काभ्रेपलाञ्चोक
+977-9863403002
१२ असार २०८३ शुक्रबार

Author name: GlobalSambadMedia

Global Sambad Media एक नयाँ पुस्ताको डिजिटल मिडिया हो, जसले विश्वभर छरिएका नेपालीहरूका आवाज, संघर्ष, सफलता र भावनालाई एकै ठाउँमा जोड्ने प्रयास गर्छ। यो प्लेटफर्ममा तपाईंले पाउन सक्नुहुन्छ – निष्पक्ष समाचार, दैनिक राशिफल, प्रेरणादायी कथा, यथार्थपरक यौन/सम्बन्ध सल्लाह, स्वास्थ्य टिप्स, प्रवासी जीवनका अनुभवहरू र भिडियो सामग्रीहरू।हामी सशक्त पत्रकारिता, तथ्यमा आधारित विश्लेषण र डिजिटल सामग्रीद्वारा नेपाली समाजमा सकारात्मक प्रभाव पार्ने प्रयासमा समर्पित छौं।Global Sambad Media is a modern Nepali digital media platform dedicated to connecting the voices, emotions, and experiences of Nepalis around the world. From unbiased news, daily horoscopes, inspirational stories, relationship advice, to diaspora updates and multimedia content – we aim to inform, inspire, and engage.We are committed to impactful journalism, storytelling, and providing a voice to the global Nepali community.

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता   
चिनियाँ राजदूत, राष्ट्रिय समाचार

गृहमन्त्री र चिनियाँ राजदूतबीच भेटवार्ता   

२६ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले उनको कार्यकक्षमा शिष्टाचार भेट गरेका छन् । भेटमा उनीहरूबीच नेपाल–चीन सम्बन्धका साथै आपसी सहयोगका विविध विषयमा विचार–विमर्श भएको थियो । गृहमन्त्रीले राजदूत चाङको कार्यकालको सफलताको कामना गर्दै दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गरे । गृहमन्त्रालयका अनुसार गृहमन्त्री अर्यालले चीनले […]
क्लबहरूले भने- एन्फाले गरेको सहमति पूरा गर्नुपर्छ
ए डिभिजन लिग, एन्फा, खेलकुद, खेलकुद समाचार, फुटबल

क्लबहरूले भने- एन्फाले गरेको सहमति पूरा गर्नुपर्छ

२६ फागुन, काठमाडौं । एन्फाले आफैं गरेको सहमति कार्यान्वयन गर्न माग गर्दै डिभिजन क्लबहरूले अखिल नेपाल फुटबल संघ (एन्फा)को ध्यानाकर्षण गराएका छन्। क्लबहरूले मंगलबार एन्फा मुख्यालयमा पत्रकार सम्मेलन गर्दै ध्यानाकर्षण पत्र पनि बुझाउने बताएका छन्। हिमालयन क्लबका अध्यक्ष कर्मा छिरिङ शेर्पाले एन्फालाई ध्यानाकर्षण पत्र बुझाउने तयारी रहेको जानकारी दिए। उनका अनुसार एन्फाले क्लबहरूसँग यसअघि गरेका सहमति […]
सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु
डुबेर मृत्यु, प्रदेश समाचार

सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

२६ फागुन, सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका-७ स्थित सर्वजानिक पल्टुदास पोखरीमा डुबेर सोही नगरपालिका-३ बस्ने २७ वर्षीय बौवा दासको मंगलबार बिहान मृत्यु भएको छ । डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ उनको खोजीका लागि प्रहरी टोली परिचालन भएको थियो । खोजी गर्ने क्रममा उनी डुबेको अवस्थामा मृत […]
हिमाली जिल्लामा ‘घण्टी’को आवाज मधुरो
छुटाउनुभयो कि?, निर्वाचन, प्रतिनिधि सभा निर्वाचन २०८२, विशेष, हिमाली जिल्ला

हिमाली जिल्लामा ‘घण्टी’को आवाज मधुरो

रास्वपाले तराई र पहाडी भेगमा एकछत्र जीत हासिल गर्दा हिमाली जिल्लाहरूमा भने अन्यत्रको भन्दा कम सिट जितेको छ । कांग्रेस र एमालेले आफ्नो अस्तित्व जोगाउने अवसर पाएका छन् । मधेशमा ३२ सिटमा ३० सिट जितेको रास्वपाले हिमाली जिल्लाका १८ सिट मध्ये ६ सिटमा मात्र जीत हासिल गरेको छ ।
नेपाल फुटबल क्लब संघले एन्फालाई बुझायो ७ बुँदे मागसहित ध्यानाकर्षण पत्र
अखिल नेपाल फुटबल संघ (एन्फा), खेलकुद, नेपाल फुटबल क्लब संघ, फुटबल

नेपाल फुटबल क्लब संघले एन्फालाई बुझायो ७ बुँदे मागसहित ध्यानाकर्षण पत्र

२६ फागुन, काठमाडौं । नेपाल फुटबल क्लब संघले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई ७ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको छ। सहिद स्मारक लिग खेल्ने क्लबहरूले एन्फाको वर्तमान कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै फुटबल प्रशासन सुधारको माग गरेका हुन्। क्लबहरूले फुटबललाई व्यवस्थित र व्यावसायिक बनाउन क्लबहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अहिलेको एन्फा नेतृत्व अदूरदर्शी र गैरजिम्मेवार […]
आधा दर्जन बाँदरलाई तड्पाउँदै ह’त्या गर्ने व्यक्ति पक्राउ
प्रदेश समाचार, बाँदर

आधा दर्जन बाँदरलाई तड्पाउँदै ह’त्या गर्ने व्यक्ति पक्राउ

बाँदरहरूलाई कटेरोमा थुनेर, कुकुरले टोकेर, लाठीले हिर्काउँदै विभत्स ढंगले हत्या गर्ने व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको टोलीले सो कृत्यमा संलग्न संयोग हेम्ब्यालाई पक्राउ गरेको हो । बाँदरहरूलाई तड्पाउँदै अमानवीय तरिकाले कुकुरले टोकेर मारेको भिडियो सामाजिक सञ्जालमा पोस्ट भएपछि गम्भीर ध्यानाकर्षण भएको थियो। पाँचथर हिलिहाङ गाउँपालिका–२ सिहपुर घर भई हाल ताप्लेजुङ […]
सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर
प्रतिनिधिसभा निर्वाचन, मत बदर, राष्ट्रिय समाचार, सर्लाही

सर्लाहीमा ३१ हजारभन्दा बढी मत बदर

जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी ३१ हजार ८९९ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।
नेमकिपाको किल्ला भत्काउने रुकेश
अन्तर्वार्ता, निर्वाचन, नेमकिपा, प्रतिनिधिसभा निर्वाचन, भक्तपुर-१, रुकेश रञ्जित, विशेष

नेमकिपाको किल्ला भत्काउने रुकेश

२०४८ सालदेखि ‘नेमकिपा किल्ला’को रूपमा चिनिँदै आएको भक्तपुर–१ रास्वपाका रुकेश रञ्जितले भत्काइदिए । र, ‘हक्की प्रतिपक्षी’को स्थिर लोकप्रियतामा ब्रेक लगाइदिए ।
आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग
‍औषधि, औषधि उद्योग, हेल्थ फिचर, हेल्थ मेन स्टोरी

आयातमूखि ओैषधि ऐन सुधार गर्न औषधि उद्योगीको माग

२६ फागुन काठमाडौँ । नेपाललाई अत्यावश्यक ओैषधिमा आत्मनिर्भर बनाउन सबैले जोड दिएर लाग्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । स्वास्थ्य पत्रकार मञ्च नेपालले आज ‘नेपाल फर्मा एक्सपो र ओैषधिमा आत्मनिर्भरता बिषयमा नीतिगत सवाल’ सम्बन्धि अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । ललितपुर क्षेत्र नं. ३ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. तोसिमा कार्की अत्यावश्यक औषधिमा नेपाललाई आत्मनिर्भर बनाउनुपर्नेमा […]
Scroll to Top