प्रमुख समाचार (Home), बर्खाका सम्झना, साहित्यबर्खाका सम्झना २१ चैत्र २०८२ आज पनि झरी पर्दा, मलाई लाग्छ तिमी नजिक छ्यौ ओठमा हल्का स्पर्श, घाँटीमा कम्पन, हातको न्यानोपन महसुस हुन्छ ।