काभ्रेपलाञ्चोक
+977-9863403002
२३ जेष्ठ २०८३ शनिबार

मनोरञ्जन फिचर

Auto Added by WPeMatico

२४ भदौमा फर्काउने यो नाटक, कसले जन्माउँदै छ लुसिफर !
एक थिएटर नेपाल, नाटक, प्रमुख समाचार (Home), मनोरञ्जन फिचर, मनोरञ्जन होम, लुसिफर, लुसिफर राइजिङ, लुसिफर राइजींग, सहलेस

२४ भदौमा फर्काउने यो नाटक, कसले जन्माउँदै छ लुसिफर !

दर्शकले एलिसाको कोठाबाटै सडकको विद्रोह हेर्न सक्छन् । सडकको अवस्था नदेखे पनि २४ भदौको महुसुस गर्न सक्छन् ।
मुठ्ठीमा राख्न सकिन्छ त ‘एक मुठ्ठी बादल’?
‘एक मुठ्ठी बाँदल’, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, सिनेमा

मुठ्ठीमा राख्न सकिन्छ त ‘एक मुठ्ठी बादल’?

फिल्ममा उठान गर्न खोजिएको गम्भीर विषय र गरिएको प्रस्तुतीबीच विरोधाभास छ । भनौं, फिल्मले अंगाल्नुपर्ने न्यूनतम दृष्टिकोणको सट्टा अनावश्यक जटिलता थपेको छ ।
‘डुबिन्छ’ भन्ने थाहा हुँदाहुँदै किन बन्छन् फिल्म ?
आम्दानी, निर्माता, प्रमुख समाचार (Home), फिल्म, मनोरञ्जन फिचर, मनोरञ्जन समाचार, लगानी

‘डुबिन्छ’ भन्ने थाहा हुँदाहुँदै किन बन्छन् फिल्म ?

निर्माता डुबिरहेका छन्, अधिकांशले उद्योगको वास्तविकता राम्ररी बुझेका पनि हुँदैनन्, तर फेरि नयाँ–नयाँ निर्माता आइरहेका छन्
ग्रान्ड रिहर्सल : पर्दाले लुकाएको मञ्चको भित्री संसार
अनुप न्यौपाने, उमेश तामाङ, काजिमिर मालेभिच, ग्रान्ड रिहर्सल, नाटक, प्रमुख समाचार (Home), मण्डला, मण्डला थिएटर, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, मालेभिच

ग्रान्ड रिहर्सल : पर्दाले लुकाएको मञ्चको भित्री संसार

यो नाटक, नाटकको नेपथ्यको कथा पनि हो । किनकि हामीले नाटक बनाउँदाको संघर्ष, जुगाड, अभाव र त्याग पनि मञ्चमा देख्न पाउँछौं ।
फिल्म प्रिमियरमा किन झुट बोल्छन् कलाकार ?
प्रिमियर, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, सेलिब्रेटी

फिल्म प्रिमियरमा किन झुट बोल्छन् कलाकार ?

अधिकांश प्लेटफर्महरूमा गहिरो समीक्षा भन्दा बढी प्रशंसात्मक सामग्रीले स्थान पाएको अवस्था छ, जसले सन्तुलित पत्रकारिताको अभाव झल्काउँछ ।
चर्चामा छ गीत, गुमनाम छन् गायक
प्रमुख समाचार (Home), मनोरञ्जन फिचर, मनोरञ्जन समाचार, राकेश लुवागुन, सेतो फूल

चर्चामा छ गीत, गुमनाम छन् गायक

सेतो फूल जो आफैंमा निश्चल हुन्छ । पवित्र हुन्छ । त्यसमाथि बनाइएको यो गीत निकै संवेदशील छ । ओजिलो र ओसिलो पनि छ । 
डलरको बजारमा लिलाम भएको ‘चलचित्र पत्रकारिता’
चलचित्र, पत्रकार, पत्रकारिता, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार

डलरको बजारमा लिलाम भएको ‘चलचित्र पत्रकारिता’

जब पत्रकार नै पब्लिसिस्ट बन्न थाल्छ, सत्य हराउँछ । अहिले चलचित्र पत्रकारिताबाट हराएको यही ‘सत्य’ हो।
संगीतको एउटा अजम्बरी ब्यान्ड, जसले संसारलाई अथाह दियो तर गुमनाम भयो
ब्याण्ड, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, संगीत

संगीतको एउटा अजम्बरी ब्यान्ड, जसले संसारलाई अथाह दियो तर गुमनाम भयो

उनीहरू क्यानाडाबाट अमेरिका आए, सडक–सडक हिँडे, एउटा गुलाबी घरमा बसेर इतिहास रचे, विश्वलाई चकित पारे, र अन्ततः आ–आफ्नो तरिकाले बिदा भए ।
फिल्म निर्माणमा अपारदर्शी खर्च : कति देखाउने, कति लुकाउने ?
खर्च, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार, व्यापार, सिनेमा

फिल्म निर्माणमा अपारदर्शी खर्च : कति देखाउने, कति लुकाउने ?

यस्ता धेरै खर्चहरू हुन्छन्, जुन सार्वजनिक रूपमा स्वीकार गरिँदैनन् । खर्च अत्यधिक हुँदा केवल आम्दानीको आधारमा खुसी हुने अवस्था रहँदैन ।
नारायणगोपाल र आशा भोसलेबीच ‘चिनो’ मा यसरी भएको थियो सहकार्य
आशा भोस्ले, नारायण गोपाल, मनोरञ्जन प्रमुख, मनोरञ्जन फिचर, राष्ट्रिय समाचार

नारायणगोपाल र आशा भोसलेबीच ‘चिनो’ मा यसरी भएको थियो सहकार्य

फिल्ममा महिला स्वरका लागि आशा भोसले निश्चित भइसकेकी थिइन् । भोसले र नारायण गोपालको भेट स्टुडियोमै भएको थियो ।
Scroll to Top