काभ्रेपलाञ्चोक
+977-9863403002
१८ असार २०८३ बिहीबार

प्रमुख समाचार (Home)

Auto Added by WPeMatico

 नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु
नवलपुर, पूर्वी नवलपरासी, प्रमुख समाचार (Home), सवारी दुर्घटना

 नवलपुरमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु

१५ वैशाख, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पूर्वी नवलपरासी (नवलपुर)को मध्यबिन्दु नगरपालिका–७ हरियाली जंगल क्षेत्रमा ट्रक र कार ठोक्किँदा एक जनाको मृत्यु भएको छ । दुम्किबासबाट कावासोतीतर्फ आउँदै गरेको लु १ ख ९५८० नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग.प्र.०१–००१ च ०४७४ नम्बरको कार आज बिहान करिब १०:५५ बजे ठोक्किएका थिए । दुर्घटनामा कार चालक […]
वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु
प्रमुख समाचार (Home), वीरगञ्ज, सडक विस्तार

वीरगञ्जको मुख्य सडकको केन्द्रविन्दु निर्धारण कार्य आजदेखि सुरु

१५ वैशाख, वीरगञ्ज । वीरगञ्जको मुख्य सडकका रूपमा रहेको त्रिभुवन राजपथ विस्तार कार्यलाई व्यवस्थित बनाउन आजदेखि सडकको केन्द्रविन्दु निर्धारण गर्ने प्रक्रिया सुरु गरिएको छ । सोमबार बसेको सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तारलाई थप स्पष्ट र प्रभावकारी बनाउन आधिकारिक नक्साअनुसार केन्द्रविन्दु पहिचान गरी सो स्थानमा स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो । महानगर प्रमुख राजेशमान सिंहको […]

तोलामा ३ हजार रुपैयाँ घट्यो सुन
प्रमुख समाचार (Home), बिजनेस प्रमुख, विजनेश होम, सुनचाँदी भाउ

तोलामा ३ हजार रुपैयाँ घट्यो सुन

१५ वैशाख, काठमाडौं । मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ तोलामा ३ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत मंगलबार ३ […]
कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता
नेपाली कांग्रेस, पूर्णबहादुर खड्का, प्रमुख समाचार (Home), भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलका नेता आङ्देम्बे र पूर्णबहादुर खड्काबीच भेटवार्ता

१५ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासँग भेट गरेका छन् । सर्वसम्मत दलको नेता चयन भएपछि उनी खड्कालाई भेट्न गल्फुटारस्थित निवास पुगेका हुन् । खड्कानिकट स्रोतले दुई नेताबीच सोमबार बेलुकी ५ बजेपछि भेट भएको पुष्टि गरेको छ । तर, खड्काले भने मंगलबारमात्रै सामाजिक सञ्जाल एक्समा भेटवार्ताको […]
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आवेदन खुल्यो
धितोपत्र बोर्ड अध्यक्ष, प्रमुख समाचार (Home), बिजनेस विशेष, विजनेश होम, सेयर बजार

धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिका लागि आवेदन खुल्यो

१५ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद नियुक्तिका लागि आवेदन खुलाइएको छ । बोर्ड अध्यक्ष नियुक्तिका लागि सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गरी अध्यक्ष पदका लागि आवेदन माग गरेको हो । यसअघि वैशाख ४ गते बोर्ड अध्यक्षबाट सन्तोष श्रेष्ठले राजीनामा दिएका थिए । बोर्ड अध्यक्षमा आवेदन दिन चाहनेले ७ दिनभित्र […]
इरानले पाठएको नयाँ प्रस्तावप्रति खुशी छैनन् ट्रम्प
अन्तर्राष्ट्रिय समाचार, इरान, डोनाल्ड ट्रम्प, प्रमुख समाचार (Home)

इरानले पाठएको नयाँ प्रस्तावप्रति खुशी छैनन् ट्रम्प

१५ वैशाख, काठमाडौं । इरानले हालै अमेरिकालाई युद्ध समाप्त गर्नका लागि नयाँ प्रस्ताव पठाएको छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प खुशी छैनन् । रोयटर्सले एक अधिकारीको हवाले दिँदै प्रस्तावमा इरानको परमाणु कार्यक्रमको जिकिर नगरिएका कारण ट्रम्प खुशी नभएका बताएको छ । यसअघि व्हाइट हाउसकी प्रवक्ता केरोलाइन लेविटले राष्ट्रपति ट्रम्पले इरानको प्रस्तावमाथि आफ्ना वरिष्ठ राष्ट्रिय […]
हिरासतमा हुने मृत्युमध्ये ७२% सीमान्तकृत समुदायका, राज्यको मौनता कि संरचनागत अपराध ?
प्रमुख समाचार (Home), सीमान्तकृत समुदाय, हिरासत

हिरासतमा हुने मृत्युमध्ये ७२% सीमान्तकृत समुदायका, राज्यको मौनता कि संरचनागत अपराध ?

सिन्धुली प्रहरीको हिरासतमा श्रीकृष्ण विकको रहस्यमय मृत्यपछि उठेको आन्दोलनले सांसद खगेन्द्र सुनारको नेतृत्वमा ‘संसदीय छानबिन समिति’ र ‘काठमाडौंमा पोस्टमार्टम’ को माग गरिरहेको छ। दलित समुदाय अब सरकारी आश्वासनमा मात्रै चित्त बुझाउने पक्षमा छैनन् भन्ने यसले देखाउँछ ।
‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो
डिप ट्युबवेल, प्रमुख समाचार (Home), शुक्लाफाँटा

‘डिप ट्युबवेल’ जडानसँगै सिँचाइको असुविधा हट्यो

१५ वैशाख, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० प्रगतिटोलमा सिँचाइ सुविधा पुगेपछि स्थानीय किसानहरूमा खुसी छाएको छ । वर्षौंदेखि सिँचाइ अभाव झेल्दै आएका किसानहरूका लागि डिप ट्युबवेल जडान भएपछि खेतीपातीमा नयाँ आशा पलाएको हो । प्रगतिटोलका किसान परमानन्द जोशी सिँचाइ सुविधा पुगेपछि निकै उत्साहित देखिन्छन् । ‘पहिले सिँचाइको अभाव हुँदा खेतमा जति मेहनत गरे पनि उब्जनी सन्तोषजनक […]
आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना
प्रमुख समाचार (Home), मौसम पूर्वानुमान

आज र भोलि मध्यमदेखि भारी वर्षाको सम्भावना

यो वर्षाले गर्मी र डढेलो, प्रदूषण कम हुनेछ । केही दिनअघिसम्म पश्चिमका तराई भूभागमा पानी नपरेर गर्मी भए पनि आज र भोलि पर्ने पानीले शीतल महसुस गराउने मौसमविदहरुको भनाइ छ । 
Scroll to Top