काभ्रेपलाञ्चोक
+977-9863403002
४ बैशाख २०८३ शुक्रबार

विचार

Auto Added by WPeMatico

वनको सही व्यवस्थापनले दिन सक्छ १० लाख रोजगारी
राष्ट्रिय समाचार, विचार, सामुदायिक वन

वनको सही व्यवस्थापनले दिन सक्छ १० लाख रोजगारी

यतिबेला वन क्षेत्रबाट खाद्य उत्पादन, पानी आपूर्ति, वातावरणीय सेवा उपभोग जस्तै; जलवायु उत्थानशीलता, कार्बन अधिशोषण र जलचक्र निरन्तरता जस्ता क्रियाकलापहरू बढाई सामाजिक कल्याणका लागि बढीभन्दा बढी वन क्षेत्र कायम राख्नुपर्ने आवाज उत्तिकै उठेको छ।
नयाँ स्वास्थ्यमन्त्रीले जनस्वास्थ्यमा गर्नुपर्ने दीर्घकालीन सुधार
जनस्वास्थ्य, राष्ट्रिय समाचार, विचार, स्वास्थ्यमन्त्री

नयाँ स्वास्थ्यमन्त्रीले जनस्वास्थ्यमा गर्नुपर्ने दीर्घकालीन सुधार

सबैभन्दा महत्वपूर्ण विषयलाई सरकारले महत्वपूर्ण प्राथमिकतामा राख्न जरूरी छ । वातावरण प्रदूषण रोकी, हरेक गाउँ र शहरलाई सफा, स्वच्छ र प्रदूषणरहित बनाउन सरकारले विशेष ध्यान पुर्‍याउन आवश्यक देखिन्छ ।
मगर-खस सम्बन्ध र राज्यको चरित्र
खस, मगर, राज्य, राष्ट्रिय समाचार, विचार

मगर-खस सम्बन्ध र राज्यको चरित्र

मगर–खस सम्बन्धको इतिहासले हामीलाई एउटा महत्वपूर्ण पाठ सिकाएको छ। समावेशिता विना राज्य दिगो हुँदैन। सहअस्तित्वलाई अधीनस्थतामा रूपान्तरण गर्ने नीतिहरूले अल्पकालीन रूपमा शक्ति सुदृढ गर्न सक्छन् तर दीर्घकालीन रूपमा सामाजिक विभाजनलाई गम्भीर बनाउँछन्। त्यसैले, आजको आवश्यकता भनेको इतिहासबाट सिक्दै सबै समुदायको पहिचान, भाषा र अधिकारलाई सम्मान गर्ने समावेशी राज्य निर्माण गर्नु हो।
मतदाताले किन रोके प्रतिनिधिसभामा मधेसी दल ?
प्रतिनिधिसभा, मतदाता, मधेशी दल, राष्ट्रिय समाचार, विचार

मतदाताले किन रोके प्रतिनिधिसभामा मधेसी दल ?

यो निर्वाचनमा मधेसी जनताले मधेसीदल र नेताहरूको प्रतिनिधिसभामा उपस्थिति र अस्तित्व आवश्यक ठानेनन् । उनीहरूलाई कांग्रेस, एमालेलगायतका परम्परागत दलहरूसँगै राखेर मूल्याङ्कन गरिएको देखिन्छ।
लक्षित स्वास्थ्य समता, डिजाइनमै छ समस्या
प्रमुख समाचार (Home), विचार, स्वास्थ्य

लक्षित स्वास्थ्य समता, डिजाइनमै छ समस्या

स्वास्थ्य प्रणालीको मूल्यांकन कागजले होइन, परिणामले हुनुपर्छ। र हरेक योजना यी तीन प्रश्नको कसीमा जाँचिनुपर्छ: के यसले ज्यान बचायो?, के यसले पीडा घटायो?, के यसले सबैभन्दा आवश्यक भएकासम्म सेवा पुर्‍यायो?  यदि यी प्रश्नहरूको उत्तर अझै स्पष्ट छैन भने, नेपाललाई अर्को योजना होइन, नतिजा दिन सक्ने प्रणाली चाहिएको छ।
राजनीतिक दलले हुर्काइरहेको मनोरोगी समाज
डिजिटल लिन्चिङ, डिजिटल हिंसा, मनोरोग, महिला हिंसा, राष्ट्रिय समाचार, विचार

राजनीतिक दलले हुर्काइरहेको मनोरोगी समाज

सरकारले डिजिटल हिंसा रोक्ने कानून बनाउन तत्काल ध्यान नदिने हो भने स्थिति अझै बिग्रन सक्छ; यसको परिणाम स्वतन्त्र विचार हराउँदै जान्छ र राज्यलाई तानाशाहीतर्फ उन्मुख गराउँछ। किनकि डिजिटल हिंसा महिला वा बालिकाको मात्रै समस्या होइन; मनोरोगी समाजको प्रतिनिधि अनुहार पनि हो।
दलगत विद्यार्थी संगठन खारेजीले विश्वविद्यालय सुध्रिन्छ?
प्रमुख समाचार (Home), विचार, विद्यार्थी संगठन

दलगत विद्यार्थी संगठन खारेजीले विश्वविद्यालय सुध्रिन्छ?

विश्वविद्यालय सुधारको बहसलाई विद्यार्थी संगठन हटाउने विषयमा सीमित गर्नु वास्तविक संरचनात्मक प्रश्नलाई विषयान्तर गर्नु जस्तै हुन सक्छ।
एकीकृत स्रष्टा कल्याणकारी कोष बनाऊँ
राष्ट्रिय समाचार, विचार, स्रष्टा कल्याणकारी कोष

एकीकृत स्रष्टा कल्याणकारी कोष बनाऊँ

हाल आजीवन सदस्यहरूले ऐन तथा नियमावलीमा उल्लिखित सुविधा पाइरहेकै छन् । अन्य लेखकहरूलाई प्रज्ञा प्रतिष्ठानले कस्तो र कति सहयोग गरेको छ ?
अर्थमन्त्री वाग्लेलाई खुला पत्र
अर्थमन्त्री स्वर्णिम वाग्ले, खुला पत्र, नेपाल, पूर्वाधार विकास, बजेट, बिजनेस विशेष, योजनाबद्ध विकास, राष्ट्रिय समाचार, विचार, विजनेश -विचार, विजनेश होम, समृद्धि

अर्थमन्त्री वाग्लेलाई खुला पत्र

वित्तीय स्रोत उपलब्ध भए पनि राम्ररी तयारी गरिएका र बैंकका लागि लगानीयोग्य पूर्वाधार परियोजना पाइपलाइन भने सीमित भएकाले लगानीकर्ता र ऋणदाताको मापदण्ड पूरा गर्न सक्ने उच्च गुणस्तरका लगानीयोग्य परियोजना तयार पार्नुपर्ने आवश्यकता छ ।
भ्रष्टतन्त्रको जालो र सुशासनको नयाँ मार्गचित्र
नारायण अधिकारी, भ्रष्टाचार, राष्ट्रिय समाचार, विचार, सुशासन

भ्रष्टतन्त्रको जालो र सुशासनको नयाँ मार्गचित्र

वर्तमान सरकारले देखाएको राजनीतिक इच्छाशक्ति सुशासनको गाडीका लागि एउटा बलियो ल्युब्रिकेन्ट त हो, तर गाडीको इन्जिन भने अटोमेटेड ढाँचामा चल्नुपर्छ। १०० बुँदे कार्यसूची आफैँमा ऐतिहासिक छ, तर यसलाई केवल नेतृत्वको इच्छामा मात्र टिकाइयो भने यो फेरि अर्को विश लिस्टमा सीमित हुनेछ।
Scroll to Top