काभ्रेपलाञ्चोक
+977-9863403002
१४ असार २०८३ आईतवार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ हुने, विपक्षीबाट जवाफ आयो
ओली-लेखक पक्राउ, प्रमुख समाचार (Home), बन्दीप्रत्यक्षीकरण रिट

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा भोलि सुनुवाइ हुने, विपक्षीबाट जवाफ आयो

सोही आदेशअनुसार सरकार पक्षबाट लिखित जवाफ आइसकेकाले अब सुनुवाइका लागि भोलि बहस हुने स्रोतले बतायो ।
कांग्रेस महाधिवेशन : ७७ वटा जिल्लामा को-को खटिए प्रतिनिधि (सूचीसहित)
नेपाली कांग्रेस, प्रमुख समाचार (Home), महाधिवेशन प्रतिनिधि

कांग्रेस महाधिवेशन : ७७ वटा जिल्लामा को-को खटिए प्रतिनिधि (सूचीसहित)

२१ चैत, काठमाडौंं । नेपाली कांग्रेसले १५ औं महाधिवेशनको प्रक्रिया अगाडि बढाउन ७७ वटै जिल्लाहरूमा खटिने केन्द्रीय प्रतिनिधिरूको नामावली सार्वजनिक गरेको छ । कांग्रेसले आगामी वैशाखबाट जिल्लामा खटिने केन्द्रीय प्रतिनिधिहरूसँग शनिबार सानेपामा अन्तरसंवाद गरेको थियो । केन्द्रीय प्रतिनिधिहरूले बैशाख महिनाभरी जिल्लामा बसेर सदस्यता वितरण अभियानलाई व्यवस्थित गर्ने, पुरानो सदस्यतालाई अद्यावधिक गर्ने, नयाँ सदस्यता वितरणका निम्ति […]
अचुलियन संस्कृति र नेपाल : ढुङ्गे औजारबाट प्रागैतिहासिक मानवको खोज
ढुङ्गे औजार, ढुङ्गे युग, प्रमुख समाचार (Home), मानवको खोज

अचुलियन संस्कृति र नेपाल : ढुङ्गे औजारबाट प्रागैतिहासिक मानवको खोज

हामी जब यी प्राचीन औजारहरूको सही उत्खनन, संरक्षण र विश्लेषण गर्छौं, तब मात्र हामी यो भूमिमा कहिलेदेखि थियौं भन्ने वास्तविक जानकारी पाउन सकिन्छ। अन्यथा, हामी सधैं मिथकमै रुमल्लिइरहनुपर्नेछ।
इरानले अमेरिकी सैन्य विमान खसालेको विषयमा के लेख्दैछन् अमेरिकी सञ्चारमाध्यम ?
अन्तर्राष्ट्रिय समाचार, अमेरिकी सैन्य विमान, इरान, प्रमुख समाचार (Home)

इरानले अमेरिकी सैन्य विमान खसालेको विषयमा के लेख्दैछन् अमेरिकी सञ्चारमाध्यम ?

‘वायु सेनाको एफ–१५ लडाकु विमान इरानले खसाल्नुले उसको आकाशमा वर्चश्व रहेको ट्रम्प प्रशासनको दाबीमाथि नै प्रश्न उठेको छ’
रास्वपा शक्तिशाली बन्नुको कारण खोजीकै विषय छ : एमाले सचिव भट्टराई
नेकपा एमाले, प्रमुख समाचार (Home), रास्वपा

रास्वपा शक्तिशाली बन्नुको कारण खोजीकै विषय छ : एमाले सचिव भट्टराई

२१ चैत, काठमाडौं । नेकपा (एमाले)का सचिव डा. राजन भट्टराईले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) शक्तिशाली बन्नुको कारण खोजीको विषय बाँकी रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित निर्वाचनको मूल्यांकन तथा परराष्ट्र नीति विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् । परराष्ट्रविद् समेत रहेका सचिव भट्टराईले सो पार्टीले निर्वाचनमा चमत्कारिक रुपमा परिणाम ल्याएको […]
बालेनलाई बामदेवको खुलापत्र- ओलीलाई हिरासतबाट छुटाउनुहोस्
केपी शर्मा ओली, प्रमुख समाचार (Home), बामदेव गौतम, बालेन

बालेनलाई बामदेवको खुलापत्र- ओलीलाई हिरासतबाट छुटाउनुहोस्

२१ चैत, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई हिरासतबाट छुटाउन भन्दै प्रधानमन्त्री बालेन्द्र शाहलाई खुलापत्र लेखेका छन् । ७४ वर्षीय ओली वृद्ध, शारीरिक रुपमा अस्वस्थ भएको भन्दै यो तहको सकसमा पर्नु उचित नभएको उनको भनाइ थियो । रातारात घर घेरेर एकाबिहानै पक्राउ गर्ने शैली […]
संखुवासभामा जिल्लाबाटै पेन्सन पट्टा वितरण सुरु
प्रमुख समाचार (Home), संखुवासभा

संखुवासभामा जिल्लाबाटै पेन्सन पट्टा वितरण सुरु

२१ चैत, संखुवासभा । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) ले सेवा निवृत्त कर्मचारीका लागि पेन्सन पट्टा वितरण कार्य सुरु गरेको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयले पहिलो पटक जिल्लाबाटै पेन्सन पट्टा वितरण गरेको हो । यससँगै अब सेवा निवृत्त कर्मचारीले काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ । कार्यालयले सेवा निवृत्त कर्मचारी रुद्र बुढाथोकीलाई पहिलो […]
सन् २०२७ का लागि ट्रम्पको बजेट प्रस्ताव : रक्षा खर्च ४४ प्रतिशत बढाउँदै
ट्रम्पको बजेट, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

सन् २०२७ का लागि ट्रम्पको बजेट प्रस्ताव : रक्षा खर्च ४४ प्रतिशत बढाउँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२७ को बजेटमा रक्षा खर्च बढाएर एक ट्रिलियन ५०० बिलियन डलर प्रस्ताव गरेका छन् ।
सरप्राइज चेकिङमा समातिए मापसे गरेका ९ चालक
प्रमुख समाचार (Home), मापसे

सरप्राइज चेकिङमा समातिए मापसे गरेका ९ चालक

२१ चैत, काठमाडौं । मदिरा पिएर सडकमा सवारी साधन हुँइक्याइरहेका नौ जना चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको टोलीले आज बिहान यहाँका विभिन्न स्थानमा गरेको आकस्मिक परीक्षणका क्रममा उनीहरू पक्राउ परेका हुन् । उक्त कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार सार्वजनिक यातायातका सवारी साधनका चालक पक्राउ परेका हुन् । उनले भने, ‘हामीले […]
Scroll to Top