गुल्मी-२, गोविन्द पन्थी, विशेष
२३ फागुन, गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन्। अन्तिम मत परिणाम अनुसार पन्थीले नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्टलाई ४९६ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । अन्तिम मतपरिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी का पन्थीले १६ हजार ८७८ मत प्राप्त […]
केपी शर्मा, प्रतिनिधिसभा चुनाव २०८२, प्रमुख समाचार (Home), बालेन शाह, मतपरिणाम
ओली बालेनभन्दा ३१ हजार मतले पछि
२३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सँग ३१ हजार मतले पछि परेका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार बालेनको मत ४२ हजार ५४३ पुगेको छ । ११ हजार ४२७ मतसहित ओलीले उनलाई पछ्याइरहेका छन् । झापा–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार सात […]
रुपन्देही ३, विशेष
रुपन्देही-३ मा रास्वपाका लेखजंग ५० हजार मतान्तरले विजयी
२३ फागुन,बुटवल । रुपन्देहीको क्षेत्र नम्बर ३ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रास्वपाका उम्मेदवार डा. लेखजंग थापा निकटतम उम्मेदवार भन्दा ५० हजार बढी मत सहित विजयी भएका छन् । थापा ५८ हजार ८ सय १४ मत ल्याई विजयी भएका हुन् । ३६ जना उम्मेदवार रहेकामा थापा ५० हजार ३ सय ८९ मतान्तरले विजयी भएका हुन् […]
उषाकिरण तिमल्सिना, नेकपा एमाले, प्रमुख समाचार (Home), शंकर पोखरेल
शंकर पोखरेललाई उषाकिरणले भनिन्– राजीनामा लेखेर स्टाटस लेख्नु पर्थ्यो कमरेड
२३ फागुन, काठमाडौं । नेकपा एमालेकी नेता उषाकिरण तिमल्सिनाले पार्टीको सिंगो कमिटीले आफ्नो पुनसंरचना/पुनर्गठन गर्नु जरुरी रहेको बताएकी छन् । पार्टीका महासचिव शंकर पोखरेलले पराजय स्विकार्दै परिवर्तनको लहरका सामु आफूहरूको प्रयास सफल हुन नसकेको भनेर सामाजिक सञ्जालमा लेखेका छन् । त्यसमा टिप्पणी गर्दै उषाकिरणले भनेकी छन्, ‘आफ्नो जिम्मेवारीबाट राजिनामा लेखेर यो स्टाटस लेख्नु पर्थ्यो कमरेड […]
डोटी, नेपाली कांग्रेस, भरतबहादुर खड्का, विशेष
डोटीमा कांग्रेसका भरतबहादुर खड्का विजयी
नेकपा एमालेका दीपकबहादुर धामीलाई ७८७ मतको झिनो मतले हराउँदै विजयी भएका हुन् ।
बुद्धरत्न महर्जन, रास्वपा, विशेष
कांग्रेसका सहमहामन्त्री राणालाई हराउँदै रास्वपाका महर्जन विजयी
महर्जनले २३ हजार ३७३ मतसहित विजयी हुँदा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका जबराले १३ हजार ५२० मत ल्याएका छन् ।
अमरेश कुमार सिंह, गगन कुमार थापा, प्रतिनिधि सभा निर्वाचन २०८२, राष्ट्रिय समाचार, रास्वपा, सर्लाही ४
सर्लाही ४ मा गगनभन्दा अमरेश ६ हजार बढी मतले अगाडि
२३ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अमरेशकुमार सिंहले सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँगको मतान्तर बढाएका छन् । मतगणनाको पछिल्लो परिणामअनुसार (बिहान साढे ९ बजेसम्म) उनले थपासँगको मतान्तर ६ हजार भन्दा बढी पुर्याएका छन् । सर्लाही–४ बाट अनलाइनखबरकर्मी लिलु डुम्रेका अनुसार दुईबीचको मतान्तर ६ हजार २ देखिएको छ । यहाँ रास्वपाका […]
बागलुङ, विशेष
बागलुङका दुवै क्षेत्रमा रास्वपा विजयी, भत्कियो जनमोर्चा गढ
२३ फागुन, बागलुङ । बागलुङ जिल्लामा दुवै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विजयी भएका छन् । क्षेत्र नम्बर १ मा रास्वपाका सुशील खड्का विजयी भएका छन् । खड्काले २० हजार ९२७ मत पाउँदा निकटतम् प्रतिस्पर्धी भिमबहादुर रानाले ११ हजार ९४४ मत पाए । एमालेका हिराबहादुर खत्रीले ८ हजार ६४० तथा जनमोर्चाका कृष्णप्रसाद शर्माले ४ हजार […]
मतपेटिका, मीनबहादुर कुँवर, विशेष
मुगुमा मतपेटिका संकलन हुनै बाँकी
२३ फागुन, काठमाडौं । अधिकांश निर्वाचन क्षेत्रमा मतगणना जारी रहेका बेला मुगुमा मतपेटिका संकलन हुनै बाँकी छ । मुगुका मुख्य निर्वाचन अधिकृत मीनबहादुर कुँवरका अनुसार दुईवटा केन्द्रको मतपेटिका सदरमुकाम लगिँदैछ । ‘मुगुको मुगूम कार्मारोङ गाउँपालिकाको मुगु गाउँ केन्द्र र डोल्फु केन्द्रको मतपेटिका बाटोमा बोकेर ल्याउँदैछन् । ८० किलोमिटर दुरी छ, हिँडेर मतपेटिका बोकेर ल्याउने हो […]
मोरङ–६, रुविना आचार्य, विशेष, शेखर कोइराला
मोरङ ६ : कोइराला परिवारको विरासत ढाल्ने रुविना
सामाजिक क्षेत्रमा सक्रिय रुविनाको राजनीतिक यात्रा २०७४ सालको प्रतिनिधिसभा निर्वाचनबाट सुरु भएको हो । तत्कालीन समयमा उज्वल थापाको नेतृत्वमा रहेको विवेकशील साझा पार्टीबाट प्रभावित भएर उनी राजनीतिमा जोडिएकी थिइन् ।

