कोशी प्रदेशसभा, राष्ट्रिय समाचार, हिउँदे अधिवेशनकोशी प्रदेशसभा हिउँदे अधिवेशन : भाडाको भवनमा १५ बैठक, तीन विधेयक पारित २४ चैत्र २०८२ जेनजी आन्दोलनका क्रममा प्रदेशसभा भवन र सचिवालय जलेर ध्वस्त भएपछि वीरेन्द्रसभा गृह भाडामा लिएर सञ्चालन गरिएको अधिवेशनमा १५ वटा बैठक बसेका थिए ।