काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

सरकारलाई हर्कले भने- वृद्धभत्ता, विद्यार्थी संगठन, ब्रिज कोर्समा गरिएको निर्णय पुनर्विचार गरियोस्
प्रमुख समाचार (Home), हर्क साम्पाङ

सरकारलाई हर्कले भने- वृद्धभत्ता, विद्यार्थी संगठन, ब्रिज कोर्समा गरिएको निर्णय पुनर्विचार गरियोस्

राम्रोसँग अध्ययन नगरी हतारहतार सरकारले ल्याएका कार्यक्रमहरू लागु गर्न नहुने उनले बताए ।
विद्युत् खरिद सम्झौता र अनुमतिपपत्रबारे अध्ययन गर्न २ समिति गठन
ऊर्जा, जलस्रोत तथा सिँचाइ, प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, विराजभक्त श्रेष्ठ

विद्युत् खरिद सम्झौता र अनुमतिपपत्रबारे अध्ययन गर्न २ समिति गठन

१९ चैत, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको कार्य सम्पादनलाई नतिजामुखी, पारदर्शी एवम् जवाफदेही बनाउन बिहीबार दुई उच्चस्तरीय समिति गठन गरेका छन् । यी समितिले विद्युत् खरिद सम्झौता (पीपीए) तथा अनुमतिपत्र सम्बन्धी अध्ययन गरी आवश्यक सुझाव दिनेछ । मन्त्रालयका सहसचिव डा. राजन भट्टराईको संयोजकत्वमा गठित ६ सदस्यीय एउटा समितिले पीपीएबारे अध्ययन गर्नेछ […]
सरकारले विस्थापन होइन, व्यवस्थापनको नीति लिनुपर्छ : हर्क साम्पाङ
प्रमुख समाचार (Home), हर्क साम्पाङ

सरकारले विस्थापन होइन, व्यवस्थापनको नीति लिनुपर्छ : हर्क साम्पाङ

श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले लिने नीतिबारे आफ्नो सुझाव भन्दै केही आग्रह गरेका छन् ।
विगतका ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य स्थापित गरियो : आङदेम्बे
कांग्रेस, प्रमुख समाचार (Home)

विगतका ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य स्थापित गरियो : आङदेम्बे

नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले विगतका ३५ वर्षमा मुलकुमा केही पनि भएन भन्ने निराशा सत्य नभएको बताएका छन् ।
रविको कुरा काट्दै हर्कले भने- संसदमै विभेद छ
प्रमुख समाचार (Home), रवि लामिछाने, हर्क साम्पाङ

रविको कुरा काट्दै हर्कले भने- संसदमै विभेद छ

यसअघि दलीय आधारमा बोल्दै रास्वपा सभापति लामिछानेले दलितमाथि सदियौँदेखि विभेद भएको भन्दै सरकारका तर्फबाट माफी मागेका थिए ।
संसद्‍बाट कांग्रेसले भन्यो- नयाँ प्रधानमन्त्रीलाई पूरा कार्यकालका लागि शुभकामना
नेपाली कांग्रेस, प्रमुख समाचार (Home)

संसद्‍बाट कांग्रेसले भन्यो- नयाँ प्रधानमन्त्रीलाई पूरा कार्यकालका लागि शुभकामना

१९ चैत, काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई पूरा कार्यकालका लागि शुभकामना दिएको छ । कांग्रेसका तर्फबाट बोलेका सांसद भीष्मराज आङ्देम्बेले विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न नपाएको स्मरण गराउँदै नयाँ प्रधानमन्त्रीलाई पूरा कार्यकालका लागि शुभकामना दिएका हुन् । उनले भने, ‘विगतका ७५ वर्षमा कुनै पनि प्रधानमन्त्रीले लगातार ५ […]
नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त
नेकपा, प्रमुख समाचार (Home)

नेकपाको प्रमुख सचेतकमा युवराज दुलाल नियुक्त

१९ चैत, काठमाडौं ।  नेपाली कम्युनिस्ट पार्टीले पार्टीको संसदीय दलको प्रमुख सचेतक पदमा युवराज दुलाललाई नियुक्त गरेको छ । दुलाल सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनलाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराउँदै पार्टीले संघीय संसद् सचिवालयलाई पत्र पनि पठाइसकेको छ ।
सहकारी बचतकर्ताको पैसा फिर्ता गराउन घनिभूत छलफलमा छौं : सहकारी सचिव
प्रमुख समाचार (Home), बचतकर्ता, सहकारी, सहकारी सचिव

सहकारी बचतकर्ताको पैसा फिर्ता गराउन घनिभूत छलफलमा छौं : सहकारी सचिव

१९ चैत, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेल समस्याग्रस्त सहकारीका वचतकर्ताको पैसा फिर्ता गराउन घनिभूत छलफलमा जुटेको बताएका छन् । ६९औं राष्ट्रिय सहकारी दिवसका अवसरमा बिहीबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सुशासनको कमीदेखि परदर्शीताको अभावका कारण सहकारीमा समस्या आएको बताउँदै भुजेलले अहिले ती सहकारीमा फसेका बचतकर्ताको रकम फिर्ता गराउनेबारे […]
राजस्व चुहावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन अर्थ र गृहमन्त्रीको निर्देशन
प्रमुख समाचार (Home), बिजनेस विशेष, राजस्व चुवावट

राजस्व चुहावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन अर्थ र गृहमन्त्रीको निर्देशन

बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका थिए ।
एसईईको पहिलो दिनबाटै थालियो उत्तरपुस्तिका परीक्षण
एसईई, प्रमुख समाचार (Home)

एसईईको पहिलो दिनबाटै थालियो उत्तरपुस्तिका परीक्षण

‘पहिलो दिनको परीक्षा सकिएर धेरै ठाउँमा परीक्षण सुरु भएको रिपोर्ट आएको छ । परीक्षा भएको तीन दिनमा परीक्षणको काम सक्ने तयारी छ,’ उनले भने ।
Scroll to Top