काभ्रेपलाञ्चोक
+977-9863403002
१ असार २०८३ सोमबार

खेलकुद – Home

Auto Added by WPeMatico

‘अन्डर लाइट्स’ टी-२०आई सिरिज : नेपालले यूएईसँग दोस्रो खेल खेल्दै
'अन्डर लाइट्स' टी-२०आई सिरिज, क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली क्रिकेट टोली, प्रमुख समाचार (Home)

‘अन्डर लाइट्स’ टी-२०आई सिरिज : नेपालले यूएईसँग दोस्रो खेल खेल्दै

८ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी-२०आई सिरिज अन्तर्गत आज दोस्रो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । यसअघि सोमबार भएको खेलमा नेपाल डीएल पद्धति अनुसार ६ विकेटले पराजित भएको थियो । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल भएको हो । सोमबारको खेलमा पहिलो […]
‘अम्पायरबाट मानवीय त्रुटि हुन्छ, सच्याउने प्रयास हुनुपर्छ’
अन्तर्वार्ता, अम्पायर, क्रिकेट अम्पायर, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली क्रिकेट, मानवीय त्रुटि, मेन स्टोरी

‘अम्पायरबाट मानवीय त्रुटि हुन्छ, सच्याउने प्रयास हुनुपर्छ’

लगातार गल्ती गर्ने अम्पायरले मानवीय त्रुटि भन्दै पन्छिन मिल्दैन ।
‘अन्डर लाइट्स’ टी-२०आई शृंखला : नेपालले यूएईसँग खेल्दै
'अन्डर लाइट्स' टी-२०आई सिरिज, क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार

‘अन्डर लाइट्स’ टी-२०आई शृंखला : नेपालले यूएईसँग खेल्दै

७ वैशाख, काठमाडौं । नेपाल र यूएईबीच ऐतिहासिक ‘अन्डर लाइट्स’ टी-२०आई सिरिज अन्तर्गत आज पहिलो खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजेदेखि सुरु हुनेछ । नेपालमा पहिलोपटक रातको समयमा अन्तर्राष्ट्रिय खेल हुन लागेको हो । यस शृंखलाअघि नेपाली टोलीमा उल्लेख्य परिवर्तन भएको छ । कप्तानसहित केही अनुभवी र नियमित खेलाडी पनि […]
झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि
खेलकुद - Home, प्रमुख समाचार (Home), फुटबल, विराट गोल्डकप

झापा-११ ले जित्यो विराट गोल्डकपको उपाधि

७ वैशाख, विराटनगर । झापा-११ फुटबल क्लबले ३८औं संस्करणको ‘विराट गोल्डकप’ फुटबल प्रतियोगिताको उपाधि जितेको छ । विराटनगरको शहीद रंगशालामा आइतबार राति भएको फाइनल खेलमा घरेलु टोली सम्राट स्पोर्टिङ क्लबलाई २-१ गोलअन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो । झापाले यसअघि २०७१ सालमा विराट गोल्डकपको उपाधि जितेको थियो । उपाधिसँगै झापाले ११ लाख रुपैयाँ नगद […]
को बन्ला महिला भलिबल टिमको नयाँ कप्तान ?
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, खेलकुद समाचार, नेपाली महिला भलिबल, नेपाली महिला भलिबल टिम, प्रमुख समाचार (Home)

को बन्ला महिला भलिबल टिमको नयाँ कप्तान ?

सफल कप्तान बनेकी अरुणा शाही अस्ट्रेलिया लागेपछि अब नेपाली महिला भलिबल टिमको कप्तानी कसले गर्ला भन्ने कौतुहलता जागेको छ ।
नेपाली क्रिकेट : पहिलो पटक फरक फर्म्याट, फरक स्क्वाडको अभ्यास
ओडिआई, खेलकुद, खेलकुद - Home, टी–२०, नेपाली क्रिकेट, फरक स्क्वाड, राष्ट्रिय समाचार

नेपाली क्रिकेट : पहिलो पटक फरक फर्म्याट, फरक स्क्वाडको अभ्यास

टी-२० मा नयाँ खेलाडीलाई अवसर दिँदा क्यानले संकटमा रहेको ओडिआई भने पुरानै खेलाडीको भरमा छोडिदिएको छ
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्दै
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी, क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली महिला क्रिकेट टोली, राष्ट्रिय समाचार

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको पहिलो खेलमा नेपालले अमेरिकासँग खेल्दै

५ वैशाख, काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी २०२६ अन्तर्गत नेपालले आज आफ्नो पहिलो खेलमा अमेरिकासँग खेल्दै छ । खेल रुवान्डाको किगालीस्थित गहङ्गा अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा साँझ पौने ५ बजेदेखि सुरु हुनेछ। टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकासँग नेपालले पहिलोपटक खेल्दै छ । यसअघि नेपालले महिला टी-२० विश्वकप ग्लोबल छनोटअघि अभ्यास खेल मात्र खेलेको थियो जसको टी-२०आई […]
अपराजित रहँदै आर्मीले जित्यो पीएम कपको उपाधि
क्रिकेट, खेलकुद, खेलकुद - Home, त्रिभुवन आर्मी क्लब, पीएम कप क्रिकेट, राष्ट्रिय समाचार, सुदूरपश्चिम प्रदेश क्रिकेट

अपराजित रहँदै आर्मीले जित्यो पीएम कपको उपाधि

४ वैशाख, काठमाडौं । त्रिभुवन आर्मी क्लबले अपराजित रहँदै पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । शुक्रबार वीरगन्जमा सम्पन्न फाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै आर्मीले तेस्रोपटक उपाधि जितेको हो । सुदूरले दिएको १६२ रनको लक्ष्य आर्मीले ३४.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । आर्मीका लागि इमरान शेखले अविजित ४६ रन […]
दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा
क्रिकेट, खेलकुद, खेलकुद - Home, नेपाली क्रिकेट टोली, राष्ट्रिय समाचार

दीपेन्द्रको कप्तानीमा यूएईसँग टी-२०आई खेल्ने नेपाली टोली घोषणा

४ वैशाख, काठमाडौं । आगामी सोमबार र मंगलबार त्रिवि क्रिकेट मैदानमा हुने यूएईसँगको टी-२०आई शृंखला खेल्ने नेपाली टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । रोहित पौडेल भने १५ सदस्यीय टोलीमै परेका छैनन् । यस्तै टी-२०आई टोलीमा कुशल मल्ल र अर्जुन साउदले पुनरागमन गरेका […]
नयाँ वर्षसँगै नेपाली खेलकुदमा नयाँ सुरुवातको अपेक्षा
खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नयाँ वर्षमा खेलकुद, नेपाली खेलकुद, राष्ट्रिय समाचार

नयाँ वर्षसँगै नेपाली खेलकुदमा नयाँ सुरुवातको अपेक्षा

नयाँ वर्ष २०८३ नेपाली खेलकुदका लागि केवल एउटा क्यालेन्डर परिवर्तन मात्र नभई खेलकुदमा रहेको सोच, नीति र व्यवहार, व्यवस्थापन लगायत क्षेत्रमा परिवर्तन ल्याउने एउटा अवसर बन्नुपर्छ ।
Scroll to Top