काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

निर्वाचनमा नेपाली सेनाले देखाएको पेसागत दक्षताको सर्वत्र प्रशंसा भइरहेको छ : प्रधानसेनापति सिग्देल
अशाेक सिग्देल, नेपाली सेना, प्रतिनिधिसभा निर्वाचन, प्रमुख समाचार (Home)

निर्वाचनमा नेपाली सेनाले देखाएको पेसागत दक्षताको सर्वत्र प्रशंसा भइरहेको छ : प्रधानसेनापति सिग्देल

‘सैनिक अनुशासन, सैनिक चेन अफ कमान्ड, सङ्गठनको अराजनीतिक चरित्र, एकताको भावना र साङ्गठनिक लक्ष्य प्राप्तिका अविच्छिन्न केन्द्रित हुने परम्पराले हाम्रो इतिहासलाई थप गौरवशाली बनाएको छ ।’
यूएईमा ड्रोन अवशेष खस्दा घाइते भएका ७ नेपाली ‘डिस्चार्ज’
घाइते, डिस्चार्ज, नेपाली, प्रमुख समाचार (Home), यूएई

यूएईमा ड्रोन अवशेष खस्दा घाइते भएका ७ नेपाली ‘डिस्चार्ज’

६ नेपाली यसअघि नै डिस्चार्ज भएका थिए भने १ जनाको हातमा चोट लागेका कारण उपचार गराइरहेका थिए ।
प्रधानमन्त्री बालेन र सांसद साम्पाङबीच भेटवार्ता
प्रमुख समाचार (Home), बालेन, हर्क साम्पाङ

प्रधानमन्त्री बालेन र सांसद साम्पाङबीच भेटवार्ता

२२ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङबीच भेटवार्ता भएको छ । सांसद साम्पाङ प्रधानमन्त्रीलाई भेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेका थिए । अहिले मन्त्रिपरिषद् बैठक बसिरहेको छ । मन्त्रिपरिषद् बैठकअघि उनीहरूबीच भेटवार्ता भएको थियो ।
यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ : मन्त्री गौतम
प्रमुख समाचार (Home), संसद्, सोबिता गौतम

यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ : मन्त्री गौतम

२२ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्ने बताएकी छिन् । नयाँ उर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति संसद्मा रहेको बताउँदै उनले लोकतन्त्र केवल भाषण र बहस मात्रै नभएको जिकिर गरिन् । प्रतिनिधिसभा बैठकमा सभामुखमा डीपी अर्याललाई समर्थन गर्ने […]
रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते
प्रमुख समाचार (Home), मोटरसाइकल दुर्घटना

रोल्पामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, ३ जना घाइते

२२ चैत, रोल्पा । सुनिलस्मृति गाउँपालका-२ भालुबाङ-सुलिचौर खडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । खुङग्रीबाट सुलिचौरतर्फ जाँदै गरेका दुई मोटरसाइकल एक्लेपिपलस्थित सडकमा ठोक्किंदा सुनिलस्मृति गाउँपालिका-२ कै २७ वर्षीय मनोज मरमथानीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा उपचारका क्रममा मृत्यु भएको […]
३ पूर्वसभामुखको नाम लिएर स्वर्णिमले भने- डिपी अर्यालले संसद‍्‍मा नयाँ मानक स्थापित गर्नेछन्
डा. स्वर्णिम वाग्ले, प्रमुख समाचार (Home)

३ पूर्वसभामुखको नाम लिएर स्वर्णिमले भने- डिपी अर्यालले संसद‍्‍मा नयाँ मानक स्थापित गर्नेछन्

२२ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले डिपी अर्यालले संसद्को नेतृत्व असल ढंगले गर्ने विश्वास व्यक्त गरेका छन् । ३ पूर्वसभामुख कृष्णप्रसाद भट्टराई, दमननाथ ढुंगाना र सुवास नेम्वाङको नाम लिँदै उनले सभामुखमा रुपमा डिपी अर्यालले पनि संसद्‍मा नयाँ मानक स्थापित गर्ने विश्वास व्यक्त गरे । सभामुखमा अर्यालको समर्थनमा बोल्दै उनलेअर्यालले […]
सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा
डोलप्रसाद अर्याल, प्रमुख समाचार (Home)

सभामुखमा डोलप्रसाद अर्याल निर्विरोध निर्वाचित भएको घोषणा

२२ चैत, काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएको घोषणा भएको छ । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याल सभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् । गत शुक्रबार सभामुख पदमा उम्मेदवारले मनोनयन गर्ने तालिका थियो । त्यसदिन अर्यालको मात्रै उम्मेदवारी परेको हो । आज बसेको सभाको बैठकमा सभामुखको निर्वाचनको […]
रविले भने– डीपी अर्याललाई राजनीतिक सम्मान दिनेहरुप्रति धन्यवाद
डीपी अर्याल, प्रमुख समाचार (Home)

रविले भने– डीपी अर्याललाई राजनीतिक सम्मान दिनेहरुप्रति धन्यवाद

२२ चैत, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा डीपी अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस भएको छ । रास्वपा सभापति रवि लामिछानेले उनलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेस गरेका हुन् । सभापति लामिछानेले अर्याललाई सर्वसम्मत सभामुख बनाउन सहयोग गर्ने सबै दलहरुलाई धन्यवाद दिए । ‘यो मद्दत र राजनीतिक सम्मानका लागि सबैलाई धन्यवाद,’ लामिछानेले […]
हेलेसी नगरपालिकाले दियो हावाहुरी प्रभावित ८३ घरपरिवारलाई जस्तापाता
जस्तापाता, प्रमुख समाचार (Home), हलेसी तुवाचुङ नगरपालिका, हावाहुरी

हेलेसी नगरपालिकाले दियो हावाहुरी प्रभावित ८३ घरपरिवारलाई जस्तापाता

२२ चैत, खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले हावाहुरीबाट प्रभावित भएका ८३ घरपरिवारलाई जस्ता पाता प्रदान गरेको छ । नगरपालिकाले गत चैत २ गते साँझ आएको हावाहुरीका कारण घरको छानामा पूर्णरुपमा क्षति पुगेका प्रभावितलाई चैत २१ गते जस्ता पाता प्रदान गरेको हो । हावाहुरीले छाना उडाइदिएपछि छानाविहीन घरमा बस्न बाध्य नागरिकलाई घरको ‘साइज’ अनुसार आवश्यक […]
Scroll to Top