काभ्रेपलाञ्चोक
+977-9863403002
२६ श्रावण २०८३ मंगलवार

राष्ट्रिय समाचार

unnamed 1
राष्ट्रिय समाचार, संसदीय समिति

आज संसदीय समितिको सभापतिमा मनोनयन दर्ता

३ वैशाख, काठमाडौं । आज संसदीय समितिको सभापतिहरूमा मनोनयन दर्ता हुँदैछ । संघीय संसद सचिवालयका अनुसार आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय छ । मनोनयन दर्ताका दर्ता सिंहदरवारस्थित प्रतिनिधिसभा सचिवको कार्यकक्षमा हुनेछ । भोलि दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ । संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति […]
unnamed 1
एमाले पुनर्गठन, केपी शर्मा ओली, नेकपा एमाले, राष्ट्रिय समाचार, विद्या भण्डारी, सिफारिस

एमाले पुनर्गठन गर्न विद्या भण्डारी सक्रिय

ओलीको व्यक्तिगत कारणले एमाले अर्को अलमलमा परिरहँदा पूर्वराष्ट्रपति भण्डारीले पार्टी पुनर्गठनको पहलकदमी निकै अगाडि बढाइसकेकी छन् ।
unnamed 1
काुनन, राष्ट्रिय समाचार, विधेयक

१०० बढी नयाँ कानुन ल्याइँदै, मन्त्रालयहरू विधेयक निर्माणमा व्यस्त

१०० बढी नयाँ ऐन निर्माण र संशोधन गर्ने गरी तयार भएको विषयसूचीमध्ये ४० देखि ४५ वटा विधेयक आउँदो संघीय संसद्को अधिवेशनबाट पास गर्ने सरकारको तयारी छ ।
unnamed 1
भृकुटीमण्डप, राष्ट्रिय समाचार, सार्वजनिक पुस्तकालय

सार्वजनिक पुस्तकालयमा समाज कल्याण परिषद्को वक्रदृष्टि

२०६२ सालदेखि भृकुटीमण्डपमा सञ्चालित सार्वजनिक पुस्तकालयको भाडा उठाउन समाज कल्याण परिषद्ले निजी पसलकै जस्तै व्यवहार गरेको छ । परिषद्‌ले ताला लगाइदिएपछि २० वर्षदेखि चलिरहेको पुस्तकालय पूर्ण रूपमा बन्द छ ।
unnamed 1
चाङलुङ गुफा, राष्ट्रिय समाचार

खेलकुद तथा सांगितिक कार्यक्रममार्फत चाङलुङ गुफालाई पर्यटन प्रवर्द्धनमा जोड

३ वैशाख, तेह्रथुम । पछिल्लो समय ग्रामीण भेगका ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्व बोकेका स्थलहरूलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने पहल तीव्र बन्दै गएको छ । यस्तै तेह्रथुमको छथर गाउँपालिका-६, सुदापमा रहेको चाङलुङ गुफा पनि विभिन्न कार्यक्रममार्फत आन्तरिक पर्यटन प्रवर्द्धनको केन्द्र बन्दै गएको छ । स्थानीय प्रदेश सरकारको लगानिमा भौतिक संरचनाहरु निमार्ण सँगै पर्यटकीय गन्तव्यको […]
unnamed 1
अन्तर्राष्ट्रिय सम्बन्ध समिति, चुनावी घोषणापत्र, छुटाउनुभयो कि?, बफर स्टेट, बालेन सरकार, राष्ट्रिय समाचार, संकल्पपत्र

के सरकारले भनेझैं नेपाल ‘बफर स्टेट’ हो ?

ऐतिहासिक रूपमै स्वतन्त्र रहेको मुलुकले आफूलाई ‘बफर’ भन्नु आफ्नै इतिहासको अवमूल्यन गर्नु हो ।
unnamed 1
राष्ट्रिय समाचार, विद्यार्थी भर्ना, स्थानीय तह

केन्द्रको निर्देशनविपरीत स्थानीय तहले गरे धमाधम विद्यार्थी भर्ना

केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ देखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ । तर स्थानीय तहले निर्णयविपरीत भर्ना र पठनपाठनको सूचना निकालेका छन् ।
unnamed 1
पूर्वन्यायाधीश राजेन्द्रसिंह भण्डारी, भण्डारी आयोग, राष्ट्रिय समाचार, सम्पत्ति जाँचबुझ आयोग

सम्पत्ति जाँचबुझ आयोगले कसरी गर्छ काम ?

भ्रष्टाचार निवारण ऐन अनुसार सार्वजनिक पदमा नभएका व्यक्तिहरूको हकमा यो कानुन आकर्षित हुन सक्दैन, तर उनीहरूको अस्वाभाविक सम्पत्ति भेटिएमा सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अनुसन्धान हुनसक्छ, त्यसका लागि उनीहरूले केही अरू अपराध गरेको प्रमाण पनि भेटिनुपर्छ ।
unnamed 1
बिजनेस विशेष, राष्ट्रिय समाचार, विजनेश होम, सेयर बजार

नेप्सेमा अब दुई ‘सर्किट ब्रेक’, चौबिसै घण्टा ‘अर्डर’ हाल्न सकिने

सेयर लगानीकर्ताले चौबिसै घण्टा सेयर खरिद बिक्रीको आदेश (अर्डर) दिन सक्ने भएका छन् । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) को कारोबार विनियमावली प्रस्ताव धितोपत्र बोर्डले स्वीकृत गरेको छ ।
unnamed 1
अमृत झा, इरान, राष्ट्रिय समाचार

इरानी सेनाको कब्जामा रहेका नेपाली युवा अमृत झा रिहा

इरानमा तेल लिएर फर्किने क्रममा हर्मुज क्षेत्रको बन्दर अब्बास बन्दरगाहबाट इरानी रेभुलेसन गार्डले फारसी खाडीको होर्मुज स्ट्रेटमा उनलाई नियन्त्रणमा लिएको थियो ।
Scroll to Top