काभ्रेपलाञ्चोक
+977-9863403002
८ भाद्र २०८३ सोमबार

सोबिता गौतम

Auto Added by WPeMatico

unnamed 1
उपसभापति, प्रतिभा रावल, राष्ट्रिय समाचार, सोबिता गौतम

उपसभापतिमा सोबिता गौतमको प्रस्तावक प्रतिभा रावल



११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति उम्मेदवार सोबिता गौतमको प्रस्तावक प्रतिभा रावल बनेकी छिन् ।

केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएसँगै पदाधिकारीका आकांक्षीहरूले उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएका हुन् ।

जसमा कानुनमन्त्री समेत रहेकी गौतमको प्रस्तावक भूमिमन्त्री रावल बनेकी हुन् ।

पदाधिकारीको उम्मेदवार मनोनयनमा प्रस्तावक १ जना र समर्थक पनि १ जना भए हुने व्यवस्था छ ।

गौतम केन्द्रीय सदस्यमा सर्वाधिक मत ल्याउनेमध्येकी दोस्रो नेता हुन् । उनले महिला उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराउँदै छिन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi chhu

खुसी


Dukhi chhu

दुःखी


Achammit chhu

अचम्मित


Utsahit Chhu

उत्साहित


Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै
पुराना
लोकप्रिय


unnamed 1
राष्ट्रिय समाचार, सोबिता गौतम

एपीजीको प्रतिनिधिमण्डलसँग कानूनमन्त्रीको भेट, देशलाई ग्रे लिस्टबाट हटाउनेबारे छलफल

५ जेठ, काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग एशिया प्यासिफिक ग्रुप अन मनि लाउन्डरिङ (एपीजी) का उपकार्यकारी सचिव डेभिड शानोन र नीति अधिकृत किआ सशलले शिष्टाचार भेटघाट गरेका छन् । मंगलबार दिउँसो भएको भेटका क्रममा एपीजीका उपकार्यकारी सचिवले नेपाललाई सम्पत्ति शुद्धीकरणको सघन सूची (ग्रे लिस्ट) बाट हटाउनका लागि भइरहेको प्रयास, मूख्यत: […]
unnamed 1
प्रमुख समाचार (Home), सोबिता गौतम

सांसदहरूलाई कानुनमन्त्रीको आग्रह– जनचासोका विषयमा केन्द्रित छलफल गरौं

२१ वैशाख, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले चनचासोको विषयमा केन्द्रित भएर छलफल गर्न सांसदहरूलाई आग्रह गरेकी छिन् । सोमबार सिंहदरबारमा बसेको संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै उनले संसद र संसदीय समितिलाई प्रभावकारी बनाउन पनि सांसदहरूले विषय केन्द्रित छलफल गर्न आवश्यक रहेको प्रष्ट पारिन् […]
unnamed 1
प्रमुख समाचार (Home), माएदा तोरु, सोबिता गौतम

नेपालका लागि जापानी राजदूतसँग कानुमन्त्रीको भेटवार्ता

१० वैशाख, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले भेटवार्ता गरेका छन् । उनीहरूबीच बिहीबार सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा राजदूत टोरूले बधाइ एवं शुभकामना व्यक्त गरे । साथै , कानुन सुधारका विषयमा विगतको सहकार्यलाई निरन्तरता दिने, सूचना प्रविधि, आर्टिफिसियल इन्टेलिजेन्स लगायतका विषय […]
unnamed 1
प्रमुख समाचार (Home), संसद्, सोबिता गौतम

यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्छ : मन्त्री गौतम

२२ चैत, काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले यसपटकको संसद् पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नैपर्ने बताएकी छिन् । नयाँ उर्जासहित आएका सांसदहरू र दीर्घ संसदीय अनुभव बोकेका अग्रजहरूको उपस्थिति संसद्मा रहेको बताउँदै उनले लोकतन्त्र केवल भाषण र बहस मात्रै नभएको जिकिर गरिन् । प्रतिनिधिसभा बैठकमा सभामुखमा डीपी अर्याललाई समर्थन गर्ने […]
unnamed 1
मेन स्टोरी, सोबिता गौतम

यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने छ : मन्त्री गौतम

२० चैत, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने बताएकी छन् । डिपी अर्याललाई सभामुख बनाउने प्रस्तावको समर्थनमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘यसपटकको संसद्ले कानुनी रिक्तता पूरा गर्नुपर्ने छ । शासनलाई प्रभावकारी बनाउन काम गर्नुपर्ने छ । सरकारलाई जवाफदेहिताको कसीमा राख्नका लागि काम गर्नुपर्ने छ’ […]
Scroll to Top