प्रमुख समाचार (Home), बिजनेस विशेष, राजस्व चुवावटराजस्व चुहावट रोक्न शून्य सहनशीलताको नीति अपनाउन अर्थ र गृहमन्त्रीको निर्देशन १९ चैत्र २०८२ बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र गृहमन्त्री सुधन गुरुङले राजस्व चुहावटलाई रोक्न शून्य सहनशीलताको नीति अपनाउन निर्देशन दिएका थिए ।