एकीकृत स्रष्टा कल्याणकारी कोष बनाऊँ
राष्ट्रिय समाचार, विचार, स्रष्टा कल्याणकारी कोष

एकीकृत स्रष्टा कल्याणकारी कोष बनाऊँ

हाल आजीवन सदस्यहरूले ऐन तथा नियमावलीमा उल्लिखित सुविधा पाइरहेकै छन् । अन्य लेखकहरूलाई प्रज्ञा प्रतिष्ठानले कस्तो र कति सहयोग गरेको छ ?