काभ्रेपलाञ्चोक
+977-9863403002
१३ असार २०८३ शनिबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सुनको भाउ फेरि उकालो लाग्यो, एक सातामै बढ्यो १६ हजार
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, मार्केट, विजनेश होम, सुनचाँदी भाउ

सुनको भाउ फेरि उकालो लाग्यो, एक सातामै बढ्यो १६ हजार

१७ चैत, काठमाडौं । सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । एक सातामा सुनको भाउ प्रतितोला १६ हजार ३ सय रुपैयाँ बढेको छ । गत मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएकोामा आज २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज […]
प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता
कालीगण्डकी, प्रमुख समाचार (Home), बेपत्ता

प्रहरीले जाँच गर्दा भागेका युवा कालीगण्डकीमा हाम फालेर बेपत्ता

१७ चैत, बागलुङ । बागलुङ र पर्वतको सिमाना मालढुङ्गामा प्रहरीले जाँच गर्ने क्रममा भागेका एक युवक कालीगण्डकी नदीमा हाम फालेर बेपत्ता भएका छन् । प्रहरीका अनुसार बागलुङबाट टिपरमा पर्वत जाँदै गरेका पर्वतको जलजला गाउँपालिका-८ का २५ वर्षिय विशाल बिकले जाँच गर्ने क्रममा भागेर कालीगण्डकीमा हाम फालेका हुन् । बागलुङ र पर्वतको सिमानामा पर्ने  पर्वत अस्थायी […]
‘बुलिस ट्रेन्ड’ लिएको सेयर बजारमा किन डराए लगानीकर्ता ?
प्रमुख समाचार (Home), फिचर (Home Main), बिजनेस विशेष, बुलिस ट्रेन्ड, लगानीकर्ता, विजनेश होम, विजनेश-फिचर, सेयर बजार

‘बुलिस ट्रेन्ड’ लिएको सेयर बजारमा किन डराए लगानीकर्ता ?

रास्वपा नेतृत्वको सकारले पुराना राजनीतिक दललाई तर्साउने, शासकीय स्वरूपमा सेयर बजारलाई बेवास्ता गर्ने तथा सम्पत्ति शुद्धीकरणको विषयलाई प्राथमिकता दिएसँगै धितोपत्र सूचकमा उच्च अंकको गिरावट देखिएको हो ।
आजदेखि ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध
ऊर्जा मन्त्रालय, प्रमुख समाचार (Home)

आजदेखि ऊर्जा मन्त्रालयमा प्लास्टिकजन्य सामग्रीको प्रयोगमा प्रतिबन्ध

१७ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आजदेखि प्लास्टिकजन्य सामग्रीको प्रयोग पूर्ण रूपमा प्रतिबन्ध गरिएको छ । वातावरण संरक्षण, स्वच्छता प्रवर्द्धन तथा दिगो विकासप्रतिको प्रतिबद्धतालाई व्यवहारमा कार्यान्वयन गर्न मन्त्रालयले यस्तो निर्णय गरेको जनाएको छ । प्लास्टिकजन्य वस्तुको अत्यधिक प्रयोगले वातावरणमा परेको नकारात्मक असरलाई न्यूनीकरण गर्दै वैकल्पिक तथा वातावरणमैत्री सामग्रीको प्रयोगलाई प्रोत्साहन गर्ने नीति […]
पार्टीमा समानान्तर गतिविधि भएपछि महामन्त्री पौडेलले भने- हामी सबै एकजुट होऔं
नेपाली कांग्रेस, प्रदीप पौडेल, प्रमुख समाचार (Home)

पार्टीमा समानान्तर गतिविधि भएपछि महामन्त्री पौडेलले भने- हामी सबै एकजुट होऔं

१७ चैत, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले समानान्तर गतिविधि अघि बढाएपछि महामन्त्री प्रदीप पौडेलले पार्टीका नेता–कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह गरेका छन् । इतर समूहले १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक सुरू गर्नुअघि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत् नेता–कार्यकर्ताहरूलाई एकजुट हुन आग्रह गरेका हुन् । ‘अहिलेको प्रतिकुलतामा पनि हामी छिन्नभिन्न भएर बिग्रनु हुन्न,’ महामन्त्री पौडेलले […]
एमाले सचिवालय बैठक बस्दै, एजेण्डा के छ ?
नेकपा एमाले, प्रमुख समाचार (Home)

एमाले सचिवालय बैठक बस्दै, एजेण्डा के छ ?

१७ चैत, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि एमालेको सचिवालय बैठक बस्न लागेको यो दोस्रोपटक हो । गत शनिबार ओली पक्राउ परेकै दिन उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा बसेको सचिवालय बैठकले विरोधका कार्यक्रम तय गरेको थियो । आज बिहान ११ बजे […]
स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान, थप तनावको संकेत
अन्तर्राष्ट्रिय समाचार, अमेरिका इरान तनाव, प्रमुख समाचार (Home), स्ट्रेट अफ होर्मुज

स्ट्रेट अफ होर्मुज भएर आउ-जाउ गर्ने विदेशी जहाजबाट शुल्क उठाउँदै इरान, थप तनावको संकेत

विश्लेषकहरूका अनुसार, यो निर्णयले मध्यपूर्व क्षेत्रमा तनाव अझै चर्किन सक्छ । इरानले भने होर्मुज क्षेत्रमा सुरक्षा सुनिश्चित गर्ने जिम्मेवारी आफूले निर्वाह गरिरहेको दाबी गर्दै, त्यसको बदलामा शुल्क लिनु उचित हुने तर्क अघि सारेको छ ।
नागढुंगा-मुग्लिन सडक आजदेखि ३ दिन रातको समयमा बन्द
नागढुंगा–मुग्लिन सडक, प्रमुख समाचार (Home)

नागढुंगा-मुग्लिन सडक आजदेखि ३ दिन रातको समयमा बन्द

१७ चैत, काठमाडौं । नागढुंगा-मुग्लिन सडक आजदेखि तीन दिन रातिको समयमा बन्द हुने भएको छ । चितवन इच्छाकामना गाउँपालिका-४ घोप्टेभिरलगायत स्थानमा सडक स्तरोन्नति गर्न आजदेखि १९ चैतसम्म राति ६ घण्टा बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै राति १० बजेदेखि बिहान ४ बजेसम्म यातायातका साधन बन्द गरिएको जानकारी दिएको छ । […]
अर्थमन्त्री वाग्लेले भने– फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौं
अर्थमन्त्री, डा. स्वर्णिम वाग्ले, प्रमुख समाचार (Home)

अर्थमन्त्री वाग्लेले भने– फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्रलाई प्रोत्साहन गर्छौं

१७ चैत, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विगतको भन्दा फरक बजेट ल्याउने बताएका छन् । नेपाल उद्योग परिसंघको टोलीसँग हिजो साँझ भएको भेटमा अर्थमन्त्री वाग्लेले सो धारणा राखेका हुन् । ‘बलियो सरकार बनेको छ । जनताको ठूलो आसा र भरोसा छ । हामी यो महत्त्वपूर्ण समय देशको उन्नतिका लागि प्रयोग गर्न चाहन्छौं,’ अर्थमन्त्री डा. वाग्लेले भने, […]
चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा
प्रमुख समाचार (Home), रसुवा, विद्युत सेवा

चट्याङबाट क्षति पुगेको रसुवाको विद्युत् सेवा सञ्चालनमा

१७ चैत, रसुवा । चट्याङका कारण अवरुद्ध बनेको विद्युत् सेवा तीन दिनपछि सञ्चालनमा आएको छ । गत शनिबार अपराह्न परेको चट्याङले जिल्लाका विभिन्न क्षेत्रमा जडान गरिएका ‘ट्रान्सफर्मर’ उपकरणमा क्षति पुगेको थियो । क्षति भएका उपकरण तत्काल प्रतिस्थापन गरी सेवा पुनः सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरण शाखाले जनाएको छ । प्राधिकरणका प्राविधिक प्रमुख कुमार घलेका अनुसार […]
Scroll to Top