डा. स्वर्णिम वाग्ले, तनहुँ–१, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष
काठमाडौं । रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईलाई २१ ह्जार ८०९ मत अन्तरले पछि पार्दै वाग्ले विजयी भएका हुन् । वाग्लेले ३८ हजार ४० मत पाउँदा भट्टराईले १६ हजार २३१ मत पाए । यसैगरी नेकपा एमालेका उम्मेदवार भगवती […]
प्रतिनिधिसभा निर्वाचन, बैतडी, विशेष - Packaages
बैतडीमा एमालेका दामोदर भण्डारीले रास्वपासँग ह्वात्तै घटाए मतान्तर
२३ फागुन, बैतडी । बैतडीमा नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री दामोदर भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार हरिमोहन भण्डारीले लिइरहेको अग्रता ह्वात्तै घटाएका छन् । दिउँसो पौने दुई बजेको अपडेटअनुसार रास्वपाका हरिमोहन भण्डारी झिनो मतान्तरसहित अगाडि छन् । हालसम्म २७ हजार ८१४ मत गणनामा उनको सात हजार ८७६ मत छ । एमालेका उम्मेदवार दामोदर भण्डारीले ७ हजार […]
राजेश चौधरी, विशेष
रौतहट-१ मा रास्वपाका चौधरी विजयी, माधव नेपाल चौथो स्थानमा
२३ फागुन, रौतहट । रौटहट क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार राजेश चौधरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका अजय गुप्तालाई उनले १८ हजार २५३ मतान्तरले पराजित गरेका हुन् । चौधरीले २८ हजार ९४६ मत ल्याउँदा एमालेका गुप्ताले १० हजार ६९३ मत ल्याए । त्यस्तै कांग्रेसका उम्मेदवार अनिलकुमार झाले ८ हजार […]
दाङ-२, विशेष
शंकर पोखरेललाई हराउँदै रास्वपाका विपिन आचार्य विजयी
२३ फागुन, दाङ । दाङ–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्य विजयी भएका छन् । नेकपा एमालेका महासचिव शंकर पोखरेललाई २८ हजार २७५ मतान्तरले हराउँदै आचार्य विजयी भएका हुन् । कुल ८२ हजार ६ मतमध्ये सहमहामन्त्री विपिनले ४३ हजार ५५७ सय मत हजार मत प्राप्त गरेका छन् । उनका उनका निकटतम प्रतिद्वन्द्वी एमालेका महासचिव […]
भक्तपुर-२, महेश बस्नेत, विशेष
भक्तपुर २ : महेश बस्नेतलाई भारी मतान्तरले पछि पार्दै रास्वपाका राजीव खत्री विजयी
२३ फागुन, भक्तपुर । भक्तपुर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का राजीव खत्री भारी मतान्तरले विजयी भएका छन् । अन्तिम परिणामअनुसार रास्वपाका राजीव खत्रीले ४२ हजार ३३४ मत प्राप्त गर्दै विजय भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका महेश बस्नेतले १० हजार ९६६ मत प्राप्त गरेका छन् । खत्रीले बस्नेतलाई ३१ हजार ३३८ मतान्तरले पराजित गरेका […]
निर्वाचन २०८२, विशेष, विश्व पोखरेल
पूर्वसुरक्षाकर्मीको संसदीय यात्रा
बालेन शाहका विश्वास पात्र मानिने पाण्डेले नगर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेपछि फुटपाथ व्यवस्थापन, शहरी सुव्यवस्था, ट्राफिक अनुशासन र अव्यवस्थित संरचना हटाउने अभियान चलाएका थिए ।
गोरखा १, प्रमुख समाचार (Home)
गोरखा-१ को मतगणना सुरु
२३ फागुन, गोरखा । गोरखा क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । केहीबेर अघिबाट गणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यसअघि उत्तरी गोरखास्थित मतदान केन्द्रका मतपेटिका नआइपुग्दा गणना प्रक्रिया अघि बढेको थिएन । कार्यालयका अनुसार अहिले सबै मतपेटिका संकलन भइसकेको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत सो क्षेत्रको २३ मतदान […]
प्रतिनिधिसभा बैठक, विशेष, संसद् सचिवालय
प्रतिनिधिसभा बैठकको तयारीमा जुट्यो संसद् सचिवालय
सिंहदरबारभित्रै संसद्को अत्याधुनिक सुविधा सम्पन्न नयाँ भवन निर्माणाधीन छ । सिंहदरबारको पुतली बगैँचामा बन्दै गरेको भवन नजिकै राजनीतिक दलहरूका लागि संसदीय दलको कार्यालय राखिएका छन् ।
खड्गबहादुर विश्वकर्मा, महेन्द्रबहादुर शाही, विप्लव, विशेष
प्रकाण्डको पराजय, ब्यालेटमा पनि रहेन विप्लवप्रति विश्वास
सशस्त्र क्रान्ति बन्दुक बोकेका नेत्रविक्रम चन्द नेतृत्वको माओवादी यसपटक गुलाब चुनाव चिन्ह लिएर संसदीय चुनावमा सहभागी भएका थिए । विप्लव आफैं चाहिँ उठेनन् तर उनको पार्टीबाट जित्ने सूचिमा खड्गबहादुर विश्वकर्मालाई राखिएको थियो । उनको पनि पराजय भयो । विप्लवको बुलेटका विश्वास नगरेको जनताले ब्यालेटमा पनि जनताले पत्याएनन् ।
नुवाकोट २, प्रतिनिधिसभा निर्वाचन, विशेष
नुवाकोट-२ मा रास्वपाका अच्युतम लामिछाने विजयी
शनिबार बिहान सम्पन्न मतगणनमा लामिछानेले ३२ हजार ५४ मत ल्याएर विजयी भएका हुन् ।

