत्कृष्ट

वर्ल्डप्रेस फोटो प्रतियोगिताको ७१ वर्षको इतिहासमा नेपाली फोटो पत्रकारले खिचेको नेपालको फोटो उत्कृष्टमा परेको यो पहिलो पटक भएको श्रेष्ठले जानकारी दिए ।
आफ्नै शरीरभित्र कैदी बनेको एक क्यान्सर बिरामीको उकुसमुकुस
क्यान्सर, प्रमुख समाचार (Home), हेल्थ फिचर, हेल्थ मेन स्टोरी

आफ्नै शरीरभित्र कैदी बनेको एक क्यान्सर बिरामीको उकुसमुकुस

कहिलेकाहीँ नर्सको रूपमा ‘औषधि खानुभयो ?’ भनेर सोध्नुभन्दा, एउटा साथी बनेर ‘तपाईंलाई कस्तो छ ?’ भनेर सुनिदिनु ठूलो उपचार बन्दो रहेछ।
Scroll to Top