भानुआतुविरुद्ध कविता कुँवरको शानदार बलिङ, ह्‍याट्रिक सहित ६ विकेट लिइन्
कविता कुँवर, क्रिकेट, खेलकुद, खेलकुद - Home, खेलकुद प्रमुख, नेपाली महिला क्रिकेट, राष्ट्रिय समाचार

भानुआतुविरुद्ध कविता कुँवरको शानदार बलिङ, ह्‍याट्रिक सहित ६ विकेट लिइन्

१७ वैशाख, काठमाडौं । आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीअन्तर्गत भानुआतुसँगको खेलमा नेपाली बलर कविता कुँवरले शानदार बलिङ प्रदर्शन गरेकी छन् । कविताले ३.४ ओभरमा ५ रन मात्र दिएर ६ विकेट लिएकी हुन् । यस क्रममा उनले ह्‍याट्रिक समेत लिइन् । यो उनको करियरकै उत्कृष्ट बलिङ हो । नेपालका लागि भने दोस्रो उत्कृष्ट बलिङ हो । नेपाली […]