काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

आम निर्वाचन २०८२

Auto Added by WPeMatico

unnamed 1
आम निर्वाचन २०८२, विशेष, सांसद

४० मुनिका ५४ ले जिते प्रत्यक्ष चुनाव

प्रत्यक्ष निर्वाचित ४० मुनिका तीन सांसद नेपाली कांग्रेस, दुई नेकपा एमाले, एक राप्रपा र एक श्रम संस्कृति पार्टीबाट रहेका छन् । त्यसबाहेक सबै युवा सांसद राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनिएका छन् ।
unnamed 1
आम निर्वाचन २०८२, विशेष - Packaages

रसुवामा कांग्रेसका आचार्यको अग्रता, रास्वपाका भट्ट पछ्याउँदै

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत रसुवामा नेपाली कांग्रेसका मोहन आचार्यले ७ हजार ५ सय ८७ मतसहित अग्रतामा छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका वसन्त भट्ट ४ हजार ३ मतसहित दोस्रो स्थानमा छन् । नेकपा एमालेका प्रेमबहादुर तामाङ ३ हजार ४ सय ३८ मतसहित तेस्रो स्थानमा छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार […]
unnamed 1
आम निर्वाचन २०८२, काठमाडौं-३, कुलमान घिसिङ, राजुनाथ पाण्डे, विशेष

काठमाडौं–३ मा राजुनाथको अग्रता कायमै, कुलमानले घटाए मतान्तर

२२ फागुन, काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राजुनाथ पाण्डेले अग्रता बढाइरहेका छन् । हालसम्म सार्वजनिक मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पाण्डेले ११ हजार ९ सय ७२ मत पाएर अग्रता कायमै राखेका हुन् । उनका निकटतम प्रतिस्पर्धी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले ७ हजार ७ सय ४५ […]
unnamed 1
आम निर्वाचन २०८२, चतुरबहादुर चन्द, विशेष - Packaages

बैतडीमा कांग्रेसका चन्दलाई ९ मतको अग्रता

२२ फागुन, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत बैतडीमा नेपाली कांग्रेसका उम्मेदवार चतुरबहादुर चन्द अग्रतामा आएका छन् । अपराह्न ५:२० सम्म गणना भएको १ हजार ५ सय ३० मतमा कांग्रेसका चन्दले ४ सय ४४ मत प्राप्त गरेका छन् भने रास्वपाका हरिमोहन भण्डारीले ४ सय ३५ मत पाएका छन् । भण्डारीभन्दा चन्द ९ मतले अघि छन् । तेस्रोमा […]
unnamed 1
आम निर्वाचन २०८२, मतदान, रेणु दाहाल, विशेष

मतगणना : भरतपुरबाट सुरु भएको तारजाली नजीर

जनताको विश्वास जित्ने प्रतिस्पर्धामा रहेका उम्मेदवारहरूलाई नै शंका गरेर तारजालीले घेरेर बाहिर राख्ने अभ्यास चलिरहेको छ । उम्मेदवारहरूमाथि नै शंका गरेर तारजाली जोड्नुपर्ने अवस्था निम्त्याउने २०७४ सालको भरतपुर महानगरपालिकाको कथा ।
unnamed 1
आम निर्वाचन २०८२, राष्ट्रिय समाचार

कास्कीमा ४ बजेसम्म ५१.७४ प्रतिशत मतदान

२१ फागुन, कास्की । कास्की जिल्लामा मतदान कार्य निरन्तर जारी रहेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार अपरान्ह ४ बजेसम्म जिल्लामा १ लाख ५९ हजार ६६६ मत खसेको छ, जुन कुल मतदाताको ५१.७४ प्रतिशत हो। खसेको मतमध्ये ८४ हजार ६४५ महिला, ७५ हजार २० पुरुष र १ जना अन्य मतदाता रहेका छन्। देशभर विहान ७ […]
unnamed 1
आम निर्वाचन २०८२, निर्वाचन, मतदाता, विशेष

ठूला छैनन् मतदाताका अपेक्षा : बस्, भनेका काम गरिदेऊ

विगतको राजनीतिक नेतृत्वले व्यवस्था परिवर्तन गरेको तर, अपेक्षित रुपमा नागरिकको अवस्था परिवर्तन गर्न नसकेको विभु मिश्रको ठम्याइ छ ।
unnamed 1
आम निर्वाचन २०८२, प्रमुख समाचार (Home)

धरान–१५ को मतदानस्थलमा केहीबेर तनाव, एक युवक नियन्त्रणमा

सुनसरी, २१ फागुन । सुनसरीको धरान–१५ स्थित शिक्षा सदन माविमा रहेको मतदानस्थलमा केहीबेर तनाव उत्पन्न भएको छ। मतदान गर्न आएका व्यक्तिलाई हातपात गर्ने प्रयास गरेपछि एक युवकलाई शसस्त्र प्रहरीले लखेट्दा केहीबेर माहौल तनावपूर्ण बनेको थियो। ती युवक मानसिक सन्तुलन गुमाएका जस्ता देखिने बताइएको छ। प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ भने मतदान प्रक्रिया भने अवरुद्ध नभई […]
unnamed 1
आम निर्वाचन २०८२, प्रदेश समाचार, लुम्बिनी, समाचार

प्युठानमा साढे ११ बजेसम्म १९ प्रतिशत मतदान

२१ फागुन, प्युठान । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत प्युठानमा बिहान साढे ११ बजेसम्म १९ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृत हिरण्यराज भण्डारीका अनुसार जिल्लाभर शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ। बिहान ७ बजेदेखि सुरु भएको मतदान अधिकांश केन्द्रमा व्यवस्थित रूपमा अघि बढिरहेको उनले बताए। जिल्लामा कुल १ लाख ६५ हजार ४१० मतदाता छन्। उनीहरूका लागि १५८ मतदान […]
unnamed 1
अशोकराज सिग्देल, आम निर्वाचन २०८२, नेपाली सेना, विशेष

सैनिक कर्मचारीलाई प्रधानसेनापतिको निर्देशन- निर्वाचन शान्तिपूर्ण सम्पन्न गराउनू

महाशिवरात्रि तथा २६३ औँ सेना दिवसका अवसरमा शनिबार जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा सम्बोधन गर्दै प्रधानसेनापति सिग्देलले शुभकामनासँगै निर्वाचनबारे पनि

Scroll to Top