२६ फागुन, सप्तरी । सप्तरीमा पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका-७ स्थित सर्वजानिक पल्टुदास पोखरीमा डुबेर सोही नगरपालिका-३ बस्ने २७ वर्षीय बौवा दासको मंगलबार बिहान मृत्यु भएको छ । डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ उनको खोजीका लागि प्रहरी टोली परिचालन भएको थियो । खोजी गर्ने क्रममा उनी डुबेको अवस्थामा मृत […]