काभ्रेपलाञ्चोक
+977-9863403002
१० असार २०८३ बुधबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

मोरङ ४ र ६ मा एमाले उम्मेदवारको जमानत जफत
जमानत जफत, प्रमुख समाचार (Home)

मोरङ ४ र ६ मा एमाले उम्मेदवारको जमानत जफत

२३ फागुन, विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा एमालेका दुई उम्मेदवारको जमानत जफत भएको छ । मोरङ–४ बाट रास्वपाका सन्तोष राजवंशी ४० हजार ८३३ मतसहित विजयी भइन् । क्षेत्र नम्बर ६ बाट रास्वपाकी रुविना आचार्य ५५ हजार ५१३ मतसहित निर्वाचित भइन् । मोरङ ४ मा एमालेका उम्मेदवार जीवन […]
डोल्पाको निर्वाचन रद्ध गर्न माग गर्दै उजुरी
डोल्पा, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष

डोल्पाको निर्वाचन रद्ध गर्न माग गर्दै उजुरी

२३ फागुन, डोल्पा । हिमाली जिल्ला डोल्पामा निर्वाचन रद्ध गर्न माग गर्दै उजुरी परेको छ । जिल्लाको काइके गाउँपालिका वडा नं ४ र ५ को मतगणनाका क्रममा केही अर्धकट्टीसहितको मतपत्र भेटिएको भन्दै जिल्लाको समग्र निर्वाचन रद्ध गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय र जिल्ला प्रशासनमा कार्यालयमा उजुरी परेको हो । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र […]
सर्लाही-४ मा गगन थापा साढे छ हजार मतले पछाडि
गगन थापा, प्रतिनिधिसभा निर्वाचन, विशेष, सर्लाही ४

सर्लाही-४ मा गगन थापा साढे छ हजार मतले पछाडि

मतगणनाको पछिल्लो मतपरिणामअनुसार सिंहले १६ हजार २२७ मतका साथ अग्रता पढाउँदा थापाले छ हजार ५५३ मत पाएका छन् ।
सुनसरी-१ मा अग्रता बढाउँदै हर्क साम्पाङ
प्रतिनिधिसभा निर्वाचन, विशेष, सुनसरी-१, हर्क साम्पाङ

सुनसरी-१ मा अग्रता बढाउँदै हर्क साम्पाङ

सुरुवाती गणनामा साम्पाङलाई तामाङले पछि पारेकी थिइन् । तर, पछिल्लो अपडेटअनुसार साम्पाङ एक हजार ९४२ मतले अघि छन् ।
नागरिकसँग गरेका बाचाअनुसार सम्हालिएर अगाडि बढ्छाैँ : रवि लामिछाने
रवि लामिछाने, विशेष

नागरिकसँग गरेका बाचाअनुसार सम्हालिएर अगाडि बढ्छाैँ : रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा चितवन निर्वाचन क्षेत्र नम्बर २ का सांसद रवि लामिछानेले आफूहरूले नागरिक समक्ष गरेका बाचालाई पालना गरेर अगाडि बढ्ने बताएका छन् ।
कास्की ३ मा विजयी बिनाले जेनजी आन्दोलनका घाइते भेटेर थालिन् धन्यवाद यात्रा
कास्की-३, प्रमुख समाचार (Home)

कास्की ३ मा विजयी बिनाले जेनजी आन्दोलनका घाइते भेटेर थालिन् धन्यवाद यात्रा

२३ फागुन, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिना गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेर मतदातालाई धन्यवाद यात्रा थालेकी छन् । शुक्रबार राति विजयी भएकी बिनाले शनिबार बिहान पोखरा–२५ हेमजामा जेनजी आन्दोलनका घाइते रमेश पौडेललाई भेटेपछि मतदातालाई धन्यवाद दिन आफ्नो निर्वाचन क्षेत्रको यात्रा थालेकी हुन् । भदौ २३ […]
स्तम्भकार झलक सुवेदीसँग चुनावी वार्ता
झलक सुवेदी, विशेष

स्तम्भकार झलक सुवेदीसँग चुनावी वार्ता

पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छलाङ नै मारेको छ । पुराना राजनीतिक दल नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीको नतिजा नराम्ररी खुम्चिन पुगेको छ ।
पर्सा-२ मा पूर्वमन्त्रीलाई पराजित गर्दै रास्वपाका कानुको जीत
पर्सा २, विशेष

पर्सा-२ मा पूर्वमन्त्रीलाई पराजित गर्दै रास्वपाका कानुको जीत

२२ फागुन, वीरगञ्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु भारी मतान्तरसहित विजयी भएका छन्। उनले पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका अजय चौरसियालाई पछि पार्दै राजनीतिमा नयाँ अध्याय सुरु गरेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कानुले २५ हजार २ सय ५० मत […]
जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने
जाँचबुझ आयोग, जेनजी आन्दोलन, विशेष

जाँचबुझ आयोगको प्रतिवेदन भोलिसम्ममा प्रधानमन्त्रीलाई बुझाइने

आयोगका एक पदाधिकारीले अनलाइनखबरसँग भने, ‘मिल्यो भने आज बेलुकी, नभए भोलिसम्ममा प्रधानमन्त्रीज्यूलाई प्रतिवेदन बुझाउनेछौं ।’
रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा
रवीन्द्र मिश्र, विशेष

रवीन्द्र मिश्रले दिए राप्रपाका सबै जिम्मेवारीबाट राजीनामा

२३ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका छन् । उनले यो राजीनामालाई दलीय राजनीतिबाट तत्कालका लागि बिदा भनेका छन् । शनिबार सामाजिक सञ्जालबाट मिश्रले राप्रपाका सबै जिम्मेवारीहरूबाट राजीनामा दिए पनि राजसंस्था पुनर्स्थापना र सुशासनलगायतका मुद्दाप्रतिका आफ्ना अडान यथावत रहेको बताएका छन् ।  
Scroll to Top