काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

प्युठानमा सिकारीको गोली लागेर युवकको मृत्यु, किशोरी घाइते, चार पक्राउ
गोली लागेर मृत्यु, प्रमुख समाचार (Home)

प्युठानमा सिकारीको गोली लागेर युवकको मृत्यु, किशोरी घाइते, चार पक्राउ

२ वैशाख, प्युठान । प्युठानमा सिकारीले चलाएको गोली लागेर एक जना युवकको मृत्यु भएको छ । प्युठान प्रहरीका अनुसार सिकारीको गोली लागेर मृत्यु हुनेमा नौबहिनी गाउँपालिका–४ खबाङका १९ वर्षीय सुशील परियार रहेका छन् । गौमुखी गाउँपालिका–४ सुँङगुरखालस्थित जुपाल सामुदायिक वनमा सिकार खेल्न गएको समूहले जंगली जनावर (बँदेल) ठानेर गोली चलाउँदा उनको मृत्यु भएको प्रहरीले जनाएको […]
अमेरिकालाई चीनको चेतावनी- ट्यारिफ बढाए जवाफी कदम उठाउँछौं
अन्तर्राष्ट्रिय समाचार, अमेरिका, चीन, ट्यारिफ, प्रमुख समाचार (Home)

अमेरिकालाई चीनको चेतावनी- ट्यारिफ बढाए जवाफी कदम उठाउँछौं

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले इरानलाई सैन्य सहायता प्रदान गरेर अमेरिका आयात हुने चिनियाँ सामग्रीमा ५० प्रतिशत ट्यारिफ लगाउने चेतावनी दिएका थिए ।
बलात्कार कसुरमा १० वर्ष कैद तोकिएका व्यक्ति पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

बलात्कार कसुरमा १० वर्ष कैद तोकिएका व्यक्ति पक्राउ

२ वैशाख, काठमाडौं । बलात्कार कसुरमा १० वर्ष कैद तोकिएका व्यक्ति पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ४२ वर्षीय इन्द्रबहादुर नेपालीलाई पक्राउ गरेको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर भएकी उनलाई ३० असार २०८१ मा उच्च अदालत पाटनले १० वर्ष कैद र १ लाख जरिवानाको फैसला गरेको थियो । काठमाडौंको नागार्जुनबाट […]
न्यून ब्याजदरले बढ्यो लघुवित्तको आम्दानी, सुध्रिएन खराब कर्जा
प्रमुख समाचार (Home), बिजनेस विशेष, लघुवित्तको आम्दानी, विजनेश होम

न्यून ब्याजदरले बढ्यो लघुवित्तको आम्दानी, सुध्रिएन खराब कर्जा

२ वैशाख, काठमाडौं । वित्तीय प्रणालीमा घट्दो ब्याजदरले लघुवित्त वित्तीय संस्थाहरूको आम्दानी बढेको छ । लघुवित्त वित्तीय संस्थाको असुली समस्यामा सुधार आएर नभई ब्याज खर्च घट्दा आम्दानी बढेको हो । बैंक तथा वित्तीय संस्थाबाट निश्चित सापटी लिइ ग्रामीण अर्थतन्त्रमा लगानी गर्ने लघुवित्तलाई ब्याजदर घट्दा फाइदा भयो । तर, ती संस्थाले लगानी गरेको कर्जा असुली नहुने […]
कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल
नेपाली कांग्रेस, प्रदीप पौडेल, प्रमुख समाचार (Home)

कांग्रेसलाई पूर्ण ‘डिजिटलाइज’ बनाउँछौं, पहिलेका अभिलेख हट्दैन : महामन्त्री पौडेल

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीलाई आधुनिक र प्रविधिमैत्री बनाउन सदस्यता प्रणालीलाई पूर्ण रूपमा डिजिटलाइज गर्न लागिएको बताएका छन् । बुधबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी सदस्यहरूको क्षमता पहिचान गर्ने र उनीहरूलाई उचित जिम्मेवारी दिने उद्देश्यले डिजिटल नवीकरणको प्रक्रिया अगाडि बढाइएको बताए । महामन्त्री पौडेलले कुनैपनि व्यक्ति कुन […]
नेपालका लागि जापानका राजदूतसँग परराष्ट्रमन्त्रीको भेटवार्ता
परराष्ट्रमन्त्री, प्रमुख समाचार (Home), शिशिर खनाल

नेपालका लागि जापानका राजदूतसँग परराष्ट्रमन्त्रीको भेटवार्ता

२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि जापानका राजदूत माएदा तोरुसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच बुधबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा अवसरमा नेपाल–जापान सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । साथै, यसवर्ष दुई देशबीच कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने लगायतका विषयहरूमा पनि […]
कांग्रेसले थप्यो निर्वाचनमा अनुशासन उल्लंघन गर्नेविरुद्ध उजुरी दिने समय
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसले थप्यो निर्वाचनमा अनुशासन उल्लंघन गर्नेविरुद्ध उजुरी दिने समय

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले गत २१ फागुनमा सम्पन्न निर्वाचनका क्रममा अनुशासन उल्लंघन गर्ने पार्टी सदस्यहरूविरुद्ध उजुरी दिने समय थप गरेको छ । यसअघि १८ चैतमा बसेको अनुशासन समितिको बैठकल चैत मसान्तभित्र उजुरी पठाउन निर्देशन दिएको थियो । त्यसपछि आज फेरि अनुशासन समितिको बैठक बसेको थियो । बैठकले उक्त अवधि थप गरेर वैशाख मसान्तसम्म […]
संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार
प्रमुख समाचार (Home), संसदीय समिति

संसदीय समितिका सभापतिको निर्वाचन शुक्रबार

प्रतिनिधिसभाअन्तर्गतका विषयगत समितिको सभापतिको निर्वाचन शुक्रबार (वैशाख ४) हुँदै छ । ‘मिनी संसद्’का रूपमा रहेका समितिका सभापतिको निर्वाचनका लागि संघीय संसद् सचिवालयले यसअघि नै निर्वाचन कार्यक्रम प्रकाशित गरिसकेको छ ।
अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच प्रत्यक्ष वार्ता सुरु
अन्तर्राष्ट्रिय समाचार, इजरायल र लेबनान वार्ता, प्रमुख समाचार (Home)

अमेरिकाको मध्यस्थतामा इजरायल र लेबनानबीच प्रत्यक्ष वार्ता सुरु

अमेरिकी विदेश मन्त्रालयले जारी गरेको संयुक्त विज्ञप्ति अनुसार कुनै पनि युद्धविराम सम्झौता इरानको दबाबमा नभई दुई सरकारबीच अमेरिकी मध्यस्थतामा हुनुपर्ने स्पष्ट पारिएको छ। 
Scroll to Top