काभ्रेपलाञ्चोक
+977-9863403002
१६ असार २०८३ मंगलवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

राष्ट्रिय आर्थिक गणना : देशभर ४ हजार गणक परिचालन
प्रमुख समाचार (Home), राष्ट्रिय आर्थिक गणना

राष्ट्रिय आर्थिक गणना : देशभर ४ हजार गणक परिचालन

२ वैशाख, काठमाडौं । बुधबारदेखि शुरु भएको राष्ट्रिय आर्थिक गणनाका लागि देशभर ४ हजार गणक परिचालन गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका उपप्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुण्डीराज लामिछानेले करिब ४ हजार गणकहरूलाई कार्यक्षेत्रमा परिचालन गरिएको र यो गणना आगामी दुई महिना सात दिनसम्म निरन्तर चल्ने बताए । उनका अनुसार नेपालको भूगोलभित्र रहेका वस्तु तथा […]
बाथको औषधिले हृदयघात र स्ट्रोकको जोखिम घटाउने वैज्ञानिकहरूको खुलासा
‍औषधि, प्रमुख समाचार (Home), बाथ, स्वास्थ्य (Health), स्वास्थ्य समाचार, हृदयघात

बाथको औषधिले हृदयघात र स्ट्रोकको जोखिम घटाउने वैज्ञानिकहरूको खुलासा

हाडजोर्नीको दुखाइ कम गर्न प्रयोग गरिने गाउटले मुटुलाई समेत सुरक्षा दिने एउटा अध्ययनले देखाएको छ। 
नजिकियो २०औं एसियाली खेलकुद, बजेट अभावमा रोकियो विशेष प्रशिक्षण
२०‍औं एसियाली खेलकुद, खेलकुद, खेलकुद प्रमुख, प्रमुख समाचार (Home)

नजिकियो २०औं एसियाली खेलकुद, बजेट अभावमा रोकियो विशेष प्रशिक्षण

२ वैशाख, काठमाडौं । जापानमा आगामी असोजमा हुने २०औं एसियाली खेलकुदको तयारीका लागि थालिएको विशेष प्रशिक्षण (मिसन–२०२६) रोकिएको छ । स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित २०८० माघ १५ गतेबाट सुरु भएको विशेष प्रशिक्षण बजेट अभावका कारण गत माघ मसान्तबाट रोकिएको राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीका उपनिर्देशक दीपक श्रेष्ठले जानकारी दिए । प्रशिक्षणका लागि अहिलेसम्म करिब […]
कांग्रेसको अनुशासन समिति बैठक जारी
अनुशासन समिति, नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

कांग्रेसको अनुशासन समिति बैठक जारी

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समिति बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज बिहान ११ बजेका लागि बोलाइएको बैठक केही ढिला गरी सुरु भएको हो । पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको हैसियतमा दोस्रोपटक विज्ञप्ति जारी गरेपछि समितिले बैठक बसेको हो । आज बुधबार नै केन्द्रीय कार्यसम्पादन समिति बैठक पनि बस्दैछ […]
औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी
औषधि व्यवस्था विभाग, प्रमुख समाचार (Home), शिवानी खड्गी

औषधि व्यवस्था विभागको निमित्त महानिर्देशकमा शिवानी खड्गी

२ चैत, काठमाडौं । औषधि व्यवस्था विभागको निमित्त महानिर्देशक जिम्मेवारी शिवानी खड्गी पाएकी छिन् । मन्त्रीस्तरीय निर्णय गर्दै खड्गीलाई महानिर्देशकको जिम्मेवारी दिइएको हो । यसअघि गत २६ चैतमा विभागका महानिर्देशक रहेको नारायणप्रसाद ढकाललाई कानूनविपरीत औषधिको मूल्य निर्धारण गरेको आरोप लागेपछि स्वास्थ्यमन्त्री निशा मेहताले मन्त्रालय तानेकी छिन् । खड्कीलाई पत्रमा अर्को व्यवस्था नहुँदासम्म महानिर्देशकले गर्ने आर्थिक […]
सांसद स्वकीय सचिव राख्ने निर्णयको विरोधमा हर्क साम्पाङ
प्रमुख समाचार (Home), सांसदका स्वकीय सचिव

सांसद स्वकीय सचिव राख्ने निर्णयको विरोधमा हर्क साम्पाङ

२ वैशाख, काठमाडौं । सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने तयारीको विरोध गरेका छन् । ‘सांसदहरुले स्वकीय सचिव राख्ने निर्णयको विरुद्धमा छु म !’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘३० हजारले नै मासिक तलब दिए पनि महिनाको ८२ लाख ५० हजार र वर्षको ९ करोड ९० लाख हुँदै ५ वर्षको ४९ करोड ५० लाख रुपैयाँ लाग्छ […]
मन्त्रीहरूले सम्पत्ति विवरणको तथ्यपरक छानबिन होस् : कांग्रेस सांसद कर्ण
प्रमुख समाचार (Home), सम्पत्ति विवरण

मन्त्रीहरूले सम्पत्ति विवरणको तथ्यपरक छानबिन होस् : कांग्रेस सांसद कर्ण

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले मन्त्रीहरूले सम्पत्ति विवरणको तथ्यपरक छानबिन हुनुपर्ने बताएका छन् । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्ति विवरणको तथ्यपरक छानबिन, कर चुक्ता र आयस्रोतको वैधानिकता खोजिनुपर्ने बताएका हुन् । “मन्त्री हुनासाथ सम्पत्ति विवरण त आउँछ, तर त्यो सम्पत्ति कहाँबाट आयो ? […]
नेपालको शैक्षिक र खेलकुद क्षेत्रमा सहयोग गर्न बेलायत उत्सुक
प्रमुख समाचार (Home), शिक्षामन्त्री

नेपालको शैक्षिक र खेलकुद क्षेत्रमा सहयोग गर्न बेलायत उत्सुक

२ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का राजदूत रब फेनले बुधबार शिष्टाचार भेट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपालको शिक्षा र खेलकुद क्षेत्रमा सहकार्यबारे कुराकानी भएको थियो । साथै, नेपाल–बेलायतबीचको ऐतिहासिक द्विपक्षीय सम्बन्ध, सहयोग र आपसी सहकार्यका केन्द्रित रहेर छलफल भएको थियो । शिक्षा […]
फेरि ३ लाख नाघ्यो सुनको भाउ
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी भाउ

फेरि ३ लाख नाघ्यो सुनको भाउ

२ वैशाख, काठमाडौं । नेपाली बजारमा सुनको भाउ फेरि प्रतितोला ३ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला २ हजार ९ सय रुपैयाँ बढेको हो । सो वृद्धिपछि सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन २ लाख ९९ हजार ८ सय […]
नेपाल घुम्न मात्र होइन, आफूलाई चिन्न आउनुहोस् : पर्यटनमन्त्री पौडेल
आरोग्य दिवस, पर्यटनमन्त्री, प्रमुख समाचार (Home), बिजनेस समाचार

नेपाल घुम्न मात्र होइन, आफूलाई चिन्न आउनुहोस् : पर्यटनमन्त्री पौडेल

२ वैशाख, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस) ले नेपाललाई विश्व आरोग्य (वेलनेस) पर्यटनको केन्द्र बनाउने उद्घोष गर्दै विदेशी पर्यटकलाई घुम्न मात्र नभई आफूलाई चिन्न नेपाल आउन आह्वान गरेका छन्। अन्तर्राष्ट्रिय आरोग्य दिवस (अप्रिल १५) का अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नेपाल ध्यान र तपोभूमिको उद्गम बिन्दु भएको […]
Scroll to Top