ठगी गरेकाे आरोपमा ६९ जना शैक्षिक परामर्श केन्द्रका सञ्चालक पक्राउ
उच्च शिक्षाको लागि विदेश पठादिन्छु भन्दै ठगी गर्ने गरेको उजुरी, गुनासो र निवेदनका आधारमा ९५ शैक्षिक परामर्श केन्द्रमा शुक्रबार छापा हानेर ६९ जना सञ्चालन नियन्त्रणमा लिएको जनाएको छ ।
Auto Added by WPeMatico