काभ्रेपलाञ्चोक
+977-9863403002
२८ श्रावण २०८३ बिहीबार

राष्ट्रिय समाचार

unnamed 1
जुनु श्रेष्ठ, दीपककुमार साह, राष्ट्रिय समाचार, स्वास्थ्य बीमा बोर्ड

स्वास्थ्य बीमा बोर्ड सदस्यबाट हटाइएकी जुनु बैठकमा हाजिर

जुनु श्रेष्ठलाई स्वास्थ्य बीमा बोर्डले लगातार ११ पटकसम्म बैठकमा अनुपस्थित रहेको भन्दै पदबाट हटाएको थियो । तर स्वास्थ्य मन्त्री निशा मेहतासँगको सल्लापछि उनी फेरि बोर्ड बैठकमा सामेल भएकी छिन् । श्रेष्ठ श्रम मन्त्री दीपककुमार साहकी श्रीमती हुन् ।
unnamed 1
चलचित्र विधेयक, मनोरञ्जन प्रमुख, मनोरञ्जन होम, राष्ट्रिय समाचार

चलचित्र विधेयक प्रतिनिधिसभामा टेबुल

काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर अगाडि बढेको चलचित्र विधेयक प्रतिनिधिसभामा टेबुल भएको छ । प्रतिनिधिसभाका सचिव हर्कराज राईले राष्ट्रिय सभाबाट यो विधेयक पारित भएर आएको सन्देश मंगलबारको प्रतिनिधिसभाको बैठकमा टेबुल गरेका हुन् । यो विधेयक तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले २०८२ साल वैशाख १४ गते राष्ट्रिय सभामा दर्ता गरेका थिए । राष्ट्रिय […]
unnamed 1
दुर्घटना, महोत्तरी, राष्ट्रिय समाचार

महोत्तरीमा दुई मोटरसाइकल ठोकिँदा आगलागी, तीन विद्यार्थीको जलेर मृत्यु

मृतक तथा घाइतेहरू एसईई परीक्षा दिएर फर्किरहेका विद्यार्थी रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
unnamed 1
इन्धन, नेपाल सरकार, राष्ट्रिय समाचार

सरकारले भन्यो- आवश्यक परे जोर बिजोर प्रणाली लागू हुन्छ

‘दीर्घकालीन गाडी रुपान्तरणको कानुनी व्यवस्था अघि बढेको छ । यसका लागि इथानोल नीतिमा तयारी भइरहेको छ । ईभी पूर्वाधार विकासमा विस्तारका लागि पनि सरकार प्रतिबद्ध छ,’ उनले भनिन् ।
unnamed 1
किरण पण्डित, राष्ट्रिय समाचार

राष्ट्र बैंकको डेपुटी गभर्नरमा पण्डित नियुक्त

२४ चैत, काठमाडौं । राष्ट्र बैंकको डेपुटी गभर्नरमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक किरण पण्डित नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्र बैंकको रिक्त दुई डेपुटी गभर्नरमध्ये एकमा पण्डितलाई नियुक्त गरेको हो । संघीय मामिला तथा समान्य प्रशासनमन्त्री प्रतिभा रावलका अनुसार, अर्थ मन्त्रालयले गरेको प्रस्तावमा उनलाई डेपुटी गभर्नर नियुक्त गरिएको हो । पण्डित […]
unnamed 1
एमाले, राष्ट्रिय समाचार

एमालेका सांसदहरूले भने- सुशासनको नाममा प्रतिशोध र पूर्वाग्रह राख्नु भएन

नेकपा एमालेका सांसदहरुले सुशासन कायम गर्ने नाममा प्रतिशोध र पूर्वाग्रह राखेर काम नगर्न सरकारलाई सुझाव दिएका छन् ।
unnamed 1
करिष्मा कठरिया, राष्ट्रिय समाचार

‘संसद्को अर्को बैठक अगाडि गहुँको मुल्य तोकिएको सुन्न पाइयोस्’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद करिस्मा कठरियाले संसद्को अर्को बैठक बस्नु अगाडि गहुँको मुल्य तोकिएको सुन्न पाउनुपर्ने बताएकी छन् ।
unnamed 1
क्रान्तिशिखा धिताल, राष्ट्रिय समाचार

मानसिक समस्या विकराल छ, व्यक्तिको पद र कदमात्रै नहेरौं : क्रान्तिशिखा धिताल

‘व्यक्तिको कति ठूलो पद छ वा कद छ भन्ने कुराले हामीभित्रको पीडा वा समस्या परिभाषित हुँदैन । आन्दोलनको शहीद परिवार होस् या घाइतेहरु, या भनौं सुरक्षाकर्मी र कर्मचारीहरु मानसिक स्वास्थ्य समस्याहरुबाट गुज्रेका हुन सक्छौं ।’
unnamed 1
गजला समिम मिकरानी, राष्ट्रिय समाचार

शिक्षा मौलिक हक हो, व्यवहारमा सबैले प्राप्त गरुन् : सांसद मिकरानी

शिक्षामा सबैको समान पहुँच हुनुपर्ने उनको माग छ । नेपालको संविधानको धारा ३१ मा शिक्षा सम्बन्धी हकको व्यवस्था छ ।
unnamed 1
गणेश कार्की, राष्ट्रिय समाचार

भूमिको समस्यालाई एक नम्बरमा राखौं : गणेश कार्की

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले भूमिको समस्यालाई एक नम्बरमा राखेर काम गर्नुपर्ने बताएका छन् ।
Scroll to Top