काभ्रेपलाञ्चोक
+977-9863403002
२७ श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
रमेश लेखक, राष्ट्रिय समाचार

पूर्वगृहमन्त्री रमेश लेखक पनि रिहा

२६ चैत, काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखक पनि हिरासत मुक्त भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार लेखकलाई हिरासत मुक्त गरिएको हो । सरकारी वकिल कार्यालयको निर्णयपछि लेखकलाई परिवारको जिम्मा लगाएर हाजिरी जमानीमा रिहा गरिएको हो । उनी १३ औं दिनपछि हिरासत मुक्त भएका हुन् । जेनजी […]
unnamed 1
केपी ओली, राष्ट्रिय समाचार

मेरो रिहाइका लागि प्रदर्शन गर्दा घाइतेहरूको उपचार राज्यले नगरे पार्टीले गर्छ : केपी ओली

उनले आफ्नो रिहाइको लागि प्रदर्शन गरेकाहरूमाथि राज्यले दमन गर्दा घाइते भएकाहरूको उपचार सरकारले गर्नुपर्ने र राज्यले नगरे नेकपा एमालेले गर्ने पनि बताएका छन् ।
unnamed 1
उपसभामुख, राप्रपा, राष्ट्रिय समाचार, रास्वपा

राप्रपाले उपसभामुखमा उम्मेदवारी दिने, रास्वपाले समर्थन गर्ने सम्भावना

राप्रपाका एक नेताका अनुसार सांसद सरस्वती लामालाई उपसभामुख पदको उम्मेदवार बनाउने योजना छ । लामा राप्रपाको समानुपातिक तर्फबाट सांसद बनेकी हुन् ।
unnamed 1
राष्ट्रिय समाचार, सडक कालोपत्र

४ किमी सडक कालोपत्र गर्न ५ वर्ष

बागलुङको काठेखोला गाउँपालिका–७ रेश जाने चार किमि सडक दुई वर्षमा कालोपत्र सक्नेगरी सम्झौता गरिएकामा पाँच वर्ष बित्दा बल्ल कालोपत्र भएको हो ।
unnamed 1
कञ्चनपुर कारागार, कारागारमा झडप, कैदीबन्दी स्थानान्तरण, राष्ट्रिय समाचार, सुदूरपश्‍चिम

कञ्चनपुर कारागारमा झडपपछि १५ कैदीबन्दी स्थानान्तरण, विवाद के हो ?

झडपमा परेर घाइते भएका तीन जना समेतका १५ जनालाई बुधबार नै नौबस्ता कारागार बाँके स्थानान्तरण गरिएको कञ्चनपुर कारागार प्रशासनले जनाएको छ ।
unnamed 1
केपी शर्मा ओली, राष्ट्रिय समाचार

१३ दिनपछि छुटे ओली, प्रहरीले अस्पतालमै आफन्तको जिम्मा लगायो

एमाले अध्यक्ष ओलीलाई अस्पतालमै परिवारको जिम्मा लगाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
unnamed 1
चन्द्रकुबेर खापुङ, राष्ट्रिय समाचार, विचार

हैटीले सिकाउँछ – विदेशीलाई गाली गरेर देश बन्दैन

नेपालसँग हैटीको तुलना गर्दा सर्वाङ्गीण विकास, शान्ति र स्थिरताको निमित्त सुरक्षा स्थिति सबैभन्दा महत्वपूर्ण पक्ष देखिन्छ। विदेशी शक्तिराष्ट्रले रणनैतिक, भौगोलिक अवस्थितिमा रहेका मुलुकहरू आफू अनुकूल बनुन् भन्ने रणनीति बनाएर क्रियाकलाप सञ्चालन गरेका हुन्छन्। यस्तोमा विदेशी रणनीतिलाई चिर्न सक्ने कूटनीतिक चातुर्यले मात्र देश समृद्ध बनाउन सक्छ।
unnamed 1
योगेश भट्टराई, राष्ट्रिय समाचार

योगेश भट्टराईको कविता – बादल मडारियो, हामी हेरेको हेर्यै

योगेश भट्टराईले कवितामा ‘बादल’, ‘जबज’ र ‘मदन’ शब्द समेत समेटेर ‘हेरेको हेर्यै’ भएको टिप्पणी गरेका छन् ।
unnamed 1
केपी शर्मा ओली, राष्ट्रिय समाचार

एमालेका अध्यक्ष ओलीलाई जिम्मा जमानीमा छाड्ने तयारी

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज रिहा हुने भएका छन् । प्रहरीले उनलाई जिम्मा जमानीमा छाड्ने तयारी गरेको छ । सर्वोच्चको आदेश अनुसार सरकारी वकिलको कार्यालयबाट जिम्मा जमानीमा छाड्ने भनेर कागज आइसकेकाले अब छाड्ने प्रक्रिया अघि बढाइएको हो । काठमाडौं प्रहरी परिसरका एसएसपी रमेश थापाले ओलीलाई छाड्ने प्रक्रिया अघि […]
unnamed 1
ट्राफिक जाम, राष्ट्रिय समाचार, सरकारी कार्यालय

कार्यालय समय सरेसँगै ट्राफिक जामको समय पनि फेरियो

खासगरी सवारी साधनको बढी चाप हुने थापाथली, माइतीघर, सिंहदरबार, त्रिपुरेश्वर, कोटेश्वरसहितका ९७ स्थानमा ‘पिकआवर ड्युटी’ हुने गरेको छ । पिकआवर ड्युटीमा सिनियर अफिसरदेखि जुनियरसम्मको जनशक्ति परिचालन हुने गर्दछन् ।
Scroll to Top