विशेषत: सुशासन, भ्रष्टाचार निवारण र पारदर्शिताको क्षेत्रमा आफ्नो सरकारका पालामा सुरु गरिएका हेलो सरकार, जनतासँग प्रधानमन्त्री, संवैधानिक निकायमा नियुक्ति प्रक्रियामा सुधार, संस्थान निर्देशन बोर्ड गठन रास्वपाका लागि उपयोगी हुनसक्ने भट्टराईको दाबी छ ।
२९ फागुन, लन्डन । संयुक्त अधिराज्य (यूके) सरकारले २१ फागुनमा सम्पन्न आमनिर्वाचनमा झण्डै दुईतिहाइ सिट जित्न सफल राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको सरकारसंग काम गर्न उत्सुक रहेको बताएको छ । बेलायतका लागि नेपाली कार्यवाहक राजदूत विपिन दुवाडी र इण्डो प्यासिफिक मामिला हेर्ने बेलायतीमन्त्री सीमा मल्होत्राबीच बुधबार भएको शिष्टाचार भेटमा मल्होत्राले सो धारणा राखेकी हुन् । बेलायती […]
रास्वपाले पाएको करिब दुईतिहाइ संसद्को अंकगणित मात्र होइन, लाखौं नागरिकहरूको आशा, अपेक्षा र विश्वासको पुञ्ज हो । अब जनमतको यो भार बालेन्द्र शाहले कसरी उठाउलान् ? सरकार बनेलगत्तै परीक्षा सुरू हुनेछ ।
राष्ट्र बैंकका दुई डेपुटी गभर्नरको कार्यकाल सोमबारदेखि सकिएको छ । त्यसो हुँदा अन्तरिम सरकारले नै डेपुटी गभर्नर नियुक्त गर्छ कि नयाँ सरकार गठन भएपछि मात्रै त्यो काम हुन्छ भनेर निकै चासोसाथ हेरिएको छ ।