केपी शर्मा ओली, पित्तथैली, प्रमुख समाचार (Home)ओलीको आईसीयूमै उपचार, अझै तीन दिन अस्पताल बस्नुपर्ने २ बैशाख २०८३ गत सोमबार पित्तथैलीमा भएको ढुंगा निकालेदेखि ओली आईसीयूमा उपचाररत छन् ।