काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

शिशिर खनाल

Auto Added by WPeMatico

नयाँ सरकारको प्राथमिकतामा चीनको चासो छ : परराष्ट्रमन्त्री खनाल
प्रमुख समाचार (Home), शिशिर खनाल

नयाँ सरकारको प्राथमिकतामा चीनको चासो छ : परराष्ट्रमन्त्री खनाल

६ जेठ, काठमाडौं । बालेन शाह नेतृत्वको नयाँ सरकारको प्राथमिकताबारे छिमेकी राष्ट्र चीनले पनि चासो राखेको परराष्ट्रमन्त्री शिशिर खनालले जानकारी गराएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री अनालले नयाँ सरकारको चीनसँग पनि संवाद भइराखेको बताए । ‘उत्तरी छिमेकीसँग पनि निरन्तर सम्पर्क सम्पर्क र संबादमा हामी छौं,’ परराष्ट्रमन्त्री खनाल भन्छन्, ‘हाम्रो आफ्नै […]
लिपुलेकबारे परराष्ट्रमन्त्री : संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं
प्रमुख समाचार (Home), शिशिर खनाल

लिपुलेकबारे परराष्ट्रमन्त्री : संवादबाटै समस्या समाधान गर्ने दिशातर्फ उन्मुख छौं

परराष्ट्रमन्त्री शिशिर खनालले संवादबाटै लिपुलेक लगायत भारतसँगको सीमा समस्या समस्या समाधान गर्ने दिशातर्फ दुवै देश उन्मुख रहेको बताएका छन् ।
दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री    
परराष्ट्रमन्त्री, राष्ट्रिय समाचार, शिशिर खनाल

दीर्घकालीन योजनामा स्थानीय सरकार केन्द्रित हुनुपर्छ : परराष्ट्रमन्त्री    

उनले अबको समय राजनीतिक लाभभन्दा माथि उठेर काम गर्ने बेला आएको बताए ।
परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सम्झौतामा मात्रै सीमित छैन : मन्त्री खनाल
मेन स्टोरी, शिशिर खनाल

परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सम्झौतामा मात्रै सीमित छैन : मन्त्री खनाल

२५ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीतिलाई समयसापेक्ष, वस्तुपरक र प्रभावकारी बनाउन प्राज्ञिक अनुसन्धान एवं बौद्धिक बहसको भूमिका अपरिहार्य रहेको बताएका छन् । नेपाल काउन्सिल अफ वर्ल्ड अफेयर्स (एनसीडब्लुए) को वार्षिकोत्सवका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै उनले अहिले परराष्ट्र नीति उच्चस्तरीय भ्रमण र सन्धि–सम्झौतामा मात्र सिमित नरहेको बताए । वैदेशिक रोजगारीमा […]
प्रधानमन्त्री र मन्त्रीलाई समान कूटनीतिक आचारसंहिता लागू गराउँदैछौं : परराष्ट्रमन्त्री खनाल
राष्ट्रिय समाचार, शिशिर खनाल

प्रधानमन्त्री र मन्त्रीलाई समान कूटनीतिक आचारसंहिता लागू गराउँदैछौं : परराष्ट्रमन्त्री खनाल

१२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले कूटनीतिक आचरसंहिता पालनामा जोड दिँदै परराष्ट्र सम्बन्ध र कूटनीतिक आचरणलाई व्यवस्थित गर्नेतर्फ वर्तमान सरकार क्रियाशील रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी तारकेश्वर नगरपालिका–१० ले आज मनमैजुमा आयोजना गरेको कार्यक्रममा उनले कूटनीतिक आचरणमा प्रधानमन्त्री, मन्त्री र सार्वजनिक पद धारणा गरेका व्यक्ति सबैलाई समान रूपमा लागू गर्न आफूहरू लागिपरेको […]
अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले
अमृत झा, परराष्ट्रमन्त्री, राष्ट्रिय समाचार, शिशिर खनाल

अमृत झाको रिहाइबारे झुट बोले परराष्ट्रमन्त्रीले

रिहा भएका भनिएका अमृत अझै जेलमै छन् । नेपालमा रहेको उनको परिवार थप तनावमा परेको छ ।
परराष्ट्रमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता, व्यापार र लगानी बढाउनेबारे छलफल
एस. पल कपुर, राष्ट्रिय समाचार, शिशिर खनाल

परराष्ट्रमन्त्री र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेटवार्ता, व्यापार र लगानी बढाउनेबारे छलफल

८ वैशाख, काठमाडौं । तीन दिने नेपाल भ्रमणमा रहेका अमेरिकी दक्षिण तथा मध्य एशियाली मामिला सहायक मन्त्री एस. पल कपुर र  परराष्ट्रमन्त्री शिशिर खनालबीच मंगलबार शिष्टाचार भेट भएको छ । भेटका क्रममा नेपालमा व्यापार र लगानी बढाउने विषयमा थप ध्यान केन्द्रित गर्नेबारे छलफल भएको छ । पराराष्ट्र मन्त्रालयका अनुसार सिंहदरबारमा भएको भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धलाई […]
क्याप्टेन अमृत झा इरानको केश्म टापुमा सुरक्षित हुनुहुन्छ : परराष्ट्रमन्त्री खनाल
राष्ट्रिय समाचार, शिशिर खनाल

क्याप्टेन अमृत झा इरानको केश्म टापुमा सुरक्षित हुनुहुन्छ : परराष्ट्रमन्त्री खनाल

‘उहाँ अहिले त्यहाँको एक आइल्याण्ड (केश्म टापु) मा सुरक्षित हुनुहुन्छ । उहाँसँग हाम्रा कन्सुलरहरू सम्पर्कमा हुनुहुन्छ,’ खनालले भने ।
नेपालका लागि जापानका राजदूतसँग परराष्ट्रमन्त्रीको भेटवार्ता
परराष्ट्रमन्त्री, प्रमुख समाचार (Home), शिशिर खनाल

नेपालका लागि जापानका राजदूतसँग परराष्ट्रमन्त्रीको भेटवार्ता

२ वैशाख, काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालका लागि जापानका राजदूत माएदा तोरुसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच बुधबार दिउँसो परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा अवसरमा नेपाल–जापान सम्बन्ध र सहयोग सम्बन्धी विभिन्न विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । साथै, यसवर्ष दुई देशबीच कूटनीतिक सम्बन्धको ७० औं वार्षिकोत्सव मनाउने लगायतका विषयहरूमा पनि […]
मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री-  हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्
परराष्ट्रमन्त्री, प्रमुख समाचार (Home), शिशिर खनाल

मन्त्रिपरिषद् सदस्यका सम्पत्तिबारे परराष्ट्रमन्त्री-  हाम्रा सम्पत्तिका स्रोत स्पष्ट छन्

परराष्ट्रमन्त्री खनालले भने, ‘आम्दानीका स्रोत स्पष्ट छन्, कसैले छानबिन गर्न चाहन्छ भने स्वभाविक रूपमा गर्न सक्ने नै भयो ।’
Scroll to Top