अन्तर्राष्ट्रिय समाचार, अमेरिकी सैन्य विमान, इरान, प्रमुख समाचार (Home)इरानले अमेरिकी सैन्य विमान खसालेको विषयमा के लेख्दैछन् अमेरिकी सञ्चारमाध्यम ? २१ चैत्र २०८२ ‘वायु सेनाको एफ–१५ लडाकु विमान इरानले खसाल्नुले उसको आकाशमा वर्चश्व रहेको ट्रम्प प्रशासनको दाबीमाथि नै प्रश्न उठेको छ’