काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

खेलकुद – Home

Auto Added by WPeMatico

भानुआतुविरुद्ध कविता कुँवरको शानदार बलिङ, ह्‍याट्रिक सहित ६ विकेट लिइन्
कविता कुँवर, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली महिला क्रिकेट, राष्ट्रिय समाचार

भानुआतुविरुद्ध कविता कुँवरको शानदार बलिङ, ह्‍याट्रिक सहित ६ विकेट लिइन्

१७ वैशाख, काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीअन्तर्गत भानुआतुसँगको खेलमा नेपाली बलर कविता कुँवरले शानदार बलिङ प्रदर्शन गरेकी छन् । कविताले ३.४ ओभरमा ५ रन मात्र दिएर ६ विकेट लिएकी हुन् । यस क्रममा उनले ह्‍याट्रिक समेत लिइन् । यो उनको करियरकै उत्कृष्ट बलिङ हो । नेपालका लागि भने दोस्रो उत्कृष्ट बलिङ हो । नेपाली […]
लिग २ क्रिकेटमा नेपाल र ओमान खेल्दै
क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाल र यूएई, नेपाली क्रिकेट टोली, यूएई क्रिकेट टोली, राष्ट्रिय समाचार, लिग २ क्रिकेट

लिग २ क्रिकेटमा नेपाल र ओमान खेल्दै

यसअघि पहिलो खेलमा नेपालले यूएईलाई हराइसकेको छ । ओमानले भने पहिलो खेलमा यूएईसँग हार बेहोरेको छ ।
च्याम्पियन्स लिग : ९ गोलको थ्रिलरमा पीएसजीले बायर्नलाई हरायो
खेलकुद - Home, खेलकुद प्रमुख, च्याम्पियन्स लिग, प्रमुख समाचार (Home)

च्याम्पियन्स लिग : ९ गोलको थ्रिलरमा पीएसजीले बायर्नलाई हरायो

१६ वैशाख, काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले जर्मन क्लब बायर्न म्युनिखलाई ५–४ ले पराजित गरेको छ । घरेलु मैदानमा भएको अत्यन्त रोमाञ्चक खेलमा पीएसजीले पहिलो हाफमै ३–२ को अग्रता बनाएको थियो । खेलमा दुवै टोलीले आक्रामक प्रदर्शन गर्दा कुल ९ गोल सम्भव भयो । बायर्नका लागि […]
क्रिकेट रंगशाला किन हटाउन खोज्दैछ त्रिवि ?
क्रिकेट रंगशाला, खेलकुद - Home, त्रिवि, राष्ट्रिय समाचार

क्रिकेट रंगशाला किन हटाउन खोज्दैछ त्रिवि ?

सरकारले त्रिवि मैदानलाई अन्तर्राष्ट्रियस्तरको व्यवस्थित रंगशाला बनाउन हालसम्म करिब २ अर्ब लगानी गरिसकेको छ । तर त्रिविको त्यो अल्टिमेटमले नेपाली क्रिकेट अन्योलतातर्फ धकेलिने डर पैदा भएको छ ।
एन्फा पदाधिकारीलाई विदेश जान रोक
अखिल नेपाल फुटबल संघ, एन्फा, एन्फा पदाधिकारी, खेलकुद - Home, खेलकुद प्रमुख, फुटबल, राष्ट्रिय समाचार

एन्फा पदाधिकारीलाई विदेश जान रोक

१३ वैशाख, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट निलम्बनमा परेको अखिल नेपाल फुटबल (एन्फा) पदाधिकारीलाई विदेश जान रोक लगाएको छ । आर्थिक विषयको छानबिनका लागि सबै पदाधिकारीलाई विदेश जान रोक लगाइएको खेलकुद मन्त्रालय स्रोतले जनाएको छ । राखेपले एन्फाको आर्थिक विषयमा छानबिन गर्न राखेपको कार्यकारी सदस्य कमल भट्टराईको संयोजकत्वमा तीन सदस्यीय छानबिन उपसमिति गठन गरेको […]
छैटौं एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल समूह विजेता
खेलकुद - Home, खेलकुद प्रमुख, छैटौं एसियन बिच गेम्स, महिला कबड्डी, राष्ट्रिय समाचार

छैटौं एसियन बिच गेम्स : महिला कबड्डीमा नेपाल समूह विजेता

समूह ‘बी’का तीनवटै खेल जितेर नेपाल समूह विजेता बनेको हो । नेपालले आजै समूह ‘ए’ को उपविजेता श्रीलंकासँग खेल्ने छ ।
दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि, चार टोलीमा छन् विदेशी खेलाडी
खेलकुद, खेलकुद - Home, खेलकुद समाचार, दशौंं पीएम कप एनभीए भलिबल, राष्ट्रिय समाचार

दशौंं पीएम कप एनभीए भलिबल लिग आजदेखि, चार टोलीमा छन् विदेशी खेलाडी

यसपटक एनभीए लिग जित्ने टोलीले पाउने पुरस्कार राशीमा पनि वृद्धि गरिएको छ । महिला पुरुष दुवै टिमका विजेताले १० लाख नगदसहित ट्रफी प्राप्त गर्नेछन् । उपविजेताले ५ लाख र तेस्रो हुनेले २ लाख ५० हजार रुपैयाँ पाउनेछन् । नेपाली भलिबल इतिहासमा नेपाल भलिबल संघले आयोजना गर्ने कुनै पनि प्रतियोगितामा यो अहिलेसम्मकै सबैभन्दा ठूलो नगद पुरस्कार हो ।
संरचनागत सङ्कट र नीतिगत कमजोरीले अन्योलमा नेपाली खेलकुद
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नीतिगत कमजोरी, नेपाली खेलकुद, प्रमुख समाचार (Home), संरचनागत संकट

संरचनागत सङ्कट र नीतिगत कमजोरीले अन्योलमा नेपाली खेलकुद

युवा तथा खेलकुदसमेतको जिम्मेवारीमा रहे पनि मन्त्री सस्मित पोखरेलको प्राथमिकता शिक्षामै बढी केन्द्रीत देखिन्छ । उनले लिएका निर्णय मूलत: शिक्षा मन्त्रालयसँगै जोडिएका छन्, खेलकुद उपेक्षामा छ ।
अक्षदीपको अर्धशतकमा यूएईले नेपाललाई दियो १२९ रनको लक्ष्य
अक्षदीप, खेलकुद - Home, खेलकुद समाचार, मेन स्टोरी, यूएई

अक्षदीपको अर्धशतकमा यूएईले नेपाललाई दियो १२९ रनको लक्ष्य

८ वैशाख, काठमाडौं । दोस्रो टी–२०आई खेलमा यूएईले नेपाललाई १२९ रनको लक्ष्य दिएको  छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनायो । यूएईका लागि अक्षदीप नाथले अर्धशतक प्रहार गरे । ४८ रन जोड्दा ६ विकेट गुमाएर संकटमा पुगेको यूएईको ब्याटिङ अक्षदीप र मोहम्मद […]
यूएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, टोलीमा चार परिवर्तन
क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार

यूएईविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल, टोलीमा चार परिवर्तन

८ वैशाख, काठमाडौं । यूएईविरुद्धको दोस्रो टी–२०आई खेलमा नेपालले पहिला बलिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा यूएईविरुद्ध नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् । पहिलो खेलमा ६ विकेटले पराजित भएको नेपाल यो खेलमा जित निकाल्दै सिरिज बराबरीमा टुंग्याउन चाहन्छ । यूएई यो खेलमा पनि जित निकाल्दै घरेलु […]
Scroll to Top