काभ्रेपलाञ्चोक
+977-9863403002
२७ श्रावण २०८३ बुधबार

राष्ट्रिय समाचार

unnamed 1
जनलोकपाल आयोग, मधेश, राष्ट्रिय समाचार

मधेश जनलोकपाल आयोग : साढे ४ वर्षमा उपलब्धि शून्य

कार्यालय आउने, दिनभर बस्ने, समय सकिएपछि फर्किने जनलोकपाल आयोगका अध्यक्ष रामसहाय प्रसाद यादवसहितका कर्मचारीको दैनिकी नै बनेको छ ।
unnamed 1
डीपी अर्याल, बूढीगण्डकी, राष्ट्रिय समाचार, विराजभक्त श्रेष्ठ

बूढीगण्डकी जलविद्युत आयोजना निर्माणमा सभामुखको चासो

सभामुख डोल प्रसाद (डीपी)अर्यालले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका विषयमा चासो देखाएका छन् ।
unnamed 1
अपराध, राष्ट्रिय समाचार

गोकर्णेश्वरमा २ जनामाथि चक्कु प्रहार, ५ जना पक्राउ

काठमाडौंको गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती क्लबस्थित सडकमा कुटपिट तथा चक्कु प्रहार गर्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।
unnamed 1
डीपी अर्याल, राष्ट्रिय समाचार, सभामुख

स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई नेपाल भ्रमणको निम्तो

उनले सन् २०२४ मा भएका उच्चस्तरीय जेनेभा भ्रमणहरूको स्मरण गर्दै स्विट्जरल्याण्डका राष्ट्रिय परिषद्का अध्यक्षलाई उपयुक्त समयमा नेपाल भ्रमणका लागि पुनः निमन्त्रणा समेत गरे ।
unnamed 1
निशा मेहता, राष्ट्रिय समाचार

रास्वपाले भन्यो : स्वास्थ्यमन्त्री निशा मेहतामा गम्भीरता देखिएन

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएको छ ।
unnamed 1
राष्ट्रिय समाचार, सहकारी पीडित

सहकारी पीडितको बचत फिर्ता गर्न तीनै तहका सरकारले कोष स्थापना गर्नुपर्छ : सचिव भुजेल

उनकाअनुसार केन्द्रमा कोष स्थापना गरेर साना सहकारी बचताकर्ताको सहकारीको रकम फिर्ता गर्न थालिएको छ । सोही  मोडालिटीमै प्रदेश र स्थानीय तहले पनि काम अघि बढाउनुपर्छ ।
unnamed 1
कृष्णबहादुर महरा, राष्ट्रिय समाचार, सुन तस्करी प्रकरण

सुन तस्करी प्रकरण : पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध भ्रष्टाचार मुद्दा

मुद्दाको फाइल लिएर अहिले अख्तियारका कर्मचारीहरू विशेष अदालतमा पुगेका छन् । अहिले विवरण रुजु गर्ने काम भइरहेको विशेष अदालत स्रोतले जानकारी दिएको छ ।
unnamed 1
ओली-लेखक, राष्ट्रिय समाचार

ओली-लेखक हिरासतका १३ दिन : के-के भयो अनुसन्धान, के बाँकी छ ?

गोली चल्नुपर्ने अवस्था कसरी आइपुग्यो, त्यहाँ कसको के भूमिका थियो, कसबाट कस्तो आदेश आएको थियो जस्ता विषयहरू अझै अनुसन्धान गर्न बाँकी रहेको प्रहरीको भनाइ छ ।
Scroll to Top