प्रशान्त उप्रेती, मकवानपुर, राष्ट्रिय स्वतन्त्र पार्टी, विशेषमकवानपुर २ बाट २५ वर्षीय प्रशान्त उप्रेती निर्वाचित २४ फाल्गुन २०८२ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उप्रेती ११ हजार २०४ मत अन्तरले विजयी भएका हुन् ।