काभ्रेपलाञ्चोक
+977-9863403002
२७ श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
अन्तर्राष्ट्रिय समाचार, राष्ट्रिय समाचार, लेबनान, संयुक्त राष्ट्रसंघ, हवाई आक्रमण

लेबनानमा १० मिनेटभित्र १०० भन्दा बढी हवाई आक्रमण, संयुक्त राष्ट्रसंघद्वारा निन्दा

संयुक्त राष्ट्रसंघका अनुसार २ मार्चदेखि इजरायली सेना र हेजबुल्लाहबीच लडाइँ सुरु भएयता हालसम्म १ हजार ५०० जनाको ज्यान गएको छ, जसमा १३० बालबालिका रहेका छन् । ४६१ बालबालिका घाइते भएका छन् ।
unnamed 1
पुल निर्माण, भेरी नदी, राष्ट्रिय समाचार

रणनीतिक महत्वको भेरी पुल १३ वर्षदेखि अलपत्र

पुलको २०७२ सालमै सम्पन्न गर्ने गरी २०६९ सालमा ठेक्का सम्झौता भएको थियो तर काम सम्पन्न हुन सकेन । २०७९ मा ठेक्का रद्द गरिएको छ ।
unnamed 1
उद्योग/वाणिज्य, नियन्त्रण, प्रतिबन्ध, प्लास्टिक झोला, फिचर (Home Main), बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, विजनेश-फिचर

नीतिमा प्रतिबन्ध, बजारमा छ्यापछ्याप्ती : यसपालि होला प्लास्टिक झोला नियन्त्रण ?

‘एउटा झोला दिनु न !’ भन्ने उपभोक्ताको बानीले व्यापारीलाई लुकाएरै भए पनि प्लास्टिक राख्न बाध्य बनाएको छ । घरबाटै झोला बोकेर बजार जाने उपभोक्ताको बानी नसुध्रिँदा प्लास्टिक प्रतिबन्धको व्यावहारिक पाटो झनै कमजोर बनेको छ ।
unnamed 1
नेपाली कांग्रेस, राष्ट्रिय समाचार, रास्वपा, विचार

उदारवादी वर्चस्वका लागि कांग्रेस र रास्वपाको सहकार्य

दुई तिहाइभन्दा बढी मत (रास्वपा र नेपाली कांग्रेसले पाएको मत) उदार लोकतन्त्र मान्नेहरूलाई आउनुले साझा चेतनाको विकास भएको मान्न कन्जुस्याइँ गर्नु पर्दैन। यो परिवर्तनले कम्युनिस्ट खेमामा ठुलो ढ्याङ्ग्रो ठटाएको छ।
unnamed 1
दूतावास, पोर्चुगल, प्रवास समाचार, राष्ट्रिय समाचार

नेपालमा दूतावास स्थापनाको माग पोर्चुगिज संसदमा पेस हुँदै

पोर्चुगिज संसदको वेबसाइटमा दर्ज भएको ‘नेपालमा स्थायी प्रतिनिधित्व स्थापनाका लागि निवेदन’ शीर्षकमा २१६ जना नेपालीहरुले हस्ताक्षर गरेका छन् । ४००० हस्ताक्षरसहित आएको प्रस्तावउपर सीधै संसदमा छलफल हुन्छ । ७६०० हस्ताक्षर संकलन भए सीधै मन्त्रिपरिषद्‍मा पेस हुने कानूनी प्रावधान छ ।
unnamed 1
अधिवक्ता, नेपाल बार, पत्रकार, बालेन, राष्ट्रिय समाचार, वकिल, सिंहदरबार, सुरक्षा

रवि भन्थे– सिंहदरबार खोलौं, बालेनले गरे थप कडाइ

तत्कालीन गृहमन्त्री लामिछानेले भनेका थिए, ‘सिंहदरवार छिर्न अब कसैलाई चिन्नु पर्दैन । तर रास्वपाकै प्रधानमन्त्री बालेनका पालामा सिंहदरबार छिर्न र काम गर्न पहिलेभन्दा झन् कठिन भएको छ । यसले संवैधानिक हकसमेत हननको चिन्ता बढेको छ ।
unnamed 1
टेलिकमको बिलिङ ठेक्का, देउवा परिवार, राष्ट्रिय समाचार, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग

टेलिकम बिलिङ ठेक्कामा देउवा परिवार- अख्तियारले प्रमाण नभेटेको कि मुद्दा नचलाएको ?

अख्तियारले नेपाल टेलिकमको बिलिङ प्रणाली मर्मतसम्भार ठेक्कामा देउवा परिवारका सदस्य जोडिएका पर्याप्त प्रमाण र संवेदनशील सूचना बटुलेको थियो । १० महिनाअघि मुद्दा लैजाँदा उल्लेख नगरिएका सूचनाहरूमाथि अब सम्पत्ति शुद्दीकरण र सीआईबीले अनुसन्धान थालेका छन् ।
unnamed 1
प्रदीप अधिकारी, राष्ट्रिय समाचार, सुशील कार्की सरकार

प्रदीप अधिकारीको योजना : सुशीला सरकार ढाल्ने, आफैं पर्यटन मन्त्री बन्ने

सम्पत्ति शुद्धीकरण, ज्यान मार्ने उद्योग र संगठित अपराधमा अनुसन्धानमा रहेका अधिकारीले कार्की नेतृत्वको सरकार ढालेपछि गठन हुने नयाँ सरकारमा आफू पर्यटन मन्त्री बन्नेसमेत बताएको संवादमा देखिन्छ ।
unnamed 1
एम्बुलेन्स दुर्घटना, कालिकोट, राष्ट्रिय समाचार

कालीकोटमा एम्बुलेन्स दुर्घटना हुँदा २ जनाको मृत्यु

जुम्ला । जुम्लाबाट बिरामी लिएर नेपालगञ्जतर्फ जाँदै गरेको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन् । जुम्लाको हिमा गाउँपालिकाको ना ०१००१ झ ००२४ नम्बरको एम्बुलेन्स कालीकोटको खाँडाचक्र नगरपालिका–२ स्थित मेयरखोला नजिकै सडकबाट करिब २५ मिटर तल खसेर दुर्घटना भएको हो । दुर्घटनामा परी हिमा गाउँपालिका–६ पातरखोलाका […]
unnamed 1
बागमती, राष्ट्रिय समाचार, ललितपुर

पाटनमा चक्कु प्रहारबाट दाजुभाइको हत्या, दुई जना पक्राउ

चक्कु प्रहारबाट ३३ वर्षीय सुमित नेम्बाङ र उनका भाइ २६ वर्षीय सिर्जन नेम्बाङको हत्या भएको हो ।
Scroll to Top