काभ्रेपलाञ्चोक
+977-9863403002
४ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

के अब नेपाली चलचित्रले पनि आफ्नो काँचुली फेर्नेछ ?
नेपाली चलचित्र, प्रमुख समाचार (Home), मनोरञ्जन, मनोरञ्जन एप, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, मनोरञ्जन होम

के अब नेपाली चलचित्रले पनि आफ्नो काँचुली फेर्नेछ ?

६२ वर्षअघि नेपालको पहिलो स्वदेशी चलचित्र ‘आमा’ रिलिज भयो । यो तत्कालीन नेपाल सरकारले नै निर्माण गरेको फिल्म थियो- जसले नेपाली सिनेमाको औपचारिक जन्म दियो । त्यसयता सयौं फिल्म बने । पछिल्ला वर्षहरूमा औसत ८० देखि १०० फिल्म वार्षिक रूपमा निर्माण तथा रिलिज भइरहेका छन् । तर यो संख्या मात्र होइन- समस्या यो हो कि […]
चितवनमा भोट हालेपछि हेलिकप्टर चढेर प्रचण्ड रुकुम पूर्व आउने
चितवन, प्रचण्ड, प्रमुख समाचार (Home)

चितवनमा भोट हालेपछि हेलिकप्टर चढेर प्रचण्ड रुकुम पूर्व आउने

२० फागुन, रुकुम पूर्व । नेपाल कम्युनिस्ट पार्टीका संयोजक एवं रुकुम पूर्वका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ मतदानकै दिन जिल्ला आइपुग्ने भएका छन् । आफ्नो स्थायी ठेगाना रहेको चितवनमा मतदान गरिसकेलगत्तै उनी हेलिकप्टरमार्फत रुकुम पूर्व ओर्लिने कार्यतालिका तय भएको हो । ​चितवनमा मताधिकार प्रयोग गरेर दाहाल बिहान ११ बजेभित्रै रुकुम पूर्व पुग्नेछन् । उनको साथमा छोरी […]
निर्वाचन बहिष्कार गर्दै हिंडेका नेकपा बहुमतका नेता पक्राउ
पक्राउ, प्रमुख समाचार (Home)

निर्वाचन बहिष्कार गर्दै हिंडेका नेकपा बहुमतका नेता पक्राउ

२० फागुन, विराटनगर । मोरङमा निर्वाचन विरोधी गतिविधि गर्दै हिंडेका नेपाल कम्युनिस्ट पार्टी (बहुमत)का दुई नेता पक्राउ परेका छन् । बुधबार दिउँसो मोरङको सुन्दरहरैंचा नगरपालिका–१० बस्ने ५६ वर्षीय कृष्णप्रसाद चम्लागाईं र झापाको दमक नगरपालिका–५ बस्ने ३७ वर्षीय सुमन पौडेल पक्राउ परेका हुन् । प्रहरीका अनुसार चम्लागाईं मोरङ जिल्ला इन्चार्ज हुन्, पौडेल जिल्ला सचिव हुन् । […]
चुनाव बिथोल्ने कुनै तत्व छैन : निर्वाचन आयोग
निर्वाचन आयोग, प्रमुख समाचार (Home)

चुनाव बिथोल्ने कुनै तत्व छैन : निर्वाचन आयोग

निर्वाचन आयोगले चुनाव बिथोल्ने कुनै तत्व नरहेको उल्लेख गर्दै ढुक्क भएर मतदान गर्न आग्रह गरेको छ ।
सुन खोजतलास गर्न अनुमति पाएका कम्पनीबाट अवैध गतिविधि, विभागले दियो चेतावनी
खानी तथा भूगर्भ विभाग, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम

सुन खोजतलास गर्न अनुमति पाएका कम्पनीबाट अवैध गतिविधि, विभागले दियो चेतावनी

२० फागुन, काठमाडौं । खानी तथा भूगर्भ विभागले सुन खोजतलास गर्न अनुमति पाएका कम्पनीबाट अवैध गतिविधि भएको भन्दै त्यसो नगर्न चेतावनी दिएको छ । सुन खोजतलासका लागि अनुमति पाएका कम्पनीले योजना भन्दा फरक तरिकाले ठूला उपकरण तथा मेसिनरी प्रयोग गरी खोलाको वहाव नै परिवर्तन गर्ने गरेको तथा खोला दूषित गराउने गरेको गुनासो आएको विभागले जनाएको […]
टिकटकर रतन कार्कीलाई प्रहरीले गर्‍यो सोधपुछ
प्रमुख समाचार (Home), रतन कार्की

टिकटकर रतन कार्कीलाई प्रहरीले गर्‍यो सोधपुछ

२० फागुन, काठमाडौं । मौन अवधिमा उम्मेदवारको तस्वीर सामाजिक सञ्जालमा राख्दै आचारसंहिता उल्लंघन गरेको आरोपमा टिकटकर रतन कार्कीमाथि प्रहरीले सोधपुछ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी तथा प्रवक्ता रवीन्द्र खनालका अनुसार उनलाई सोधपुछ गरेर छाडिएको हो । उम्मेदवारका तस्वीरहरू सामाजिक सञ्जालबाट हटाउन लगाएर उनलाई प्रहरीले छाडेको हो । टिकटकर कार्कीले विभिन्न उम्मेदवारका तस्वीर […]
विवरण लुकाएको भेटिए जुनसुकै बेला उम्मेदवारी खारेज हुन्छ : आयोग
निर्वाचन आयोग, प्रमुख समाचार (Home)

विवरण लुकाएको भेटिए जुनसुकै बेला उम्मेदवारी खारेज हुन्छ : आयोग

२० फागुन, काठमाडौं । निर्वाचन आयोगले उम्मेदवारहरूले मनोनयन दर्ता गर्दा आफ्नो यथार्थ विवरण लुकाएको पाइएमा जुनसुकै बेला उम्मेदवारी खारेज हुनसक्ने नजिर स्थापित गरेको दाबी गरेको छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हालै एक उम्मेदवारको उम्मेदवारी खारेज हुनुको पछाडि उनी बैंकिङ कालोसूचीमा पर्नु नै मुख्य कारण रहेको स्पष्ट पारेका हुन् । धनुषा–१ का रास्वपा […]
लेबनान नजिक शंकास्पद वस्तु देखिएपछि साइप्रसको लार्नाका विमानस्थल बन्द
अन्तर्राष्ट्रिय समाचार, प्रमुख समाचार (Home), शंकास्पद वस्तु, साइप्रस

लेबनान नजिक शंकास्पद वस्तु देखिएपछि साइप्रसको लार्नाका विमानस्थल बन्द

२० फागुन, काठमाडौं । साइप्रस सरकारले आज बुधबार बिहान लेबनानको आकाश नजिकै एउटा ‘शंकास्पद वस्तु’ फेला परेको जानकारी दिएको छ । सरकारी प्रवक्ताका अनुसार उक्त वस्तुको प्रकृति र सम्भावित खतराको अनुसन्धान गर्नका लागि पूर्वसावधानी स्वरूप सबै आवश्यक सुरक्षा उपायहरू अपनाइएको छ । यसैबीच, समाचार एजेन्सी रोयटर्सले साइप्रस सरकारलाई उद्धृत गर्दै सुरक्षा सतर्कताका कारण लार्नाका अन्तर्राष्ट्रिय […]
तेहरानमा खामेनीको अन्त्येष्टि गरिँदै, मोज्ताबा खामेनी नयाँ सर्वोच्च नेता बन्ने
अन्तर्राष्ट्रिय समाचार, इजरायल, इरान, प्रमुख समाचार (Home)

तेहरानमा खामेनीको अन्त्येष्टि गरिँदै, मोज्ताबा खामेनी नयाँ सर्वोच्च नेता बन्ने

इरानी सरकारी सञ्चार माध्यमहरूका अनुसार, गत शनिबार अमेरिका र इजरायलको हवाई आक्रमणमा मारिएका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको अन्त्येष्टि आज बुधबार तेहरानमा हुँदैछ ।
मतदान केन्द्रहरूमा यसरी हुँदैछ तयारी (तस्वीरहरू)
प्रमुख समाचार (Home), मतदान केन्द्र

मतदान केन्द्रहरूमा यसरी हुँदैछ तयारी (तस्वीरहरू)

२० फागुन, काठमाडौं । भोलि प्रतिनिधिसभा निर्वाचन हुँदैछ । निर्वाचनको आवश्यक सबै तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ । देशभरका मतदान केन्द्रमा अहिले निर्वाचन अधिकृतहरू पुगेर काम थालिसकेका छन् । यसैबीच काठमाडौंका विभिन्न मतदान केन्द्रहरूमा मतदाताहरूले लाइन लाग्ने ठाउँ, अशक्तहरूका लागि ठाउँ मिलाउने लगायतका काम भइरहेको छ । काठमाडौंको महाराजगञ्जस्थित कान्ति सांस्कृतिक केन्द्रमा सबै […]
Scroll to Top