काभ्रेपलाञ्चोक
+977-9863403002
१५ असार २०८३ सोमबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल मन्त्रालय तानिए
औषधि व्यवस्था विभाग, नारायण ढकाल, प्रमुख समाचार (Home)

औषधि व्यवस्था विभागका महानिर्देशक ढकाल मन्त्रालय तानिए

काठमाडौं । स्वास्थ्य मन्त्रालयले औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई मन्त्रालयमा तानेको छ । औषधिको मूल्य वृद्धि गरेको उजुरी परेपछि अनुसन्धानमा परेका ढकाललाई मन्त्रालय तानिएको हो । त्यसबारे प्रधानमन्त्री कार्यालयले समेत चासो राखेको थियो । प्रधानमन्त्री कार्यालयले उक्त उजुरीबारे अनुसन्धान गर्न स्वास्थ्य सचिवलाई निर्देशन दिएको थियो । मन्त्रालयले त्यसबारे अध्ययन गरेर सात दिन भित्र प्रतिवेदन […]
बक्यौता नबुझाउने मेडिकल कलेजलाई २१ दिने अल्टिमेटम
नेपाल मेडिकल काउन्सिल, प्रमुख समाचार (Home)

बक्यौता नबुझाउने मेडिकल कलेजलाई २१ दिने अल्टिमेटम

२७ चैत, काठमाडौं । नेपाल मेडिकल काउन्सिलले केही प्रतिष्ठान, मेडिकल तथा डेन्टल कलेजहरुलाई विद्यार्थी भर्ना बापतको बक्यौता रकम तीन साता भित्र बुझाउन निर्देशन दिएको छ । काउन्सिलका निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले स्नातक तथा स्नातकोत्तर तहको अध्ययन गराउने कलेजले विद्यार्थी भर्ना बापत बुझाउनुपर्ने पैसा पटक–पटक ताकेता गर्दा पनि नबुझाएपछि तीन साताको अल्टिमेटम दिइएको जानकारी दिए […]
तोलामा २ हजार २ सय रुपैयाँ बढ्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी भाउ

तोलामा २ हजार २ सय रुपैयाँ बढ्यो सुन

२७ चैत, काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा २ हजार २ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९६ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ९४ हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । समग्रमा विगत एक सातामा सुनको […]
कार्की आयोगको प्रतिवेदनलाई रमेश लेखकले भने– ‘पूर्वाग्रही’, कानुनी र राजनीतिक लडाइँ जारी राख्ने
प्रमुख समाचार (Home), रमेश लेखक

कार्की आयोगको प्रतिवेदनलाई रमेश लेखकले भने– ‘पूर्वाग्रही’, कानुनी र राजनीतिक लडाइँ जारी राख्ने

 प७ चैत, काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनका घटना छानबिन गर्न विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगको प्रतिवेदनलाई ‘पूर्वाग्रही’ भनेका छन् । लेखकको भनाइमा सोही ‘पूर्वाग्रही प्रतिवेदन’का आधारमा उनीमाथि फौजदारी अभियोग लगाइएको हो । सर्वोच्च अदालतको परमादेशका आधारमा १३ दिने प्रहरी हिरासतबाट रिहा भएको एक दिनपछि उनले आफूलाई आयोगको पूर्वाग्रही, प्रतिशोधपूर्ण, अपूर्ण […]
रास्वपा संसदीय दलको बैठक बस्दै
प्रमुख समाचार (Home), रास्वपा, संसदीय दलको बैठक

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो एक बजे रास्वपा संसदीय दलको कार्यालय, सिंहदरबारमा बस्ने छ । बैठकमा आज हुन लागेको उपसभामुखको निर्वाचन र विविध विषयमा छलफल हुने रास्वपाले जनाएको छ । उपसभामुखमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर र राप्रपाकी सरस्वती लामा उम्मेदवार छन् । श्रम संस्कृतिकी […]
अख्तियारले के आधारमा पूर्वसभामुख महरामाथि भ्रष्टाचार मुद्दा चलाएको हो ?
कृष्णबहादुर महरा, प्रमुख समाचार (Home), भेपमा लुकाएर सुन तस्करी, भ्रष्टाचार मुद्दा, राहुल महरा, सुन तस्करी प्रकरण

अख्तियारले के आधारमा पूर्वसभामुख महरामाथि भ्रष्टाचार मुद्दा चलाएको हो ?

चिनियाँ नागरिकले ल्याएका सुटकेसमा रहेका भेपभित्र सुन लुकाइएको थियो । त्यही पत्ता लगाउन नसकेको र तस्करहरुसँग मिलेको भन्ने आरोपमा अख्तियारले २९ जनामाथि मुद्दा चलाएको छ ।
स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागु हुनेछ नयाँ नियम
गण्डकी, प्रमुख समाचार (Home), स्याङ्जा

स्याङ्जामा यात्रु चढाउने र ओराल्ने स्थान तोकियो, वैशाख १ गतेदेखि लागु हुनेछ नयाँ नियम

२७ चैत, स्याङ्जा । स्याङ्जाको पुतलीबजारसहित सिद्धार्थ राजमार्ग क्षेत्रमा सवारी साधन पार्किङलाई व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू हुने भएको छ । सरोकारवालाबीच भएको छलफलपछि वैशाख १ गतेदेखि तोकिएको स्थानबाहेक अन्यत्र सवारी पार्किङ गर्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको छलफलपछि पुतलीबजार क्षेत्रमा मुख्य सडकमा कुनै पनि सवारी पार्किङ गर्न नपाइने र सार्वजनिक […]
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
प्रमुख समाचार (Home), बिस्का जात्रा, भक्तपुर

भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै

२७ चैत, काठमाडौं । भक्तपुरमा नौ दिन आठ रातसम्म मनाइने प्रसिद्ध बिस्केट (बिस्का:) जात्रा आजदेखि सुरु हुँदै छ । यो जात्रा नेपाली नयाँ वर्ष अर्थात् वैशाख १ गतेभन्दा चार दिनअघि भैरव र भद्रकालीको रथ तानेर सुरु हुने र वैशाख ५ गते सम्पन्न हुने गर्दछ । भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध  बिस्काः जात्रा लिच्छविकालदेखि […]
संसद्को चालु अधिवेशन अन्त्य हुँदै, त्यसअघि राष्ट्रपतिले सम्बोधन गर्ने
अधिवेशन अन्त्य, प्रमुख समाचार (Home), संघीय संसद्

संसद्को चालु अधिवेशन अन्त्य हुँदै, त्यसअघि राष्ट्रपतिले सम्बोधन गर्ने

२७ चैत, काठमाडौं । संघीय संसद्को दुवै सदनको अधिवेशन आजदेखि अन्त्य हुने भएको छ । आज मध्यरात १२ बजेदेखि संसदको चालु अधिवेशन अन्त्य हुन लागेको हो । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको अधिवेशन अन्त्य गर्ने निर्णय गरिसकेका छन् । चालु अधिवेशनको अन्तिम बैठकलाई राष्ट्रपति पौडेलले सम्बोधन गर्ने कार्यक्रम छ । […]
Scroll to Top