काभ्रेपलाञ्चोक
+977-9863403002
७ श्रावण २०८३ बिहीबार

पोर्चुगल

Auto Added by WPeMatico

unnamed 1
नेपाली राजदूतावास, पोर्चुगल, प्रवास प्रमुख, प्रवास समाचार, राष्ट्रिय समाचार

१० दिनमा ६ जनाले लिए पोर्चुगलबाट नेपाल जाने भिसा  

१८ वैशाख, लिस्वन । नेपाल जाने पोर्चुगिज तथा अन्य देशका नागरिकका लागि लिस्वनस्थित नेपाली राजदूतावासबाट भिसा जारी हुन थालेको छ । २० अप्रिल २०२६ बाट भिसा सेवा सुरु भएको हो । यो १० दिनको अवधिमा ६ जना पोर्चुगिज नागरिकले नेपाल जाने भिसा लिएको राजदूत प्रकाशमणि पौडेलले बताए । उनका अनुसार लिस्वनस्थित नेपाली राजदूतावासबाटै भिसा लिएर […]
unnamed 1
पोर्चुगल, राष्ट्रिय समाचार

पोर्चुगलमा सेफ सापकोटाले सुरु गरे वर्षभरि चल्ने ‘च्यारिटी डिनर’

१८ वैशाख, काठमाडौं । पोर्चुगलमा रहेर व्यवसाय गर्दै आएका चर्चित नेपाली सेफ हुन्– टंक सापकोटा । पोर्चुगलको लिस्बनमा लामो समयदेखि उनले परम्परागत रेस्टुरेन्ट ‘कासा नेपालेसा’ सञ्चालन गर्दै आएका छन् । पोर्चुगलमा चारवटा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका सापकोटाको ‘फोर्नो दि ओरो’ नामक रेस्टुरेन्ट युरोपका ५० उत्कृष्ट पिजेरियामध्ये १२औं स्थानमा र पिज्जा नापोलितानमध्ये विश्वकै नम्बर १० मा […]
unnamed 1
पोर्चुगल, प्रवास समाचार, बुद्धजयन्ती, राष्ट्रिय समाचार

पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै

१७ वैशाख, लिस्बन (पोर्चुगल) । विश्व शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको २५७०औँ जन्मजयन्ती पोर्चुगलमा विशेष कार्यक्रमका साथ मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ पोर्चुगलको आयोजनामा यही मे १ तारिख शुक्रबारका दिन राजधानी लिस्बनमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाउन लागिएको हो । त्यस अवसरमा लिस्बनको आन्जोसस्थित जिनासीयो क्लबको हलमा बुद्धको विशेष पूजा–आराधना गरिनेछ भने […]
unnamed 1
नेपाल, पोर्चुगल, प्रमुख समाचार (Home)

पोर्चुगलकी विदेश राज्यमन्त्री नेपाल भ्रमणमा आउँदै

भ्रमणको मुख्य तालिका अनुसार वैशाख १७ गते डा. जाभियरले परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गर्नेछिन् ।
unnamed 1
पोर्चुगल, प्रवास, राष्ट्रिय समाचार

पोर्चुगलमा महिनामै ५ नेपालीको मृत्यु, शव फर्काउन चन्दाकै भर

एकातिर महँगो हवाई भाडा र कानुनी झन्झटले पोर्चुगलमा मृत्यु भएका नेपालीको शव हप्तौँसम्म अलपत्र पर्ने गरेको छ भने, अर्कोतिर शव फिर्तीका लागि उठाइने चन्दा अभियानहरू बाध्यात्मक बन्दै गएका छन्। पोर्चुगल सरकारले शव व्यवस्थापनका लागि दिने आर्थिक सुविधाबारे सही सूचनाको अभाव हुँदा मृतकका आश्रित परिवार राहत पाउनबाट वञ्चित भइरहेका छन्।
unnamed 1
नेपाली कूटनीतिक, पोर्चुगल, पोर्चुगलमा नेपाली दूतावास, प्रमुख समाचार (Home)

पोर्चुगलमा नेपाली दूतावासको एक वर्ष : कूटनीतिक कार्य र सेवाप्रवाहको ग्राफ उच्च

१ सेप्टेम्बर १९७६ मा नेपाल र पोर्चुगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । लिस्बनमा ३१ मार्च २०२५ मा नेपाल सरकारले राजदूतावास स्थापना गरेको थियो भने १६ अप्रिल २०२५ बाट सेवा प्रवाह थालेको थियो ।
unnamed 1
दूतावास, पोर्चुगल, प्रवास समाचार, राष्ट्रिय समाचार

नेपालमा दूतावास स्थापनाको माग पोर्चुगिज संसदमा पेस हुँदै

पोर्चुगिज संसदको वेबसाइटमा दर्ज भएको ‘नेपालमा स्थायी प्रतिनिधित्व स्थापनाका लागि निवेदन’ शीर्षकमा २१६ जना नेपालीहरुले हस्ताक्षर गरेका छन् । ४००० हस्ताक्षरसहित आएको प्रस्तावउपर सीधै संसदमा छलफल हुन्छ । ७६०० हस्ताक्षर संकलन भए सीधै मन्त्रिपरिषद्‍मा पेस हुने कानूनी प्रावधान छ ।
unnamed 1
नक्कली छाप, नक्कली हस्ताक्षर, पोर्चुगल, विशेष

पोर्चुगलमा नक्कली छाप र हस्ताक्षर प्रकरण : २ हजारभन्दा बढी नेपाली संकटमा

१० फागुन, पोर्चुगल । नेपाल प्रहरीबाट जारी चारित्रिक प्रमाणपत्रमा प्रयोग भएको पोर्चुगल र नेपाली दूतावासको छाप र हस्ताक्षर नक्कली भएको

Scroll to Top