काभ्रेपलाञ्चोक
+977-9863403002
१० श्रावण २०८३ आईतवार

प्रदेश समाचार

Auto Added by WPeMatico

unnamed 1
प्रदेश समाचार, ललितपुर २

ललितपुर-२ मा साढे १ देखि मतगणना हुने

२१ फागुन, काठमाडौं । ललितपुर २ को मतगणना साढे १ देखि हुने भएको छ । आजै राती साढे १ बजेदेखि मतगणना प्रारम्भ हुने निर्वाचन आयोगले जनाएको हो । यो क्षेत्रमा पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेल रास्वपाबाट उम्मेदवार छन् । यो क्षेत्रमा खरेल सहित नेपाली कांग्रेसबाट प्रेमकृष्ण महर्जन, नेकपा एमाले प्रेमबहादुर महर्जन, नेपाल कम्युनिस्ट […]
unnamed 1
प्रदेश समाचार, मतदान, सल्यान

सल्यानमा अघिल्लो चुनाव भन्दा कम मतदान, मतपेटिका ढुवानी हुँदै

२१ फागुन, सल्यान । सल्यान जिल्लामा प्रतिनिधिसभा सदस्यका लागि भएको मतदान शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको छ । मतदान सम्पन्नपछि जिल्लामा मतपेटिका ढुवानीको कार्य चलिरहेको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा कुल १ लाख ६२ हजार ४४९ मतदाता रहेका थिए भने ३ हजार ३५५ अस्थायी मतदाता पनि सहभागी थिए । प्रारम्भिक विवरण अनुसार जिल्लाभर […]
unnamed 1
काठमाडौं - ३ अपडेट, काठमाडौं - ३ चुनाव, प्रदेश समाचार, प्रमुख समाचार (Home)

काठमाडौं – ३ मा ६८.१ प्रतिशत मत खस्यो, कुन वडामा कति ?

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ (प्रतिनिधिसभा सदस्य निर्वाचन) मा कुल ४३ हजार ७ सय ८१ मत खसेको छ । कुल मतदाता संख्या करिब ६४ हजार ४ सय ७९मध्ये ४३ हजार ७ सय ८१ मत खसेको हो । यो क्षेत्रमा कागेश्वरी मनोहरा नगरपालिका, गोकर्णेश्वर नगरपालिका र काठमाडौं महानगरपालिकाका केही वडाहरू समेटिएका छन् । निर्वाचन कार्यालयका […]
unnamed 1
डडेल्धुरा, डडेल्धुरा मतदान अपडेट, प्रदेश समाचार, राष्ट्रिय समाचार, सुदूरपश्‍चिम

डडेल्धुरामा अहिलेसम्म ३३ हजारभन्दा बढी मत खस्यो

डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लामा  हालसम्म ३३ हजारभन्दा बढी मत  खसेको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार दिउँसो दुई बजेसम्म कुल ३३ हजार १ सय १५ मत खसेको छ, जसमा महिला मतदाताको संख्या १७ हजार २ सय २३ र पुरुष मतदाताको संख्या १५ हजार ८ सय ९२ रहेको छ । जिल्लामा कुल ९३ हजार […]
unnamed 1
आम निर्वाचन २०८२, प्रदेश समाचार, लुम्बिनी, समाचार

प्युठानमा साढे ११ बजेसम्म १९ प्रतिशत मतदान

२१ फागुन, प्युठान । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्युठानमा बिहान साढे ११ बजेसम्म १९ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत हिरण्यराज भण्डारीका अनुसार जिल्लाभर शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अधिकांश केन्द्रमा व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए। जिल्लामा कुल १ लाख ६५ हजार ४१० मतदाता छन्। उनीहरूका लागि १५८ मतदान […]
unnamed 1
प्रतिनिधि सभा चुनाव, प्रदेश समाचार, संखुवासभा

संखुवासभाका एक सय ६४ वटै मतदान केन्द्रमा मतदान सुरु

प्रतिनिधिसभाको एक मात्र निर्वाचन क्षेत्रमा रहेको यस जिल्लामा एक अस्थायी सहित एक सय ६४ मतदान केन्द्र रहेका छन् ।
unnamed 1
प्रतिनिधि सभा निर्वाचन २०८२, प्रदेश समाचार, बालेन शाह, रवि लामिछाने

रवि र बालेनले गरे मतदान

२१ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेन शाहले मतदान गरेका छन् । रवि लामिछानेले काठमाडौं क्षेत्र नम्बर ३ स्थित उपत्यका खानेपानी लिमिटेडको महांकाल चौरस्थित मतदानस्थलबाट मतदान गरेका छन् । रवि चितवन क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धामा उत्रिएकाले उनले आफूलाई भने मतदान गर्न पाउँदैनन् । मतपत्र खसालिसकेपछि उनले […]
unnamed 1
निर्वाचन, प्रतिनिधिसभा निर्वाचन, प्रदेश समाचार, महिला निर्वाचन अधिकृत, विशेष

जसले सम्हाल्दैछन् उपत्यकाको चुनावी कमाण्ड

‘पितृसत्तामा थोरबहुत जटिलता भइहाल्छ । तर, आफू सही ठाउँमा रहेर आवश्यक प्रतिकार गरेर हिँड्दा काम गर्न सकिन्छ,’ भट्टराईले अनुभव सुनाइन्, ‘कसैले महिला भनेर केही भन्न खोजे-हेपे भने त्यहीँ प्रतिकार गर्छु । मलाई त्यस्तो गाह्रो भएको छैन ।’
unnamed 1
प्रदेश समाचार, प्रधानमन्त्री, विद्यार्थी, सभामुख

जब विद्यार्थी नै बने सभामुख र प्रधानमन्त्री

नेपालमै विद्यालयस्तरमा नियमित रूपमा हुने यस्तो नमुना संसद् अभ्यास आफ्नो विद्यालयमा मात्र सञ्चालन हुँदै आएको विद्यालयको दाबी गरेको छ।
Scroll to Top