जिल्ला समन्वय समिति, प्रदीप ज्ञवाली, प्रमुख समाचार (Home)एमाले जिल्ला समन्वय समिति चाहिन्छ भन्ने मान्यता राख्छ : प्रदीप ज्ञवाली १९ बैशाख २०८३ ‘यसले विकासको सन्तुलनको कुरा गर्छ । त्यो सन्तुलन हेर्ने निकाय सम्भवत: संविधानले परिकल्पना गरेको यो मात्रै होला जस्तो लाग्छ’