काभ्रेपलाञ्चोक
+977-9863403002
८ बैशाख २०८३ मंगलवार

कास्की-३

Auto Added by WPeMatico

रास्वपाकी बिना : परम्परागत अनुमान फेल गराउँदै संसदको यात्रा
कास्की-३, बिना गुरुङ, रास्वपा, विशेष

रास्वपाकी बिना : परम्परागत अनुमान फेल गराउँदै संसदको यात्रा

चुनाव अघिका सबै अनुमान फेल गराउँदै बिना गुरुङ गण्डकी प्रदेशबाट प्रत्यक्ष निर्वाचित एक्ली महिला सांसद बनेकी छन् ।
कास्की ३ मा विजयी बिनाले जेनजी आन्दोलनका घाइते भेटेर थालिन् धन्यवाद यात्रा
कास्की-३, प्रमुख समाचार (Home)

कास्की ३ मा विजयी बिनाले जेनजी आन्दोलनका घाइते भेटेर थालिन् धन्यवाद यात्रा

२३ फागुन, पोखरा । कास्की क्षेत्र नम्बर ३ मा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बिना गुरुङले जेनजी आन्दोलनका घाइतेलाई भेटेर मतदातालाई धन्यवाद यात्रा थालेकी छन् । शुक्रबार राति विजयी भएकी बिनाले शनिबार बिहान पोखरा–२५ हेमजामा जेनजी आन्दोलनका घाइते रमेश पौडेललाई भेटेपछि मतदातालाई धन्यवाद दिन आफ्नो निर्वाचन क्षेत्रको यात्रा थालेकी हुन् । भदौ २३ […]
कास्की-३ मा झण्डै २५ हजार मतान्तरले रास्वपाकी बिना विजयी
कास्की-३, विशेष

कास्की-३ मा झण्डै २५ हजार मतान्तरले रास्वपाकी बिना विजयी

बिना झण्डै २५ हजार मतान्तरणले विजयी भएकी हुन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङले १२ हजार ७८० मत ल्याएका छन् ।
कास्की ३ मा पनि रास्वपा उम्मेदवार नै अगाडि
कास्की-३, मतगणना, विशेष

कास्की ३ मा पनि रास्वपा उम्मेदवार नै अगाडि

२२ फागुन, काठमाडौं । कास्की क्षेत्र नम्बर ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नै अगाडि देखिएका छन् । बिहान ४ बजेसम्मको मतगणना अनुसार ४८२ मत पाएर रास्वपाकी बिना गुरुङ अग्रस्थानमा रहेकी हुन् । उनलाई २८० मत ल्याएका नेपाली कांग्रेसका मनोज गुरूङले पछ्याइरहेका छन् । यहाँ एमाले उम्मेदवार दामोदर पौडेल ‘बैरागी’ ११९ मत पाएर तेस्रो […]
कास्की–३ मा सुरु भयो मतगणना
कास्की-३, राष्ट्रिय समाचार

कास्की–३ मा सुरु भयो मतगणना

कास्की क्षेत्र नम्बर ३ को मतगणना सुरु भएको छ । कास्की–३ मा १ लाख ७ हजार ५६० मतदाता रहेकोमा ६५ हजार ४०७ मत खसेको छ । कास्की–३ मा नेकपा एमालेले २०७९ मै विजयी दामोदर पौडेल बैरागीलाई दोहोर्‍याएको छ भने नेपाली कांग्रेसबाट मनोज गुरुङ प्रतिस्पर्धामा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले बिना गुरुङलाई उम्मेदवार बनाएको छ । […]
Scroll to Top